काठमाडौं, २३ असोज । एक अध्ययनले ६६ प्रतिशत ग्राहकलाई लघुवित्तको कर्जा तिर्न समस्या भएको तथ्यांक सार्वजनिक गरेको छ । सेन्ट्रल फर माइक्रोफाइनान्स नेपाल (सिएमएफ)ले सञ्चालनमा रहेका ८४ वटामध्ये २५ प्रतिशत (२१ वटा संस्था) मा गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सिएमएफका अनुसार २२ प्रतिशतलाई कर्जा तिर्न आंशिक समस्या रहेको र करिब १२ प्रतिशतलाई समस्या नै […]
Author: Nonstop Khabar
५८ प्रतिशत सक्रिय संक्रमित राजधानीका, कोरोनाबाट मृत्यु हुनेमा ३१ प्रतिशत काठमाडौं उपत्यकाकै
काठमाडौं, २३ असोज । मुलुकमा पछिल्लो २४ घण्टामा सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी संक्रमण दर हो । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३.६२ प्रतिशत अर्थात् ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको […]
वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश नियुक्त
काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त भएका छन्। बिहीबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई महाप्रबन्धक बनाउने निर्णय गरेको एक मन्त्री जानकारी दिए। उनी निगम सञ्चालक समितिका सदस्य रहेका छन्। औपचारीक अध्ययन चार्टर्ड एकाउन्टेन्ट गरेका पौडेल तत्काली एमालेका प्रचार विभाग सदस्य थिए।
वर्ल्डलिंक र फेसबुकबीच सहकार्यः देशभरी फ्री एक्सप्रेस वाईफाइ प्रदान गरिने
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड र फेसबुकबीच सहकार्य भएको छ । वर्ल्डलिंक र फेसबुकको सहकार्यमा सहज, छिटो छरितोसँग इन्टरनेट चलाउनका लागि देशभर पब्लिक वाईफाई उपलब्ध गराइने भएको छ । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बिहीवार जुम मार्फत पत्रकार सम्मेलन गरी फेसबुकसँग भएको सहकार्यको बारेमा जानकारी गराएको छ । सो पत्रकार […]
जोकोविचले प्रहार गरेको बलले फेरि लाग्यो लाइन जजलाई
नोभाक जोकोविचले फेरि बलले लाइन जजको अनुहारमा ‘हिर्काएका’ छन्। फ्रेन्च ओपन टेनिस अन्तर्गत चौथो चरणको खेलमा उनको र्याकेटबाट गएको बल लाइन जजको अनुहारमा लागेको हो। ३३ वर्षका सर्बियाली खेलाडी जोकोविच गएको महिना युएस ओपन टेनिसमा लाइन जजको अनुहारमा बलले लागेका कारण अयोग्य घोषित भएका थिए । तर यसपटक भने उनी अयोग्य घोषित भएका छैनन् र […]
इण्डियन प्रिमियम लिगमा सट्टेबाजी गर्ने नेपाली युवक पक्राउ
काठमाडौँ । हाल सञ्चालनमा रहेको इण्डियन प्रिमियम लिग आइपिएलमा अनलाइनमार्फत रकम दाउमा लगाइ सट्टेबाजी गरेको आरोपमा कैलालीको धनगढीबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ३ चटकपुरमा प्रिति ट्रेडिङ्ग एण्ड सप्लायर्स सञ्चालन गरी बस्ने ३७ वर्षीय संजिव गुप्ता रहेका छन्। उनले आइपिएलमा कुनै खेलाडी आउट भएमा, खेलाडीले रन बनाएमा, चौका छक्का भएमा, विकेट गएमा, […]
देशभर २४४० जना संक्रमित थपिदा उपत्यकामा १५३१ जना
काठमाडौं, १९ असोज । कोरोना भाइरसका संक्रमित थप हुने क्रमममा सोमवार थप २४४० जनामा संक्रमण देखिएको छ । देशभरका प्रयोगशालामा १३७८१ नमूना परीक्षण गर्दा ९३७ महिला र १५०३ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पनि काठमाडौं उपत्यकाका सबैभन्दा बढी संक्रमित फेला परेको जनाएको छ । सोमवार उपत्यकामा १५३१ संक्रमित थपिएका […]
कांग्रेस सांसदले प्रदेश ५ को प्रदेशसभामा गरे तोडफोड
बुटवल । दाङको भालुवाङमा स्थायी राजधानी राख्ने प्रस्तावको विरोधमा प्रदेश ५ को प्रदेशसभामा विपक्षी कांग्रेसले तोडफोड गरेको छ। स्थायी राजधानी भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमाथि छलफल सुरु भएसँगै विपक्षी दलका सांसदहरुले तोडफोड गरेका हुन्। लुम्बिनी नै स्थायी राजधानी हुुनुपर्ने माग राख्दै विपक्षी सांसदहरुले बैठक कक्षमा नाराबाजी गर्दै टेबुल कुर्सी भाँचेका छन्। यसअघि आजै […]
तातोपानी नाका फेरि सञ्चालनमा
काठमाडौँ । लामो समयदेखि बन्द रहेको चीनसँगको ताताेपानी नाका आइतबारदेखि सञ्चालनमा आएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले ट्वीट गरेर तातोपानी नाका आजदेखि खुला भएको जानकारी दिएकी छन्। २०७२ साल वैशाख १२ गतेको भुकम्पबाट क्षति पुगेपछि तातोपानी नाका बन्द रहेको थियो। याङ्छीले नेपाल र चीनको संयुक्त पहलबाट उक्त नाका सञ्चालनमा आएको सुन्दा खुसी लागेको […]
सीमा नाका पारी रोकिएका नेपाली व्यवसायीका सामान चीनले वारीसम्मै ल्याइदियो
रसुवा । चीनसँग जोडिएका तातोपानी र केरुङ नाकाहरु दुबै सूचारु भएका छन् । चिनियाँ पक्षले केरुङ नाका पारी अड्किएका नेपाली व्यवसायीका सामानहरु नेपाली भूमिसम्म पु¥याएर अझै सहजता थपिदिएको छ । चीनले आइतबारदेखि व्यापारीका सामान नेपाली भूमिसम्मै ल्याइदिने गरेको हो । यसअघि चीनबाट सामान लोड भएर आएका कन्टेनरले मितेरीपुलको बीच भागमा सामान झारिदिने गरेको थिए । चीनले […]











