प्रजातन्त्रको परिभाषा अमेरिकी आँखाबाट निर्धारण हुँदैन

डिसेम्वर ९–१० मा अमेरिकाको पहलमा विश्व डेमोक्रेसी समिट आयोजनागरिएको छ । यही परिप्रेक्षमा प्रजातन्त्रमाथि बहस सुरु भएको छ । लोकतन्त्रविश्वभरी नै प्रजातन्त्रका अलग अलग व्याख्या र विश्लेषणहरु रहेका छन् ।संसारमा प्रजातन्त्रको एउटा मात्र सार्वभौम उत्तर पाउन सकिदैन । शक्तिकोआडमा गरिने प्रजातन्त्रको परिभाषा र व्यवहारमा लागु भइरहेको परिभाषा फरक छ ।राजनीतिक दर्शन र राजनीतिक अभ्यासमा हुने […]

प्रवासमा बस्नेहरूको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा बस्ने नेपालीहरूले मातृभूमिप्रति हरेक दृष्टिकोणले माया भाव राखेको बताएका छन् । जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विदेशमा बस्ने नेपालीहरूले देशलाई अत्यधिक माया गर्छन् भन्ने स्पष्ट रहेको बताए । उनले जनसम्पर्क समितिको महाधिवेशनको सफलताको कामना गर्दै प्रतिनिधि चयनमा सहमति र सहकार्य कायम रहन सकोस् भन्ने रहेको […]

निरन्तर संसद अवरोध गर्ने पार्टी लाइनविरुद्ध भीम रावल

काठमाडौँ । एमाले नेता भीम रावलले निरन्तर संसद अवरुद्ध पार्ने पार्टी नीतिको विरोध गरेका छन्। एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि भदौ २३ गते सुरु भएको संसद अविधेशन एमालेको अवरोधकै कारण अधिवेशन नै अन्त्य भएको थियो। सरकारले फेरि मंसिर २८ गतेदेखि अधिवेशन बोलाएको छ। त्यो अधिवेशनमा पनि सदन अवरुद्ध पार्ने चेतावी अध्यक्ष केपी शर्मा ओलीले […]

विश्वभर ५ लाख बढी कोरोना संक्रमित थपिए

काठमाडौँ – विश्वभर झण्डै साढे ५ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ३० हजार ५५१ जना संक्रमित थपिएका छन् भने ३ लाख ७७ हजार ७७५ जना निको भएका छन् । यही अवधिमा ६ हजार १९ जना संक्रमितको मृत्यु भएको छ ।  

रसुवा बन्यो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला

रसुवा । रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको छ । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाएसँगै रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको हो । जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो गरी खोप लगाउन योग्य सबैलाई पूर्ण खोप लगाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले जानकारी दिए । खोप लगाउन योग्य […]

Democracy summit would not be fruitful in divided thinking

The United States is hosting the Democracy Summit 2021 On December 9-10. One hundred and ten countries from around the world have been invited to this virtual summit. It is said that Leaders from the government, civil society, and the private sectors will participate in this summit. However, countries such as China, Russia, and Turkey […]

३३ किलो सुन प्रकरणः फरार प्रतिवादी अग्रवाल पक्राउ

काठमाडौँ । ३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा इन्टरपोलबाट रेड नोटिस जारी भएका कृष्ण गोपाल अग्रवाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। झापाको शिवगञ्ज स्थायी घर भएका अग्रवाल दुबईबाट फर्कने क्रममा नेपाल प्रहरीको इन्टरपोल शाखाबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो। उक्त प्रकरणमा प्रतिवादी बनाइएका अग्रवाल लामो समयदेखि फरार थिए। यसअघि नेपाल […]

भन्सार छलेर ल्याएको सात सय ५० जोर जुत्ता बरामद

बुटवल । रुपन्देही प्रहरीले १८ लाख बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ स्थित तिनाउ पुलबाट भन्सार छलेर ल्याएको अवैध सामान (जुत्ता)सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो। सैनामैना नगरपालिका–४ मुर्गिया बस्ने ३२ वर्षीय विष्णु थारुले कपिलवस्तुबाट चलाएको लु १ च ८२१३ नम्बरको बलेरो पिकअप जीप बुटवलमा चेकजाँच […]