वर्षा सिवाकोटी भन्छिन्- प्रेम भएको भए पो ब्रेकअप हुन्छ

काठमाडौं, २६ पुस । अभिनेत्री वर्षा सिवाकोटी प्रेम सम्बन्धका कारण पनि बेलाबेलामा चर्चामा आइरहन्छिन् । पछिल्लो समय उनी कलाकार राज कटुवालसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । तर, अहिले उनीहरुको ‘ब्रेकअप’ भएको चर्चा चलेको छ । तर, अभिनेत्री वर्षा सिवाकोटीले भने राजसँग प्रेम नै नभएको दाबी गरेकी छन् । वर्षाले भनिन्, ‘कोहीसँग नजिक हुँदैमा, कसैसँग […]

फिल्म ‘हेल्लो जिन्दगी’ ११ चैत्रबाट प्रदर्शनमा आउने

काठमाडौं, २६ पुस । फिल्म ‘हेल्लो जिन्दगी’ ११ चैत्रमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मितिसँगै प्रचारप्रसार समेत थालेको छ । सोही क्रममा फिल्मका प्रमुख अभिनेता तथा निर्माता बिक्रम डि जोशीले आफ्ना स्कुले सिद्धार्थ बनस्थली–२०४७ को साथीहरुलाई ‘हेल्लो जिन्दगी’ अंकित ‘टोकन अफ लभ’ बाडेर फिल्मको प्रचार गरेका छन् । महारानी इन्टरटेन्मेन्ट युके […]

सुनको मूल्य घट्यो

काठमाडौं, २६ पुस । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । गत शुक्रबारदेखि प्रति तोला ९१ हजार ६ सय रुपैयाँमास्थिर रहेको छापावाल सुनको मूल्य सोमबार ९१ हजार तीन सय रुपैयाँमा झरेको छ । यस्तै सोमबारका लागि तेजावी सुनको मूल्य ९० हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले […]

लाइसेन्स परीक्षामा आधाभन्दा बढी डाक्टर फेल !

काठमाडौं, २६ पुस । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको नाम दर्ता परीक्षा ९लाइसेन्स० को नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन् । पुस २२ देखि २५ गतेसम्म एमबीबीएस र बीडीएस गरी २ हजार १५४ जनाले लाइसेन्स परीक्षा दिएकामा एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका […]

‘पशुपति प्रसाद’ को सिक्वेल बनाउँदै दीपेन्द्र

काठमाडौ, २६ पुस ।फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल निर्माण गर्ने तयारी भएको छ । निर्देशक दीपेन्द्र के खनालले नै फिल्मको सिक्वेल बनाउनेबारे तयारी गरेका हुन् । फिल्मको सिक्वेलको बिषयमा उनले लेखक समेत रहेको अभिनेता खगेन्द्र लामिछानेसँग छलफल गरिरहेका छन् । कुन एंगलबाट सिक्वेल बन्न सक्छ भनेर उनीहरु बीच छलफल भइरहेको हो ।   ‘पशुपति प्रसाद’ […]

पूर्वराजा ज्ञानेन्द्र मंगलबार सिंहदरबार जाने

काठमाडौ, २६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् । उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ । मंगलबार पृथ्वीनारायण शाहको […]

अपहरित ३० शिक्षक र विद्यार्थीको छ महिनापछि उद्धार

काठमाडौ, २६ पुस । उत्तरी नाइजेरियाको एक विद्यालयबाट छ महिनाअघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको छ महिनापछि उद्धार गरिएको छ । उनीहरुलाई छ महिनाअघि उत्तरी नाइजेरियाको केबेइ प्रान्तबाट अपहरण गरिएको थियो । त्यहाँ अवस्थित एक विद्यालयमा आक्रमण गरेर आतंककारीहरुले उनीहरुलाई अपहरण गरी लगेको थिए । ती शिक्षक र विद्यार्थीको खोजीका लागि यहाँको […]

संघीय सरकार चुपचाप, आधा दर्जन बढी स्थानीय सरकारले दिए पृथ्वी जयन्तीमा बिदा

काठमाडौं, २६ पुस । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गर्दै राप्रपालगायतका दलले आग्रह गर्दै आएपनि संघीय सरकार मौन बसेको छ । हरेक वर्षको पुस २७ गते ‘राष्ट्रनिर्माता’ पृथ्वीनारायण शाहको जन्मदिनलाई पृथ्वी जयन्तीको रुपमा मनाउने गरिन्छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन आग्रह गर्दै पुस १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

के श्रीमती किरणसँग छुटिँदैछन् रमेश उप्रेती?

काठमाडौ, २५ पुस । एक समयका लोकप्रिय अभिनेता हुन् रमेश उप्रेती । पछिल्लो समय फिल्म अभिनयमा भने उनी त्यति सक्रिय छैनन् । तैपनि चर्चामा रहिरहन्छन् । पछिल्लो समय उनको चर्चाको बिषय श्रीमती किरण राणासँगको वैवाहिक सम्बन्ध भएको छ । रमेश र किरणको वैवाहिक सम्बन्ध टुट्ने संघारमा रहेको गसिफले मिडिया तातेका छन् । उनीहरु करिब ६ […]

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौं । कोभिड–१९ व्यवस्थापन समिति (सीसीएमसी) ले आगामी माघ १५ गतेसम्म कक्षा दशसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आइतवार बसेको कोरोनासम्बन्धी बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो । सीसीएमसी समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालले कोरोना बढ्दै गएकाले बैठकले सो निर्णय गरेको बताइन् । बैठकको निर्णय […]