ह्वासिन सिमेन्टको परीक्षण उत्पादन सुरु

धादिङ । धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा निर्माण भएको ह्वासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ । उद्योग परिसरमा विहान पौने दश वजदेखि भव्य रुपमा औपचारिक कार्यक्रमको आयोजना गरि उद्योगको ‘क्लिन मेसिन फायर’ गरेर उत्पादन थालनी गरिएको हो । सो समारोहमा ह्वासिन सिमेन्टका चिनियाँ प्रतिनिधि, चिनियाँँ लगानीमै निर्मित होङसी सिमेन्ट कम्पनीका प्रतिनिधि, विभिन्न […]

मृगौला पिडित रुद्रका लागि अमेरिकामा जुटाइयो आर्थिक सहयोग

काठमाडौँ । रुकुम पूर्वको सिस्ने गाँउपालिका एक मृगौला रोगबाट पीडितका लागि अमेरिकाबाट आर्थिक सहयोग जुटेको छ । सिस्ने गाउँपालिका वार्ड नं. ४ का रुद्र बहादुर बि.क.को उपचारार्थ अमेरिकामा बस्दै आएका लोकबहादुर केसीको पहलमा आर्थिक सहयोग जुटेको हो । महाराजगञ्ज शिक्षण अस्पताल काठमाडौंमा उपचार गराइरहेका रुद्रका लागि लोकबहादुर केसीको पहलमा उठाइएको सहयोग रकम आजै हस्तान्तरण गरिएको […]

२५ जनाभन्दा धेरै भेला हुन नपाउने सीसीएमसीको निर्णय

काठमाडौँ । कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सार्वजनिक स्थलमा २५ जना भन्दा धरै भेला हुन नपाउने व्यवस्था गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने भएको छ । आइबार बसेको सीसीएमसीको बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव गर्न रोक्नसमेत गृह मन्त्रालयलाई […]

भक्तपुरको चाँगुनारायणमा चरा गणना सुरु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा चराको गणना सुरु गरिएको छ । नगरपालिका- ६ र ७ को मुहानपोखरी क्षेत्रमा रहेको चराको गणना सुरु गरिएको हो । त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक कमलराज गोसाइँको नेतृत्वमा चरा गणना सुरु गरिएको नगरपालिकाले जनाएको छ । चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताए । […]

प्रधानमन्त्री देउवा आइसोलेशनमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शनिबारदेखि आइसोलेशनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बसेका हुन्। दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए। प्रचण्डमा कोरोना […]

क्रिकेटर करण पुलिसमा आबद्ध

काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर करण केसी नेपाल पुलिस क्लबमा आबद्ध भएका छन् । नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटवालले करण पुलिसमा आबद्ध भएको पुष्टि गरे । ‘नेपाल राष्ट्रिय क्रिकेट टिमको सर्वोत्कृष्ट अलराउन्डर करण के.सी. नेपाल पुलिस क्लबमा आबद्ध हुनु भएकोमा उहाँलाई हृदय देखि स्वागत गर्दछौ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । २६ पुसमा […]

भारतमा कोरोना बढेपछि धमाधम नेपाल फर्किदै नेपाली

धनगढी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिँदै जाँदा भारतबाट नेपाल आउनेको संख्या बढ्न थालेको छ । भारतमा कोरोना संक्रमण दर बढेपछि भारतबाट आउने नेपालीहरूको संख्या बढेको गौरिफण्टा नाकास्थित स्वास्थ्य परीक्षण डेस्कका इन्चार्ज गणेश साउदले बताए । उनका अनुसार अहिले दैनिक एक हजारको अनुपातमा भारतका विभिन्न स्थानबाट नेपालीहरू स्वदेश फर्किरहेका छन् […]

कोरोना संक्रमित फेरि बढे, शनिवार ९४४ जनामा कोरोना संक्रमण

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७६२ जनाको पीसीआर परीक्षणमा ६९६ र ३ हजार ५०२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शुन्य […]

कोरोना संक्रमणका बेला उड्डयन प्राधिकरणले कमायो मुनाफा

काठमाडौं । कोरोना–१९ महामारीका कारण मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा असर प¥यो । विशेषगरी अर्थतन्त्रको महत्वपूर्ण आधारमध्येको पर्यटन क्षेत्रमा त नराम्रो असर पर्‍यो । पर्यटन क्षेत्रमा पनि सबैभन्दा बढी एयरलाइन्स र होटल क्षेत्र प्रताडित भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले भने मुनामा कमाएको छ । प्राधिकरणको वार्षिक प्रगति प्रतिवेदनअनुसार आब (२०७७÷७८ मा प्राधिकरणको आय विमानस्थल […]

थन्किएको रेलको पुनः परीक्षण

जनकपुरधाम । धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ । खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुराइएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए । खरिद गरेर नेपाल आएदेखि रेल […]