भक्तपुरमा जीपले ठक्कर दिंदा एक पैदलयात्रुको ज्यान गएको छ । ज्यान गुमाउनेमा गोरखा पालुङ्गटार नगरपालिका वडा नं. २ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ नलिन्चोक बस्ने ३८ वर्षीय कमल बयलकोटी रहेका छन् । बुधवार बिहान करिब ६ बजेको समयमा सूर्यविनायक -९ मिलनचोक स्थित अरनिको राजमार्गमा साँगाबाट जगाती तर्फ आँउदै गरेको ना. ५ […]
Author: Nonstop Khabar
मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौँ ल्याइदै
काठमाडौँ २५ बैशाख २०८१ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । रामेछापको मन्थली नगरपालिका-३ स्थित लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गर्दा बेला मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएका हुन् । मुख्यमन्त्री जम्कट्टेलको प्रेसर कम भएको र अक्सिजन लेभल कम देखिएको बताइएको छ । सुनकोशी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि मुख्यमन्त्री जम्कट्टेललाई […]
लाइसेन्सको गुनासो समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरेका छन्। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिष्टम देखिएका समस्या, जनतास्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर […]
मालपोतका सुब्बा अख्तियारको फन्दामा
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार रकम लिँदै गरेको अवस्थामा मालपोत कार्यालयका नायव सुब्बा नरहरी खनाललाई अख्तियारले नियन्त्रणमा लिएको हो। तौलिहवास्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
प्रधानमन्त्रीलाई रास्वपा मन्त्रीहरूको यस्तो पत्र
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्राचार गरेका छन्। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले छुट्टा […]
शून्यबाट शुरु सार्वजनिक
समकालीन नेपाली साहित्यको छन्द धारमा उम्दा कविका रुपमा चिरपरिचित साहित्यकार रश्मि भट्टको शून्यबाट सुरु कथासंग्रहको आज एक भव्य समारोहबिच लोकार्पण भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन रहेको उक्त कृतिको लोकार्पण कार्यक्रम आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको हो । तात्कालिन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान (हालः नेपाल प्रज्ञा–प्रतिष्ठान) […]
विशेष कार्ययोजनाको सङ्कल्पसहित सखी प्रतिष्ठानको कार्यक्रम सम्पन्न
२०८१।२२ गते शनिवार । सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलको नेतृत्वमा २२ जना स्रष्टाहरू सुकेटेबीच रिभर फनमा काव्यिकयात्रा सम्पन्न भएको छ । “जलसम्पदा संरक्षणमा हाम्रो ऐक्यबद्धता ” भन्ने नारासहित सम्पन्न उक्त काव्यिक यात्रामा नेपालका दुई दर्जन साहित्यक स्रष्टाहरू सम्मिलित थिए । काव्यिक यात्रामा सहभागी स्रष्टाहरूलाई कार्यक्रमस्थित होटलका संचालक तुलसी गिरीले टीका र खादा लगाई स्वागत गरेका […]
जसपामा फुट र यसको असर
काठमाडौँ । सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै […]
दुवाकोटको प्लाई कारखानामा आगलागी हुँदा २ घाइते, १ करोड ८० लाखको क्षती
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट मोड स्थित प्लाई कार्पेट कारखानामा आगलागी हुँदा २ जना घाइते भएका छन् भने १ करोड ८० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । सन्तोष मान श्रेष्ठले संचालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा गएराति करिब १२ बजे अचानक आगलागी भएको थियो । ७ वटा दमकलले करिब ४ घण्टा […]
धेरै सहकारी फरार भएको बेला सर्लाहीमा महिला सहकारीको यस्तो सफलता
प्रेमनाथ पौडेल, सर्लाही । देशका कतिपय सहकारीले ताला झुण्ड्याएर बचतकर्तालाई रुवाइरहेका छन् । सर्लाहीको एक सहकारी संस्थाले भने बचतकर्तालाई ढुक्क मात्र बनाएको छैन, आफ्ना ४० जेष्ठ शेयर सदस्य आमाहरुलाई मिष्ठान भोजनसहित सम्मान गरेर खुशी समेत गराइरहेको छ । आमा प्रति श्रद्धा, भक्ति र प्रेमका साथ छोराछोरीले मनाउने मातातिर्थ औसीको पूर्व सन्ध्या पारेर लालबन्दी-१नवलपुर स्थित नन्देश्वर […]











