काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । नेपालमा षट्कोण आर्ट्सबाट […]
Author: Nonstop Khabar
नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी
निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा अधिकृतलाई कामकाजमा खटाइएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ८२ नव प्रवेशी शाखा अधिकृतलाई कामकाजमा खटाइएको जनाएको छ । २९ अधिकृतलाई गाउँपालिकामा रिक्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको मन्त्रालयले अन्यलाई भने गृह मन्त्रालय र भूमि व्यवस्था, […]
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग खेल्ने
काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी युएईसँग खेल्ने भएको छ । बुधबार समुह चरणका खेल सकिएसँगै युएई समुह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समुह ए मा अपराजित रहदै समुह विजेता बनेको छ । त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको सामना हङकङसँग हुने भएको छ । ओमान समुह […]
पदमको पाताल बजारमा
२०८१ वैशाख ५ काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका सभापति साहित्यकार पदम विश्वकर्माको पाताल उपन्यास सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा कृति लोकार्पण कार्यक्रम भएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज –अनेसास) नेपाल च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले सभापतित्व गरेका थिए […]
अनेसासद्वारा १२ हजार ६ सय डलर पुरस्कार वितरण
२०८१ वैशाख ४ काठमाडौं दुई दुई वर्षमा प्रदान गरिने अनेसास सर्वोत्कृष्ट पुरस्कार २०२३ समर्पण समारोहको पूर्णाहुति भएको छ । अनेसास बोर्ड अफ ट्रस्टीमार्फत वितरण गरिने यो पुरस्कार सन् २००३ देखि निरन्तर प्रदान गरिँदै आएको छ । सन् २०२३ को सर्वोत्कृष्ट पुस्तक पुरस्कार विविध विधामा गरी १० कृति र अनेसास सुनिल पाठक विशिष्ट पुरस्कार गरी जम्मा […]
पर्यटकीय स्थल को रुप मा स्थापित हुदै भक्तपुर को 3D Museum
भक्तपुर राधे राधे को भाट्भटेनि नजिकै दाया तर्फ हेर्ने हो भनि प्रजापति कमप्लेक्स देख्न सकिन्छ । यहि भवन को तेस्रो तला मा रहेको छ 3D Art Museum . भरपुर कला को प्रयोग ले रङ्गिएको भित्ता , भुइ र छानो हेर्दा अर्कै दुनिया आए झै महसुस हुने यह आएका पर्यटकहरुको भनाइ छ । हाल नया वर्श […]
साहित्यिक पत्रकारितामाथि बृहत् विमर्श
२०८० चैत २९, काठमाडौं । साहित्यिक पत्रकार संघले आज डालो रेस्टुरेन्ट, अनामनगरमा साहित्यिक पत्रकारिताबारे छलफल कार्यक्रमको आयोजना गर्यो । साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे रहेका थिए । सो कार्यक्रममा साहित्यिक पत्रकारिताको अवस्था, समस्या र चुनौतीबारे समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा […]
प्रज्ञा अन्तर्देशीय पुरस्कार पाए पदमले
नेपाल प्रज्ञा–प्रतिष्ठानले आज एक भव्य समारोहबिच प्रज्ञा-अन्तर्देशीय पुरस्कारसहित दर्जन प्रज्ञा पुरस्कार प्रदान गरेको छ । प्रज्ञा-अन्तर्देशीय पुरस्कार स्थापनाको पहिलो पुरस्कृत व्यक्ति नै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्मा भएका छन् । विश्वकर्मालाई नगद रु. १ लाख नगद पुरस्कारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको होे । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति […]
१५३ औँ विश्व कीर्तिमानी सर्जक डी. आर. उपाध्याय सम्मानित
२०८० चैत २८, काठमाडौं । युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलाई विशेष सम्मान गर्यो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले प्रदान गरेका थिए । सर्जक उपाध्यायलाई सम्मानपत्र, मेडल, मायाको चिनो, दोसल्ला, टोपी र […]
भक्तपुर जिल्लाकै नमूना विद्यालय बन्दै गोल्डन सुनगाभा
भक्तपुर २७ चैत्र २०८० । गुणस्तरीय शिक्षा आजको आवश्यकताको मूल नारालाई अङ्गीकार गरी आजभन्दा छब्बीस बर्ष अगाडि स्थापना भएको एक उदाहरणीय विद्यालयको नाम हो गोल्डन सुनगाभा अङ्ग्रेजी बोर्डिङ स्कुल । चाँगुनारायणको काखमा अवस्थित यो विद्यालय सुनगाभा स्कूलको नामले जनस्तरमा प्रसिद्ध रहेको छ । यस विद्यालयमा आजसम्मको यात्रा तय गर्दा आठ सय विद्यार्थीसहित लगभग […]











