दक्षिण एशियाली देशका समूह सम्मिलित साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेल पुनः शुरु भएको छ । १० खेलाडीमा सीमित नेपालले भारतलाई फेरिपनि गोल गरेको छ । सावित्रा भण्डारी साम्बाले उक्त गोल गरेकी हुन्। खेलको दोश्रो हाफको ७१ औं मिनेटमा भारतीय टोलीले गोल गरेको थियो । सो खुशी मनाउन नपाउँदै रेफ्रीले खेल शुरु […]
Author: Nonstop Khabar
भरतपुरका विद्यालयहरुले महानगरपालिकासँग गरे नतिजा सुधार्ने लिखित प्रतिवद्धता
चितवन । भरतपुर महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुले आगामी वर्ष कक्षा ८ र एसईईको नतिजा सुधार्ने प्रतिवद्धता जनाएका छन् । विद्यालयहरुले महानगरपालिकासँग आगामी वर्ष नतिजा सुधार्ने लिखित प्रतिवद्धता जनाएका हुन् । पछिल्लो समय सार्वजनिक शिक्षा सुधारका लागि कम्मर कसेर लागेको भरतपुर महानगरले नगरभित्रका सबै सामुदायिक विद्यालयहरुसँग एसईईको नतिजा सुधार गर्ने प्रतिबद्धता लिएको हो । सबै विद्यालयहरुसँग […]
स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय
यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तलेजुका पूजारीहरु, राजोपाध्याय, नाइके, जोशी नाइके, कर्मचार्य नाइकेहरु, ज्योतिषविद् लगायतका सरोकारवालाहरु संलग्न बैठकले सो निर्णय गरेको हो । बैठकले २०८१ कार्तिक १४ गते बुधबार काग तिहार मनाउने, कार्तिक १५ गते दिनको ३ः१४ बजेसम्म चतुर्दशी तिथि […]
प्रतिशोधले हिरासतमा राखेको रविलाई रिहाइ गर्न माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर हिरासतमा राखेको निष्कर्ष निकाल्दै सरकारसँग अविलम्ब चाँडो रिहाइको लागि माग गर्ने निर्णय गरेको छ। शनिबार पाार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिशोध त्यागेर सभापति लामिछानेलाई रिहाइको माग गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। ‘पार्टी सभापति एवं संसदीय दलको […]
निराजनको नेतृत्वमा मगर विद्यार्थी संघ सिन्धुपाल्चोकमा नयाँ कार्यसमिति
नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुपाल्चोकमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सदरमुकाम चौतारामा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट निराजन थापामगरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा सुस्मिता रखाल मगर, सचिवमा करुणा रखाल मगर, सह सचिवमा मनिका राना मगर र कोषाध्यक्षमा नवीन थापा मगर निर्वाचित भएका छन् । सर्वसम्मत रूपमा निर्वाचित […]
यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न भ्रष्टाचार काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गरेका छन् । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सनिबार सम्बोधन उनले सरकारलाई प्रश्न गरेका हुन् । नक्कली भूटानी शरणार्थी बाँसबारी, गिरिबन्धु, बालमन्दिर […]
साहित्यिक पत्रकार संघद्वारा “व्यथित काव्य डायस्पोरा सम्मान” कवि शकुन ज्ञवालीलाई
२०८१ कात्तिक २५, काठमाडौं । साहित्यिक पत्रकार सङ्घले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय सदस्य कवि शकुन ज्ञवालीलाई ‘व्यथित काव्य डायस्पोरा सम्मान २०८०’ प्रदान गरेको छ । कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व र वरिष्ठ आख्यानकार माया ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले […]
माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा
फूटबलमा नेपालले माल्दिभ्सविरुद्ध गोलको वर्षा गरी जित हासिल गरेको छ । साफ महिला च्याम्पियन २०२४ मा समूह चरणको दोस्रो खेलमा माल्दिभ्समाथि नेपालले शानदार जित हासिल गरेको हो । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंशालामा सम्पन्न खेलमा नेपालले ११ गल गर्दा माल्दिभ्स भने गोलरहित हुन् बाध्य भयो । नेपालले साफमा माल्दिभ्सविरूद्व हात पारेको यो अहिलेसम्मकै फराकिलो जित हो। […]
सांसद दाहाल दुलोमा लुकेको अभिव्यक्ति दिएर उनैसंग कफी पिउँदै महेश बस्नेत
सांसद राजन दाहाल दुलोमा लुकेको अभिव्यक्ति दिएर उनैसंग कफी पिउन नेकपा(एमाले) का नेता महेश बस्नेत पुगेपछि भक्तपुरको राजनीति तरंगित बन्न पुगेको छ । शनिवार सूर्यविनायक-८ को एमाले वडा अधिवेशनमा ”खै कुन दुलोमा लुकेको छ राजन दाहाल ?” भन्दै प्रश्न गरेका एमाले जिल्ला इन्चार्ज महेश बस्नेत केही बेरमै दाहालसंग कफी पिउन पुगेपछि जिल्लाको राजनीति तरंगित बनेको […]
पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ
पूर्व उपप्रधान एवं गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । शुक्रवार पार्टी कार्यालयमा प्रहरी सामू उनले आत्मसमर्पण गरेका हुन् । पक्राउ परेका लामिछानेलाई पोखरा पुर्याइने प्रहरी श्रोतले जनाएको छ । जिल्ला प्रहरी परिसर कास्कीले उनीमाथि अनुसन्धान अघि बढाउने छ । पोखराको सूर्यदर्शन सहकारी ठगी सम्बन्धी अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई पक्राउ […]










