काठमाडाैं । चीनले अहिलेसम्मकै सबैभन्दा धेरै यात्रु सुत्न मिल्ने अारामदायी रेल सञ्चालनमा ल्याएकाे छ । रेल यातायातको सुविधामा अनेकन योजनाहरू ल्याइरहेको चीनले याे नयाँ रेलकाे विकास गरेपछि विश्वभरि त्यसकाे चर्चा चलिरहेकाे छ। चीनले केही दिन अघि मात्र तीव्र गतिको रेल सञ्चालनमा ल्याएकाे थियाे । त्याे समाचारले सन्सनी मच्चाएको केही समयपछि नै बेइजिङ–शाङहाई लाइनमा चल्नेगरी प्रतिघन्टा २५० […]
Author: Nonstop Khabar
महिनावारी हुँदा घरबाट निकालिएकी तुल्सीको छाउगोठमा सर्पले टोकेर मृत्यु
सुर्खेत, २४ असार । छाउगोठमा सुतेकै कारण दैलेखमा एक महिलाको ज्यान गएको छ। जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी स्थानीय एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको हो। स्थानीय लैनचौर निवासी तुल्सी शाहीलाई बिहीबार राति छाउगोठमा सुतेको समयमा सर्पले टोकेको थियो। मध्यरातमा सर्पले टोकेपछि परिवारले धामी झाँक्रीमार्फत् उपचारको प्रयास गरेका थिए। तर, भरपर्दो उपचार नपाउँदा २२ […]
भुकम्पले थिलथिलो पारेको सिंहदरबार जोगाउन प्लास्टिकको ओत हालियो
काठमाडौँ, २३ असार । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई वर्षाको पानीबाट बचाउन प्लास्टिकले ढाकिएको छ । प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने काम पनि शुरु भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । फलामले आड दिएपछि भवनलाई प्रबलीकरण गर्न भित्र जान सकिने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । विसं २०७२ वैशाख १२ गतेको […]
वैदेशिक राेजगारीले यसरी भत्कायो परिवार र नेपाली समाज
संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’ को सामाजिक मूल्य असाध्यै महङ्गो हुँदैछ । नेपालमा पारिवारिक विघटन र अपराधको स्रोत बन्दैछ विदेशको रोजगारी, कसरी ? पाँचथर र रोल्पाको कथा । -लक्ष्मी गौतम, पाँचथर र हीराबहादुर घर्तीमगर, रोल्पा २०७२ पुस पहिलो साता पाँचथर रानीगाउँ-२ का सोमबहादुर सम्बाहाम्फे दुई वर्ष कतारमा काम गरेर घर फर्कने तयारीमा थिए […]
हजाराै प्रदर्शनकारीलार्इ गिरफ्तार गर्दै जी २० शिखर सम्मेलन सुरु
अाशिष दर्नाल काठमाडाैं, २३ असार । जर्मनीकाे हैम्वर्ग सहरमा जी २० शिखर सम्मेलन सुरु हुनुअघि ठूला ठूला प्रदर्शन भएका छन् । साे क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएकाे छ । जर्मन प्रहरीले प्रदर्शनमा सहभागी हजाराैलार्इ गिरफ्तार गरेकाे छ । जी २० शिखर सम्मेलनमा भाग लिन विश्वका प्रमुख नेताहरु हैम्वर्ग पुगेका छन् । अमेरिकी राष्ट्रपति […]
न डाक्टरको विश्वास न त बैद्यप्रति नै भराेसा । दुबै सुक्न लागेका बुढा रुख
काठमाडौं, १७ असार । गणतन्त्रको लागि ज्यान बाजी लगाएर जनयुद्धमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेका पूर्व सहकर्मी डा.बाबुराम भट्टराई र सिपी गजुरेल चुनावी मैदानमा छन् । भट्टराई नयाँ शक्ति पार्टी नेपालका प्रमुख हुन् भने गजुरेल देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका । भट्टराईले पार्टीलाई नै चुनावमा जोतेका छन् भने क्रान्तिकारी माओवादीका वरिष्ठ नेता गजुरेल क्रान्तिकारी उपयोगमा । जनतालाई […]
गृहमन्त्री जनार्दनलार्इ विप्लवकाे चेतावनी दिँदै पत्र
काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टीले गिरफ्तार नेता-कार्यकर्तालाई झुट्टा मुद्दा लगाएर फसाउन खोजेको भन्दै गृहमन्त्री प्रभाकरलाई कडा चेतावनी दिएको छ । पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्ति जारी गर्दै गिरफ्तार नेता-कार्यकर्ताहरुलाई रिहा नगरे परिणाम राम्रो नहुने चेतावनी दिएका छन् । ‘हाम्रो पार्टी देउवा सरकार र जनार्दन गृह प्रशासनलाई के चेतावनी दिन्छ देश, जनता, क्रान्ति र […]
मेलम्ची ल्याउन नसकेपछि राजधानीवासीलाई बाग्मतीकै पानी खुवाउने तयारीमा सरकार
काठमाडाैं, २३ असार । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् । सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो । आयोजनाले राजधानीवासीलाई यस बर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ […]
मेरिटका आधारमा मेडिकल कलेजलाई विद्यार्थी भर्ना गर्न सरकारको निर्देशन
काठमाडौँ, २३ असार । सरकारले चिकित्सा शिक्षाको विशेषज्ञ तह (पिजी) मा योग्यताक्रम (मेरिट) का आधारमा सात दिनभित्र विद्यार्थी भर्ना गर्न मेडिकल कलेजलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले योग्यताक्रम (मेरिट) अनुसार सात दिनभित्र विद्यार्थी भर्ना गरी सोको जानकारी सरकारलाई गराउन निर्देशन दिएको हो । सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीको संयोजत्वकमा बसेको बैठकले […]
राजपा भित्रकाे विवाद चरम उत्कर्षमा
काठमाडाैं, २३ असार । पार्टीको विधानका विषयमा राष्ट्रिय जनता पार्टी नेपालमा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ । विवादका कारण बिहीबार पनि राजपा निर्वाचन आयोगमा दर्ता हुन सकेन । मधेस राजनीतिका अग्रणी नेता स्व. गजेन्द्रनारायण सिंह र रामजनम तिवारीलाई विधानमा नसमेटिएको भन्दै नेता अनिल झाले विधानमा हस्ताक्षर गर्न नमानेपछि विवादले उग्र रुप लिएको छ । […]










