म्याग्दी, १० साउन । वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जल चक्र प्रणाली प्रभावित भएका छन् । यो संगै नदीको अस्तित्वसमेत खतरामा परेको छ । तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको बहावमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन कमजोर बन्दै गएको छ । उद्योग […]
Author: Nonstop Khabar
रुस, इरान र कोरियामाथि नाकाबन्दी लाउन अमेरिकी संसदमा मतदान हुँदै
वासिङटन, १० साउन । रुस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसदमा मङ्गलबार मतदान हुदैछ । इरान र उत्तर कोरियामाथि यसअघि पनि नाकाबन्दी जारी नै छ । तर त्यसमा पनि थप नाकाबन्दीका लागि अमेरिकी संसदमा विधेयक लगिने भएको हो । त्यसैगरी रुसका बिरुद्धमा पनि यसअघि नै पूर्व राष्ट्रपति बाराक ओबामाको प्रशासनले केही क्षत्रेमा […]
भारतका नवनिर्वाचित राष्ट्रपति काेविन्दले लिए सपथ
नयाँ दिल्ली । नवनिर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मङ्गलबार भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पदको शपथ लिए । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनलाई भारतीय प्रधानन्यायाधीशले सपथ गराएका थिए । सो समारोहमा भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार भएका […]
वैदेशिक रोजगारीले निम्त्याएको यस्तो भयानक पीडा
रोल्पा, १० साउन । रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्नुहुन्छ । विसं २०५४ मा गाउँकै एक केटासँग विवाह गरेको भए पनि अहिले श्रीमान्सँग छोडपत्र गरी चार छोरीसँग बस्दै आएकी छन्् । विवाहपछि स–परिवार भारत पसेका उनीहरू त्यहाँ कमाइ नभएपछि नेपाल फर्किए । भारत बस्दा श्रीमान्ले कमाइ गर्नुको साटो दिनहुँ रक्सी खाँदै बेपत्ता […]
तीन दशकपारि, एकल साँझमा उभिदै थकाली
पोखरा, १० साउन । ‘घर त पोखरा, तिम्रो पो सबै छन्, मेरो को छ र !’ जनजिब्रोमा झुण्डिने उक्त गीतका गायक वसन्त थकालीको पुख्र्याैली गाउँ हिमालपारिको जिल्ला मुस्ताङको ठिनी हो । तर उनी पोखरामै जन्मे हुर्के । पोखराको प्रकृति, संस्कृति र साथीसंगतले उनलाई गीत–संगीतप्रति डो¥यायो । त्यसैको प्रभावले उनी गायन क्षेत्रमा एकोहोरिए । विसं २०१६ […]
श्रृङखलाबद्ध अपहरण गरेर मानिस बन्धक बनाउने ५ जना पक्राउ
जनकपुर, १० साउन । युवकलाई अपहरण गरेको अभियोगमा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेका छन् । धनुषा बिदेह नगरपालिका—८ बफैका २४ वर्षीय कमलेश्वर दासलाई अपहरण गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिदेह नगरपालिका—७ चक्करका ५५ वर्षीया शोभादेवी दास, २५ वर्षीय रामसुफल दास, तारापट्टी–१ का २२ वर्षीय निकेश यादव, महोत्तरी भ्रमपुरा–३ का १८ […]
सुटुक्क भारत लगिदै गरेका २५ चेलीलार्इ बर्दियाकाे सीमा नाकाबाट उद्धार
गुलरिया, १० साउन । भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ । वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो । बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ, बर्दियाका प्रमुख […]
स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु
चितवन, १० साउन । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ जनाको रगत परीक्षण गर्दा ५०९ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको र तीमध्ये चारजनाको मृत्यु भएको छ । आव २०७३÷७४ को कात्तिक महिनामा […]
८० किलोको विश्वकै ठूलो अनौठो खरबुजा भेटियो
विचित्र संसार तौल घटाउनको लागि सबैभन्दा राम्रो उपायको रुपमा लिने गरिन्छ खरबुजाको सेवनलाई । गर्मी मौसममा पाईने खरबुजा यो मौसमको सबैको लागि प्रिय खानेकुरा हो । सामान्यतया हामीले खाने गरेकोखरबुजाको तौल मात्र ६ देखि ७ किलो सम्मको हुन्छ तर विश्वमा यस्तो खरबुजा पनि छ जसको तौल ८० किलो सम्म छ । चीनको राजधानी बेईजिङमा एक […]
भूत आएको भन्दै अालिशान महलबाट भागे यी राष्ट्रपति
याे युग विज्ञानकाे युग हाे । विज्ञानले प्रमाणित गरेपछि मात्र त्यसमाथि सबैकाे विश्वास हुन्छ । तर प्राय देशका पिछडिएका समाजमा भने अझै धार्मिक सामाजिक अन्धविश्वास कायमै छ । त्यसमध्ये भूतले तर्साएका कुरा सबैभन्दा बढी अाउने गर्छन । तर, भाैतिक विज्ञानले भूतप्रेतलार्इ मान्दैन । सामान्य अशिक्षित मान्छेेहरु यस्ताे भूतप्रेतमा विश्वास गर्छन । भूतप्रेतमा अाधारित थुप्रै लाेककथाहरु […]










