आज कम्युनिष्टहरुलाई भूमी, किसान र कृषिसमस्या न बहसका विषय बनेका छन् न आन्दोलनका । आक्रोश असन्तोष जताततै छ तर आन्दोलन बन्न सकिरहेको छैन । भूतपूर्व क्रान्तिकारीहरु थाकेका वा बजारको बोझले किचिएका छन् । कतिपय राजनीतिक पार्टीका किसान सङ्गठनहरु आइएनजीओका भातृ सङ्गठनमा फेरिएका छन् भने राजनीतिक पार्टीलाई कृषि मन्त्रालय रोजाईमा चुत्थो विषय बनेको छ । त्यहाँ […]
Author: Nonstop Khabar
१६ हजार बेराेजगारलार्इ जागिर खुल्दै । स्थानीय तहमा १६ हजार कर्मचारी अभाव
काठमाडाैं, १२ साउन । स्थानीय तहहरूमा १६ हजार १६ कर्मचारीको अभाव छ । कर्मचारी नहुँदा कतिपय स्थानीय तहको सेवा प्रवाह नै अवरुद्ध भएको छ । ठूलो संख्यामा कर्मचारी अभाव भएपछि स्थानीय विकास मन्त्रालयले व्यवस्थापन गर्न बुधबार सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले ७ सय ४४ वटै स्थानीय तहमा […]
तिमी नै भन म के लेखौं?
खै के लेखौं, माया, विछोड, अपनत्व वा तिरस्कार, अभाव, पिडा, दुख वा चित्कार, वा देशप्रेम र राष्ट्रभक्तीका कथाहरू, तिमी नै भन म के लेखौं? असंख्य विषयको रासमाथि उभिएर, न त कुनै विषय नै छ लेख्नलाई बाँकी, न सोच्न सक्छ केही खाली दिमागले, यस्तै शुन्यता र अन्यौलमा वसेर, तिमी नै भन म के लेखौं? साउने झरीको […]
१९ जना मान्छे मार्ने खतरानाक हत्यारा बाघ चितवनमा फेला पर्याे
चितवन । बाघ धर्तीको सुन्दर जनावर हो। बाघलाई हिंस्रक वन्यजन्तुको रूपमा पनि चिनिन्छ। सबै बाघ मान्छेकै ज्यान लिने हिंस्रक हुँदैनन्। हिंस्रक भइहालेमा अकल्पनीय घटना पनि बन्न सक्छ। भनिन्छ, बाघ हिंस्रक भयो भने यसलाई रोक्न सकिँदैन। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका लगभग सवा सय बाघमध्ये २२ बाघले मात्रै मान्छे र पशुमाथि आक्रमण गर्ने र ज्यानसमेत लिने […]
वैज्ञानिक अध्ययनमा प्रयाेग भइरहेकाे ७० हजार फिट उचाइमा उड्ने रुसी जहाज नेपालमा
काठमाडौं, १२ साउन । नेपालको मौसमबारे विस्तृत अध्ययन गर्न पहिलो पटक रुसमा निर्मित एउटा जहाज बिहीबार काठमाडौं आएको छ। ७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने यो जहाज काठमाडौंमा करिब एक महिना बस्ने छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान साढे ६ बजे अवतरण गरेको ‘एम–५५ जिओफिजिका’ नामको यो जहाज जर्मनीबाट आएको हो। यो जहाजको ‘ग्राउन्ड ह्यान्डलिङ’ […]
स्मृति बल्झिरहने घाउ सम्झि गजल लेखे
आफु जन्मि हुर्किएको गाँउ सम्झि गजल लेखे स्वर्गभन्दा पनि सुन्दर ठाँउ सम्झि गजल लेखे ।। सधैसधै याद आउने अतित अनि वालापनको स्मृति भई बल्झिरहने घाउ सम्झि गजल लेखे ।। काले आइजा खेलौ भन्थ्यो स्कुलपछि धनेले नि साथी भाईले बोलाउने नाँउ सम्झि गजल लेखे ।। बाउआमाको आँखा छल्दै करेसामा निस्किएर जुत्ता नलाई दौडिएको पाउ सम्झि गजल […]
फूलमा पनि त बिष हुन्छ होईन र
कोही कोही फूलमा पनि त बिष हुन्छ होईन र ? मिठो बोली र मुस्कानमा नि रिस हुन्छ होईन र ? भन्न त तिमीले नि भन्छौ म छु सधै तिम्रो लागि तर आफ्नाबाटै छुरा रोप्ने कोशिस हुन्छ होईन र ? हुन त चोकचोकमै छन अहिंसाका पक्षपातीहरू यहाँ मन्दिरमै बली चढाउने साजिस हुन्छ होईन र ? सधै […]
रअको डिजाइनमा बाबुरामलाई भित्राउँने तयारीमा प्रचण्ड
काठमाडौं । यतिबेला नेकपा माओवादीले यसअघिका निर्णयहरुबाट युटर्न गर्दै नयाँ मागहरु उठाएको छ । साथै संसदीय राजनीतिलाई स्वीकार गर्ने विवादास्पद निर्णय समेत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरी नयाँ एजेण्डाको लागि संघर्ष समेत गर्न तयार रहेको घोषणा गरेका छन् । अध्यक्ष प्रचण्डले यसरी मागै नै राखेर आन्दोलनमा […]
कुलेखानी–हुमाने सडकमा करोडौ भ्रष्टाचार
हेटौडा । गरिब नेपाली जनताले सडक पूर्वाधार विकासको उपभोग गर्न पाउन् भनेर विश्व बैंकको अनुदान सहयोगमा स्तरोन्नती गरिएको कुलेखानी–हुमानेभन्ज्याङ सडकमा अनियमितता र भ्रष्टाचार भएको फेला परेकोछ । सडक पिच गरी तयार गरेको हप्ता दिनभित्रैमा सडकमा सयौं खाल्डा पर्ने, पहिरो जाने हुनथालेपछि सडकमा अनियमितता र भ्रष्टाचारको रहस्य खुलेको हो । डिभिजन सडक कार्यालय मकवानपुरका एक इन्जिनियरले […]
डिपोर्ट गरिएकी नेपाली किशोरीलार्इ फर्काए जर्मनीका विद्यार्थीले
जमर्नीको डुइसवर्गका अध्यागमन अधिकारीहरुले १५ वर्षीया विभसी रानालाई गत मेमा विद्यालयमा पढ्दापढ्दै गरेको अवस्थामा कक्षाकोठाबाटै जबर्जस्ती बाहिर निकालेर आफ्नो आमाबाबुसँग सोही दिन नेपाल डिपोर्ट गरेको थियो । जर्मनीमा जन्मिएकी नेपाली किशोरी र उनको आमाबाबुलाई डिपोर्ट गरेको घटनाले सो समूदायमा ठूलो आक्रोश पैदा गरेको थियो । उनीहरुले प्रदर्शन गर्दै त्यहाँको मेयर र स्थानीय सरकारलाई यसबारे आवश्यक […]








