काठमाडौं, १२ भदाै । मानवअधिकार आयोगले सशस्त्र द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार हनन गर्नेलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही गर्नु साटो मन्त्रीदेखि विभिन्न ओहोदामा नियुक्त गरेर पुरस्कृत गरिएपछि मानवअधिकार आयोगले गम्भीर आपत्ति जनाएको छ । आयोगले करिब दुई सयजनालाई कारबाहीको सिफारिस गरेको थियो । सरकारले कारबाहीका लागि चासो […]
Author: Nonstop Khabar
बलात्कारी धर्मगुरु रहिमबाट ४८ महिला पीडित केहीको हत्या भएको खुलासा
नयाँ दिल्ली, १२ भदौ । भारतका विवादास्पद धर्मगुरु गुरमित राम रहिमलाई अन्ततः जेल सजाय तोकिएको छ । जेल सजाय दिइएसँगै उनका नयाँ नयाँ पोल खुल्न थालेका छन् । आफ्नै एक भक्तमाथि बलात्कार गरेको आरोपमा विवादमा पक्राउ परेका उनीबाट अहिलेसम्म ४८ जना महिलाहरु यौनहिंसाबाट पीडित बनेको तथ्य खुलेको छ । साथै उनले केही महिलाहरुको हत्या समेत […]
दाेक्लामबाट भारतीय सेना पछि हट्याे । चिनियाँ सेनाले अब एक्लै गस्ती गर्ने
काठमाडाैं, १२ भदाै । लामाे समयदेखि विवाद चल्दै अाएकाे चीन र भारतीय सीमा क्षेत्र दाेक्लमबाट भारतीय सेना पछि हटेकाे छ । दाेक्लाम क्षेत्रमा भारतीय सेना चिनियाँ भूमीमा पुगेर गस्ती गर्न थालेपछि चीनले कडा अापती जनाउँदै अाएकाे थियाे । साथै साे क्षेत्रमा चीनले पनि अाफ्ना सेना पठाएपछि दैनिक क्षडप हुने गरेका थिए । दाेक्लामबाट भारतीय सेना […]
ट्रम्पको राजनीतिक भविष्यमाथि उनकै शैली बाधक
न्यून रोजगारी र मुद्रास्फीतिसँगै संयुक्त राज्य अमेरिकाको अर्थतन्त्र सामान्य गतिमा अघि बढिरहेको छ । सामान्यतया यस्तो अवस्थाले अमेरिकी राष्ट्रपति र सर्वसाधारण जनतासँगको सम्बन्धमा जटिलता ल्याउने देखिन्छ । राष्ट्रपति ट्रम्पप्रति मुस्किलले ४० प्रतिशतभन्दा न्यून अमेरिकीको समर्थन छ, जुन समय अमेरिकामा आर्थिक मन्दी थियो । निश्चय नै ट्रम्पको वास्तविक लोकप्रियता सर्वेक्षणमा उल्लेख गरेभन्दा केही उच्च हुन सक्छ, […]
सुरु भयो सुदूरश्चिमको चर्चित गौरा पर्व
काठमाडौं, १२ भदौ । नेपालको सुदूरपश्चिमको संस्कृति निकै सम्मृद्ध छ । त्यसमध्ये सबैभन्दा चर्चित पर्व मानिन्छ गौरा पर्व । धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा चिनिने ‘गौरा’ शनिबारदेखि सुरु भएको छ । सुदूरपश्चिमाञ्चलका ९ वटा जिल्लामा यसलाई विशेष प्राथमिकताका साथ मनाइन्छ । गौरा पर्वको पहिलो दिन महिलाहरुले व्रत बसी सगुना गाृँदै सफा तामाको भाँडोमा ‘बिरुडा’ अर्थात […]
किम जोङ उन किन यस्तो गर्छन ? उत्तर कोरियाको अनौठो रहस्य
एजेन्सी । उत्तर कोरियाले ‘गल्ती’ले तस्बिरहरूको पृष्ठभूमिबाट जरुरी जानकारी सार्वजनिक गरेको यो नै पहिलोपटक होइन । त्यसैले यस ‘गल्ती’माथि पनि शंका व्यक्त गरिँदै छ । बताइँदै छ कि उत्तर कोरियाले पछिल्लो समयमा ‘गल्ती’ले आफ्ना दुई यस्तो क्षेप्यास्त्रको जानकारी सार्वजनिक गरेको छ, जसको अहिलेसम्म परीक्षण पनि गरिएको छैन । देशका सर्वोच्च नेता किम जोङ उन एउटा […]
विश्वकै महड्गो नाइट क्लबमा रातभर मस्ती गरेका बोल्ट ट्रयाकमै लडेपछि विश्वभर आलोचित
एजेन्सी । उसेन बोल्ट विश्वमा अहिलेसम्मका तीब्र गतिका धावक हुन् । जब मैदानमा बोल्ट दौडिन्छन्, तब उनी उडेजस्तै सबैभन्दा अगाडि पुग्छन् । तिनै बोल्ट अब भने एथ्लेटिक्स मैदानमा देखा नपर्ने भएका छन् । उनले अन्तराष्ट्रिय दौडबाट सन्यास लिएका छन् । मैदानमा रहँदासम्म निकै चर्चामा रहेका बोल्ट, सन्यास लिँदा पनि उत्तिकै चर्चामा छन् । सन्यास लिँदा […]
गाउँमा सुनिन छाडे सारङ्गीका धुन
म्याग्दी, १२ भदौ । कुनै दिन बम्बई गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि फुक्लानको टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेको खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्व हिजोआज देखिन छाडेका छन् । देशविदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायत भाखामा खबर दिँदै घुम्ने […]
क्यान्सरपीडितलाई ५ लाख ८५ हजार सहयोग
पोखरा, १२ भदौ । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत क्यान्सरपीडित प्रिया गुरुङलाई रु पाँच लाख ८५ हजार नगद सहयोग गरिएको छ । आरुघाट–२ मान्बु गोरखाकी बबिता गुरुङको पहलमा संकलन गरिएको रकम क्यान्सरपीडित प्रियाकी आमा कन्यामाया गुरुङलाई आइतबार पोखरामा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत १९ वर्षीया […]








