यस्ता छन् सेक्स स्क्यान्डलमा विवादित भारतका बाबाहरु

भारतमा बाबा राम रहिम काण्डले ठूलाे तहल्का मच्चाएकाे छ । डेरा सच्चा साैदा समूहका प्रमुख रहेका राम रहिमलार्इ अहिले १० वर्षकाे जेल सजाय ताेकिएकाे छ । राम रहिमलार्इ पक्राउ गरिएपछि भएकाे झडपका क्रममा करिव तीन दर्जन मानिसकाे ज्यान समेत गएकाे छ । भारतमा यस्ता घटना पटक पटक दाेहाेरिने गरेका छन् । खासगरी यसरी याेगीकाे भेषमा […]

फेसबुकका सीइअाे जुकरवर्ग दाेस्राे छाेरीका पिता भए

एजेन्सी । फेसबुकका सीईओ मार्क ज़करबर्ग दाेस्राे बच्चाकाे पिता बनेका छन् । जुकरवर्ग परिवारमा दाेस्राे सन्तानका रुपमा पनि छाेरी भएकाे बताइएकाे छ । जुकरवर्गले दाेस्री छाेरीकाे नाम अगस्ट राखेकाे बताइएकाे छ । अगस्ट महिनामा जन्म भएका कारण उनकाे नाम पनि अगस्ट नै राखिएकाे बताइएकाे छ । दाेस्राे सन्तानलार्इ स्वागत गर्दै जुकरवर्ग र उनकी पत्नी प्रिसिला […]

बजाजले ल्यायो जम्मा ४१,००० मा मोटरसाइकल

बजाज अटो कम्पनीले सबैभन्दा सस्तो मोटरसाइकल बजारमा ल्याएको छ । बजाजले आफ्नो पपुलर बाइक सीटी १०० लाई इलेक्ट्रिक स्टार्ट के साथ अपग्रेड समेत गरेको छ । इन्धन बचत गर्ने मध्ये सबैभन्दा राम्रो बाइक यही भएको बताइएको छ । बजाजले यो बाइकको मुल्य जम्मा ४१ हजार ९ सय ९७ भारु राखेको छ । यो मुल्य सीमित […]

घुस खुवाएको आरोपमा सामसुङका मालिकका छोरालाई ५ वर्षको जेल सजाय

चर्चित प्रविधि कम्पनी सामसुङका उपाध्यक्ष ली जे यङलले ५ वर्षको जेल सजाय पाएका छन् । दक्षित कोरियाको एक अदालतले शुक्रबार घुस लिएको एक घटनाका बारेमा अनुसन्धान गरेपछि उनलाई यो जेल सजाय सुनाइएको हो । दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्वेन हेका निकट सहयोगीलाई सरकारी पक्षबाट सपोर्ट जुटाउन लागेको र सो क्रममा उनले सरकारी अधिकारीलाई घुस […]

यसरी घटाउनुहोस् ७ दिनमा ६ किलोभन्दा बढी तौल । सजिलो घरेलु उपाय

सबै मान्छेहरु आफू स्वस्थ र शारीरिक रुपमा फिट हुन चाहन्छन् । तर, हाम्रो जीवनशैलीका कारण त्यो सम्भव भइरहेको हुँदैन । धेरै मानिसहरु मोटाइ बढेका कारण निकै चिन्तित पनि भइरहेको पाइन्छ । मोटाइ घटाउन अनेक उपाय गर्दा पनि उनीहरु सफल भएका हुँदैनन् । कतिपय मानिसहरु मोटाइ घटाउन जिम जाने गर्दछन् । कतिपय योगा गर्दछन् भने कतिले […]

विश्वका १५ पवित्र तीर्थस्थलमध्ये एक म्याग्दीमा

म्याग्दी, १३ भदौ । हिन्दूहरूको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दी जिल्लामा रहेको छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलको रुपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिए पनि सो तीर्थस्थल प्रचारप्रसार, भौतिक पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा परेको छ । श्रीमद्भागवत महापुराणको सप्तम […]

जथाभावी भ्रमणमा गरेर कर्मचारीले सिध्याए १९ कराेड

काठमाडौं, १३ भदौ । सरकारी अधिकारीले जथाभावी विदेश भ्रमण गर्दा गत वर्ष राज्य ढुकुटीको १९ करोड रुपैयाँ खर्च भएको छ । राजनीतिक र प्रशासनिक व्यक्तिहरूले बजेटमा समावेश नै नभएको कार्यक्रममा वैदेशिक भ्रमण गर्दा १८ करोड ९९ लाख ३० हजार रुपैयाँ खर्च भएको हो। अर्थ मन्त्रालय स्रोतका अनुसार २० मन्त्रालय, मानव अधिकार आयोग, कानुन आयोग, सर्वोच्च […]

साहस बन्यो स्पोर्टस अवार्डका लागि सहप्रायोजक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले खेल पोसाक उत्पादक कम्पनी साहस स्पोर्ट्ससँग ‘पल्सर स्पोर्ट्स अवार्ड–२०७३’ का लागि सहप्रायोजन सम्झौता गरेको छ । कम्पनी सुरु भएको पहिलो वर्ष नै साहस स्पोर्ट्सले मञ्चसँग सहकार्य गरको हो । मञ्चका अध्यक्ष महेश आचार्य र साहस स्पोर्ट्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक जनक न्यौपानेले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । साहस स्पोर्ट्सले […]

उत्तरकाेरियाद्वारा जापानी अाकाशमा क्षेप्यास्त्र प्रहार

एजेन्सी । उत्तर कोरियाले जापानी अाकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेकाे छ । क्षेप्यास्त्र समुन्द्रमा खसेका कारण कुनै क्षति भने भएकाे छैन । उत्तरकाेरियाले परिक्षणका क्रममा उक्त क्षेप्यास्त्र जापानमा पुगेकाे बताइएकाे छ । तर, केहीले भने उत्तर काेरियाले जानी जानी याे क्षेप्यास्त्र जापानतर्फ प्रहार गरेकाे जनाएका छन् । मंगलवार बिहान परीक्षण गरिएको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो […]

यसरी गरियाे ११७ उपसचिवकाे एकैसाथ स्थानीय विकास मन्त्रालयमा सरुवा

काठमाडौं, १२ भदाै । सामान्य प्रशासन मन्त्रालयले सोमबार एकैपटक एक सय १७ उपसचिवको सरुवा गरेको छ । नगरपालिकामा रहेको रिक्त दरबन्दी पूर्ति गर्न मन्त्रालयले उनीहरूलाई स्थानीय विकास मन्त्रलाय सरुवा गरेको हो । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गत रहेका ती उपसचिवलाई स्थानीय विकास मन्त्रालयको मागअनुसार सरुवा गरेको जनाएको छ । कर्मचारी अभावमा स्थानीय विकास मन्त्रालयले उपसचिवको […]