नाइजर, १३ भदौ । पश्चिम अफ्रिकी मुलुक नाइजरको राजधानी नायमी लगायतका देशका अन्य भागमा परेको मुसलधारे बर्षाका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । नागरिक सुरक्षा तथा विपद् व्यवस्थापन विभागका महानिर्देशक कर्नेल अवाउबाकर बाकोले मङगलबार दिउको जानकारी अनुसार नायमीमा सोमबार परेको मुसलधारे बर्षाका कारण आएको बाढीले सयौँ घरहरू बगाएपछि हजारौँ मानिस विस्थापित भएका छन् […]
Author: Nonstop Khabar
Third Annual Commemoration of the WARP Summit will be held in Seoul
The 3rd Annual Commemoration of the World Alliance of Religions’ Peace (WARP) Summit will be held in Seoul, South Korea to seek global cooperation for global peace-building. Heavenly Culture, World Peace, Restoration of Light (HWPL), a peace NGO under the UN Department of Public Information (DPI) hosts this event on September 17-19 in association with […]
अस्पतालमा ४८ घन्टामा ३६ बच्चाकाे मृत्यु
मान्छे विरामी पर्दा तत्काल अस्पताल लाने गरिन्छ । अापत्त विपतमा नजिक अस्पताल छ छैन भन्ने कुरा बढी हेरिन्छ । तर, अस्पताल पनि अब सुरक्षित छैनन् । भारतकाे एक अस्पतालमा ४८ घन्टाकाबीचमा ३६ जना बालबालिकाकाे मृत्यु भएकाे छ । भारत उत्तरप्रदेशकाे गाेरखपुरमा रहेकाे बाबा राघवदास मेडिकल कलेजमा यसरी बच्चाहरु भकाभक मृत्यु भएका हुन् । बीअारडी मेडिकल […]
राजधानीमा दुर्गन्धै दुर्गन्ध
काठमाडाैं, १४ भदाै । उपत्यकाका नगर क्षेत्रमा दुई सातादेखि नियमित फोहोर संकलन हुन छाडेपछि दुर्गन्ध फैलिन थालेको छ । ललितपुर महानगरपालिकाले ल्यान्डफिल्ड साइट नुवाकोटको ओखरपौवा सिसडोल पुग्ने बाटोमा पहिरो र सडक बिग्रिएकाले स्थानीयवासीले कालोपत्रे गर्नुपर्ने भन्दै अवरोध खडा गरेकाले फोहोरमैला संकलन गर्न नसकिएको जनाएको छ । ललितपुर महानगरपालिकाका अनुसार वर्षाले ल्यान्डफिल्ड साइट पुग्ने रानीवन नागार्जुनदेखि […]
पूर्व प्रधानान्याधिशकाे ठहर- यहाँ भ्रष्टाचार मात्र हाेइन महालुट हुन्छ
काठमाडाैं, १४ भदाै । पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीले मुलुक भ्रष्टाचारले आक्रान्त बनेको र न्यायपालिकासमेत त्यसबाट मुक्त नरहेको बताएकी छन् । कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापाले लेखेको ‘रजगज : दल दरवार, अदालत र अख्तियारभित्रका भ्रष्टाचार’ पुस्तक मंगलबार राजधानीमा सार्वजनिक गर्दै कार्कीले राज्यका सबै निकायमा इमानदारीपूर्वक काम गर्नेहरूलाई अप्ठ्यारामा पार्ने गरिएको बताइन् । ‘केही अदृश्य व्यक्तिहरूको सुझाव […]
आयल निगमको अर्बौको घोटालामा खड्कासँगै तानिए पूर्वमन्त्री बोहोरा
काठमाडाैं, १४ भदाै । नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरासम्म तानिएका छन् । जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ। निगमले खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांसदले मंगलबार पूर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे नागरिकलाई विस्तृत जानकारी दिएका हुन्। […]
भकाभक परिवारिक सम्बन्धहरु तोड्दै फेसबुक
काठमाडौं, १४ भदाै । मकवानपुरकी रश्मि (नाम परिवर्तन) विश्वकर्माको १६ वर्षको उमेरमा प्रेम विवाह भयो। विवाहको एक वर्षपछि रश्मिका श्रीमान् रमेश पैसा कमाउन कुबेत गए। श्रीमतीलाई पैसा पनि पठाउन थाले। रश्मिका दिनहरु राम्रैसँग बित्दै गए। समय बित्दै जाँदा रश्मिको अर्को केटासँग निकटता बढ्दै गयो। श्रीमान् तीन वर्षपछि खाडीबाट नेपाल फर्किए। विमानस्थलमा रश्मिको प्रतीक्षामा बसिरहेका रमेशले […]
एमालेको सभा विथोल्न खोज्दा जनकपुरमा राजपाका ४७ कार्यकर्ता घार्इते
धनुषा, १४ भदाै । नेकपा (एमाले)ले जनकपुरमा अायाेजना गरेको एक सभालार्इ विथाेल्न खाेज्दा राष्ट्रिय जनता पार्टी नेपालका ४७ जना नेता कार्यकर्ता घाइते भएका छन् । प्रदेश नम्बर २ काे चुनावी रणनीति तय गर्न तथा कार्यकर्तालार्इ प्रशिक्षित गर्न एमालेले मंगलबार जनकपुरमा अगुवा कार्यकर्ता भेला अायाेजना गरेकाे थियाे । साेही कार्यक्रममा पुगेका एमालेका नेताहरुमाथि कालाेझण्डा र कुचाे […]
गाउँपालिकाका प्रमुख र उपप्रमुखबीच कुटाकुट
म्याग्दी, १३ भदाै । मुस्ताङकाे एक गाउँपालिकाका प्रमुख र उपप्रमुखबीच कुटाकुट भएको छ । मुस्ताङको बाह्रगाउँ–मुक्तिक्षेत्र गाउँपालिकाका उपप्रमुख शिव गुरुङलाई सोही गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष तेन्जिङ गुरुङले रक्सी सेवन गरेर कुटपिट गरेका हुन् । कार्यकक्षमा प्रवेश गरी कुटपिट गरेका तेन्जिङले प्रहरी कार्यालयभित्रै उपप्रमुख गुरुङमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ । कुटपिटबारे […]







