काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ महंगो भएको छ । अघिल्लो दिन तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ आज फेरी ५ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५४ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार […]
Author: Nonstop Khabar
जापानकाे हिराेसिमा नागासाकीमा बम आक्रमणको ७२ वर्ष स्मरण
टोक्यो, २५ साउन । सन् १९४५ मा जापानको नागासाकीमा अमेरिकाले एटम बम खसाली दशौँ हजार नागरिकको ज्यान लिएको आज ७२ बर्ष पुगेको दुःखद स्मरण गरिएको छ । जापानको नागासाकीमा सन् १९४५ को अगष्ट ९ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको बुधबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको समाचारमा जनाइएको छ । यसअघि गत […]
‘सहिदको रगत’ सार्वजनिक
काठमाडौँ, २६ साउन । साहित्यकार सुव सेनको इतिहास नाटक ‘शहीदको रगत’को सार्वजनिक गरिएकाे छ । गुल्मेली समाजद्वारा आयोजित कार्यक्रममा स्रष्टाहरु अशेष मल्ल, डा देवीप्रसाद सुवेदी र अरविन्द रिमालले पुस्तकको लोकार्पण गरेका हुन् । सेन पूर्व सभासद् र पूर्व अञ्चलाधीश पनि हुन् । राणा शासनको विरोधमा आवाज उठाउँदा झुन्ड्याएर मारिएका शहीद शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त […]
बिम्स्टेक एसओएम बैठक काठमाडाैंमा सुरु
काठमाडाै, २६ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका बाह्य मामिला/विदेश/परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु (एसओएम)को १८औँ बैठक सुरु भएकाे छ । नेपालसहित भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको आज र भोलि यहाँ हुने बैठकले सदस्य देशका बाह्य मामिला÷विदेश÷परराष्ट्रमन्त्रीको १५औँ मन्त्रिस्तरीय बैठकको कार्यसूची […]
मरकस बाबालाई किन मुद्दा दिनु प¥यो त !
म सगरमाथाको चुचुरोबाट मरकस बाबालाई फेरि नालिस ठोक्दैछु । मेरो यो दोस्रो फराद पत्र हो । यसलाई उच्च अदालत सामु अपिल भनेर बुझियोस् । पहिलो, नालिस नेपालमा जनयुद्ध चल्दै गर्दाको थियो । दोस्रो, अहिले घनघोर मनोयुद्ध चल्दै गर्दाको हो । नालिस दिनको कारण मरकस–पिसाच लागेपछि दुनियाँमा भाँडभैलो मच्चियो भनेर हो । अझ झन बिग्रदै जाँदैछ […]
World Educators are Gathered in South Korea for Peace Education
Under the current global environment shaded by long-term violence around the world including terrorism and interethnic conflicts, the international society is seeking a conflict resolution through a long-term approach to peacebuilding – education. Beginning in 2014 with peace initiatives on global cooperation in international law for peace and religious harmony, the World Alliance of Religions’ […]
केन्द्रीय सदस्य जीवनलाई निष्कासन गर्दै नेकपाले दियो गडवडी नगर्न चेतावनी
काठमाडौँ, २२ साउन । नेपाल कम्युनिस्ट पार्टीले गगनबहादुर खड्का ‘जीवन’लाई पार्टीको साधारण सदस्यबाट निस्काशन गरेको छ । आतइबार प्रवक्ता प्रकाण्डले विज्ञप्ति निकालेर विचार र कार्यदिशाबाट पयालयनता, सुधारवाद, आत्मसुरक्षावाद र वर्ग संघर्षमा गम्भीर गल्ती गरेको भन्दै पार्टी सदस्यबाट समेत निश्कासन गरेको बताएका छन् । प्रवक्ता प्रकाण्डले जीवनको विज्ञप्ति क्रान्तिकारी ध्रुबिकरणविरुद्ध भएको बताउँदै प्रतिक्रियावादी षड्यन्त्र भएको बताए […]
भरतपुरमा रेणुमाथि चुनौतीका पहाडै पहाड
चितवन, २२ साउन । सबैभन्दा बढी चर्चा र विविध टिप्पणीका बीच रेणु दाहाल भरतपुर महानगरपालिकाकाे मेयरमा निर्वाचित भएकी छन् । नेपाली कांग्रेस र नेकपा (माअाेवादी केन्द्र)का बीच बनेकाे गठबन्धनबाट उम्मेदवार बनेकी रेणुले एमालेका उम्मेदवार देवी ज्ञवालीलार्इ पराजित गर्दै विजयी बनेकी हुन् । भरतपुरमा गत बैशाख ३१ गते मतदान भएकाे थियाे । बैशाख ३१ गते मतदान […]
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाल विजयी
चितवन, २१ साउन । देशभरको स्थानीय निर्वाचनमा सबैभन्दा बढी चर्चामा आएको चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल जित नजिक पुगेकी छन । मतगणनास्थलमा रहेका दलका प्रतिनिधिले दिएको जानकारी अनुसार गणना भइरहेको अन्तिम २० नम्बर वार्डमा खसेको मतमध्ये २८ सय १ मत गणना हुँदा रेणु दाहाल अहिले १ सय ५६ मतले अगाडि पुगेकी छन् […]
भरतपुर महानगरमा रेणुले लिइन अग्रता ! देवी ज्ञवालीभन्दा रेणु दाहाल अघि
चितवन , २१ साउन । निकै चर्चामा रहेकाे चितवन भरतपुरमा महानगरपालिकामा अन्तत: रेणु दाहालले अग्रता लिएकी छन् । भरतपुर महानगरकाे मत गणना भइरहेकाे अन्तिम वडाबाट रेणुले अग्रता लिएकी हुन् । २० नम्बर वडामा रेणु दाहाले अहिले ९९ मतकाे अग्रता लिएकी छन् । रेणुको मत ४२ हजार ५ सय ८९ पुगेकाे छ भने देवीकाे मत ४२ […]








