Author: Nonstop Khabar
त्यो वेणी कब्जा गरेको दिन
जङ्ग मन अजङ्ग शरीर बनाएर मुक्तिसेनाका लाल सिपाहीहरू धौलागिरि हिमाल चढ्दा रुप्से टक्क रोकिएको दिन कालीगण्डकी सललल बगेको दिन हो आमा त्यही हो वेणी कब्जा गरेको दिन । जनताको महासागरसँग लालसेना मानवबम बनेको दिन कविको कलम बन्दुक बनेको दिन कविता गोली बनेको दिन काली र म्याग्दीको सङ्गम रणभूमि बन्यो ऐतिहासिक कखमा धौलागिरिको भीमकाय धक्का गएको […]
प्रचण्डमाथि केपीले हाने कडा झटारो । जमिन्दार बनेर माअोवादी खाएको अारोप
काठमाडौं, २६ साउन । विपक्षीमाथि चोटिलो प्रहार गर्न निकै माहिर मानिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एउटा अर्को प्रहार बाहिर आएको छ । यसपटक पुनः ओलीले नेकपा (माओवादी केन्द्र) र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि प्रहार गरेका छन् । नेता ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जमिन्दारको संज्ञा दिएका छन् । राजधानी काठमाडौंको धुम्वाराहीमा रहेको […]
बाबुरामका दाहिने हात रहेका देवेन्द्र पौडेलसहित ठूलो समूहले छोड्यो नयाँ शक्ति
काठमाडौं, २६ साउन । जनयुद्धकालदेखि आजसम्म डा. बाबुराम भट्टराईलाई साथ दिँदै आएका नेता देवेन्द्र पौडेलले अन्ततः नयाँ शक्ति छोड्ने भएका छन् । बाबुरामको दाहिने हातका रुपमा रहेका पौडेल आफैले आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन् । पौडेलले आफूसँग नयाँ शक्तिमा रहेका पुराना माओवादीहरुको ठूलो समूहलाई लिने भएका छन् । काठमाडौंको बागबजारमा […]
पहिलो पटक दक्षिण कोरियाली सेनाले भन्यो, ‘उत्तरको शङ्कास्पद क्रियाकलाप छँदै छैन’
सोल, २६ साउन । दक्षिण कोरियाले उत्तर कोरियाका तर्फबाट कुनै आणविक परीक्षणलगायतका अन्य कुनै शङ्कास्पद क्रियाकलाप सीमा क्षेत्रमा नभेटिएको जनाएको छ । पछिल्लो समयमा उत्तर कोरियाले फेरि पनि अर्काे आणविक क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भन्दै सीमा क्षेत्रमा दक्षिणले निगरानी गरिरहेको जनाएको छ । दक्षिण कोरियाली सेनाले बिहीबार सोलमा आयोजित नियमित पत्रकार सम्मेलनमा भनेको छ– हामीले सीमा […]
जापानमा भेटियो विश्वयुद्धमा अमेरिकाले खसालेर पनि नपड्किएको बम
टोक्यो, २६ साउन । जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ । दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक एटम बमले हमला गरेको थियो । सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगष्ट ९ मा नागासाकीमा बम हमला गरेको थियो […]
काठमाडौंको हिलोधुलोदेखि झूर टेलिफोनबारे संसदमा यसरी उठ्यो चर्को आवाज
काठमाडौँ, २६ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले राजधानी जोड्ने चितवन मुग्लिन सडक कहिले पुनः निर्माण हुन्छ ? भनी प्रश्न गरेका छन् । भूउपयोग नीति ल्याउन, वर्षा हुँदा हिलाम्मे हुने र घामलाग्दा धुलाम्मे हुने राजधानीका सडकको दूरावस्थामा सरकारले ध्यान नदिएको, राजधानीका सार्वजानिक यातायातका यात्रुले कष्टप्रद रुपमा यात्रा गर्नु परेको भन्दै उनीहरुले भूकम्पपीडित जनताको […]
४ वर्षमा क्यान्सर रोगीको सङ्ख्या दाेब्बरले बढ्याे
झापा, २६ साउन । चार वर्षयता झापामा क्यान्सर रोगीको संख्या दोब्बर बढीले वृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०६७÷०६८ मा १२४ जना क्यान्सर रोगी रहेकोमा गत आव २०७३÷०७४ मा बढेर ३१२ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो संख्या करिब अढाइ सय प्रतिशत हो । त्यस्तै, आव २०६९÷०७० मा ९२ जना र […]
गम्भीर अपराध गर्नै सबैलार्इ अब अाजीवन कारावासकाे सजाय दिइने
काठमाडाैं, २६ साउन । शासक फेरिए पनि शासन उस्तै, संविधान फेरिए पनि कानुन उस्तै ! यस्तै भुक्तमान नेपालीहरूले नयाँ संविधान जारी भएको तेस्रो वर्ष नलाग्दै सर्वसाधारणको दैनिकीमा प्रभाव पार्ने महत्त्वपूर्ण कानुन फेरिएका छन् । संसद्ले बिहीबार मुलुकी ऐन प्रतिस्थापन गर्ने ७ विधेयकमध्येका ३ अपराध संहिता र फौजदारी कार्यविधि संहिता र फौजदारी कसुर सजाय निर्धारण तथा […]
चलचित्रमा पनि जम्दै रामदेव बाबा
काठमाडाैं । भारतका प्रख्यात योग गुरु रामदेव अब बलिउड फिल्ममा पनि देखिने भएका छन्। पतन्जली ब्राण्डबाट व्यवसायमा प्रवेश गरेका रामदेव फिल्म ‘ए हे इन्डिया’मा देखिन लागेका हुन् । लोम हर्षद्वारा निर्देशित फिल्मको एक गीतमा रामदेव देखिने भएका छन्। फिल्मको ‘सैंया सैंया’ बोलको गीतमा उनी देखिन लागेका हुन्। फिल्म ‘ए हे इन्डिया’ राष्ट्रवादमा आधारित फिल्म हो। […]









