मोरङ, १८ भदाै । नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आज बिहान मृतावस्थामा फेला परेको छ । नापी अधिकृत त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा सुतेकै ठाउँमा मृतावस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए । आव २०७३÷७४ को वार्षिक समीक्षा एवं भूमि व्यवस्थापनसम्बन्धी तीनदिने गोष्ठीमा […]
Author: Nonstop Khabar
नेशनल मेडिकल कलेजको सम्बन्धन स्थगित
काठमाडौँ, १८ भदौ । त्रिभुवन विश्वविद्यालयले विवादित नेशनल मेडिकल कलेजलाई दिएको अस्थायी सम्बन्धन हाललाई स्थगन गरेको छ। काठमाडौँ उपत्यकामा आगामी दस वर्षसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन केदारभक्त माथेमा आयोगले दिएको सुझाव र चिकित्सक डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत हुने गरी सो सम्बन्धन दिइएको विषयमा सार्वजनिक आलोचनापछि त्रिविले स्थगनको निर्णय गरेको हो। सम्बन्धन […]
मातेर झुम परेकी ज्योतिले मलेसियामा गरेको यस्तो अश्लिल हर्कतको भिडियो सार्वजनिक
काठमाडौं । लोक गायिका ज्योति मगरले रक्सि खाएर मात्तिएको अश्लिल भिडियो सार्वजनिक भएको छ । एउटा कार्यक्रमका सिलसिलामा देशबाहिर पुगेकी मगरले उक्त भिडियोमा निक्कै छाडापन देखाउदै अश्लिलता प्रस्तुत गरेकी छिन । मिठो गला नभए पनि आफ्नो अश्लिलता प्रस्तुत गर्ने कलाकै कारण छोटो समयमै चर्चामा आएकी मगरले मलेसियामा यस्तो हर्कत देखाएकी थिइन् । कहिले नेपाली समाजलाई […]
४ अर्ब १४ कराेडकाे बिगाे दावीसहित हुण्डी काराेबारी विरुद्ध अहिलेसम्मकै ठूलाे मुद्दा दायर
काठमाडौं, १७ भदाै । राजश्व अनुसन्धान विभागले हुण्डी काराेवारी विरुद्ध अहिलेसम्मकै ठूलाे बिगाेदावीसहित मुद्दा दायर गरेकाे छ । विभागले काठमाडाैं जिल्ला अदालतमा ४ अर्ब १४ कराेडकाे बिगाे दावीसहित हुण्डी कारोबारीविरुद्ध मुद्दा दायर गरेको हाे । याे अहिलेसम्मकै ठूलो बिगो रकम दावी गरिएको मुद्दा भएकाे विभागले जनाएकाे छ । विभागले हुण्डी काराेवारमा सम्लग्न भएकाे भन्दै राजेन्द्र […]
एकचोटी घुमफिर गर्दा १० करोड डलर खर्च गर्ने विश्वका महङ्गा राजा
एजेन्सी । साउदी अरबका राजा सलमान यतिबेला विश्वमा निकै चर्चित छन् । उनी अरु कुनै विशेष क्षमताका कारण नभर्इ उनले घुमफिरमा गरेकाे ठूलाे खर्चका कारण चर्चामा अाएका हुन् । गत महिना मोरक्कोमा बिदा मनाउने क्रममा गरेको फजुल खर्चका कारण राजा अहिले विश्वभर चर्चामा अाएका हुन् । विदा मनाउन जाँदा उनीसँगै लगिएका सामान, कर्मचारी, उनको आरामदायी […]
मन्त्री नपाएपछि माओवादी केन्द्रका नेताले दिए सांसद र पार्टी केन्द्रीय सदस्यबाट राजिनामा
काठमाडौं, १७ भदाै । नेकपा माओवादी केन्द्रका एक संसदले पार्टीका सबै पद र सांसद पदबाटसमेत राजिनामा दिएका छन् । सांसद योगेन्द्र घिसिङले पार्टीभित्र पार्टी र नेताहरुले कार्यकर्ताहरुलार्इ उपयाेग मात्र गरेकाे बताउँदै त्यसकाे विराेध स्वरुप पार्टी परित्याग गरेकाे बताएका छन् । सांसद घिसिङ सभामुख ओनसरी घर्ती र पार्टीका प्रमुख सचेतक रेखा शर्मालाई अाफ्नाे राजिनामा पत्र बुझाएका […]
आर्थिक पत्रकारको अध्यक्षमा आचार्य विजयी
काठमाडौं, १७ भदाै । आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित भएका छन् । सेजनको शुक्रबार सम्पन्न १८ औं साधारणसभाबाट आचार्य निर्वाचित भएका हुन् । शुक्रबार भएको मतदानमा मोद ढकाललाई १२ मत अन्तरले पराजित गर्दै आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै, उपाध्यक्षमा प्रभात भट्टराई १३७ मत प्राप्त गरी निर्वाचित भएका छन् । […]
पनौतीबाट काठमाडौं आउँदै गरेको बस जोरपाटीमा दुर्घटना, १६ जना घाइते (फोटोसहित)
भक्तपुर, १७ भदौं । भक्तपुरकाे जाेरपाटीमा एक यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । काभ्रेकाे पनाैतीबाट काठमाडाैं अाउँदै गरेकाे बा२ख ९५८० नम्बरको यात्रुबाहक बस सूर्यविनायक नगरपालिका वार्ड नं ९ जोरपाटीमा अाइपुगेपछि दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परी १७ जना यात्रु घाइते भएकाे प्रहरीले जनाएकाे छ । शनिबार बिहान अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत जोरपाटी स्थित ओभरटेक गरेर […]
छक्कापञ्जाकाे अर्काे गीत पनि विवादमा । विवाद भए पनि युट्युब ट्रेन्डिङमा नम्वर एक
काठमाडाैं । हास्यअभिनेत्री दिपाश्री निरौलाको निर्देशनमा तयार भइरहेको फिल्म ‘छक्का पञ्जा २’ को दोश्रो गीत ‘झ्याम्म झ्याम्म’ अहिले विवादमा छ। फिल्म ‘देवरबाबु’को ‘बास्ना मिठो कस्तुरीको’ गीतसँग संगीत संयोजन र बिट मिलेको भन्ने आरोप यो गीतलाई लागिरहेको छ। तर विवादका बाबजुद यो गीत अहिले नेपालको युट्युब ट्रेन्डिङको नम्वर एकमा आएको छ। सोमबार साँझ अपलोड गरिएको गीतलाई […]
क्रान्तिकारीकाे अध्यक्षमा रञ्जित तामाङ विजयी
प्रचण्ड नेतृत्वमा रहेकाे नेकपा (माओवादी केन्द्र)काे विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २१ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन्। अर्का प्रत्यासी अनिल शर्मालाई हराएर तामाङ अध्यक्ष पदमा विजयी भएका हुन्। यसअघि तामाङ उपाध्यक्ष थिए भने शर्मा महासचिव थिए। कीर्तिपुरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट तामाङले शर्मालार्इ जम्मा २३ मतकाे अन्तरले पराजित गरेका हुन् । तामाङले ८ […]










