भक्तपुर, १५ कार्तिक । वामगठबन्धन बनाएर चुनावी मैदानमा लागेकाे नेकपा (एमाले)काे कार्यालयमा ताला लागेकाे छ । याे ताला अरु कसैले नलगाइ गठबन्धनका असन्तुष्ठहरुले नै लगाएका हुन् । पार्टीले गठनबन्धन बनाएका कारण उम्मेदवारीकाे तयारी गरिरहेका धेरै ठाउँमा कार्यकर्ताहरु असन्तुष्ट बनिरहेका बेला भक्तपुरमा भने एमालेकै असन्तुष्ट कार्यकर्ताले एमालेकै कार्यालयमा तालाबन्दी गरेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा […]
Author: Nonstop Khabar
१६ बुँदेपछि प्रचण्ड युगको पूरै अवसान
कुनै समय यस्तो थियो कि प्रचण्डको नाममा छुट्टै जादु छ कि भन्ने अनुभूति हुन्थ्यो धेरैलाई । नेपालको राजनीतिमा मात्र होइन, विश्व राजनीतिमै उनको स्थान आउला कि भन्ने धेरैको आशा नपलाएको पनि होइन । नेपालको बिग्रेको राजनीतिक प्रचण्डले सुधार्छन कि भन्ने आशा मूलतः दस वर्षे जनयुद्धले जगायो । प्रचण्डको प्रचार सुन्नेहरुमात्र होइन, स्वयम जनयुद्ध लड्नेहरु पनि […]
बालकृष्णको गिरफ्तारी विरुद्ध विप्लव आक्रोशित, नेकपाले आन्दोलन गर्ने
काठमाडौं, १५ कार्तिक । माअाेवादी अान्दाेलनका नेता बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारीका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीले विराेध प्रदर्शन गर्ने भएकाे छ । बृहत शान्ति सम्झाैता विपरित सरकारले ढुङ्गेललार्इ गरेकाे भन्दै नेकपाले त्यसका विरुद्ध अान्दाेलन गर्ने जनाएकाे छ । विहीबार दिउँसो २ बजे काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गर्न लागेको नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले जानकारी दिए । जनवर्गीय संगठनहरुको […]
यसरी कमजोर बनाइदैछन सामुदायिक विद्यालय
यसपटकको एसएलसी परीक्षामा सहभागी भएका जम्मा ३ लाख ९४ हजार ९ सय ३३ विद्यार्थी मध्ये २ लाख ९९ हजार ४ सय ७७ जना विद्यार्थी सामुदायिक विद्यालयका र ९५ हजार हजार ४ सय ५६ जना विद्यार्थी संस्थागत विद्यालयका थिए । त्यसमध्ये सामुदायिकबाट ८९ हजार २१ जना विद्यार्थी उत्तिर्ण भए भने ८४ हजार ४ सय १५ जना […]
बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारी जनयुद्धमाथिकाे अाक्रमण : विप्लव
काठमाडौं, १४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारी जनयुद्ध र समग्र परिवर्तनकारी अान्दाेलनमाथिकाे प्रहार भएकाे बताएका छन् । अाज एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले ढुंगेललाई तत्काल मुक्त गरि मुद्दा फिर्ता लिन चेतावनी पनि दिएका छन् । मंगलबार प्रहरीले ढुंगेललाई ललितपुरकाे सातदोबाटोबाट पक्राउ गरी जेल लगेको छ । विज्ञप्तिमा विप्लवले यसरी […]
मुस्कुराँदै डिल्लिबजार कारागार पसे ढुङ्गेल
काठमाडाैं, १४ कार्तिक । माओवादी नेता बालकृष्ण ढुंगेललाई जिल्ला अदालतले सदरखोर डिल्लीबजार चलान गरेको छ । मंगलबार विहान ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई अपरान्ह काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । उनलाई अदालतको अनुमतिपछि जेल चलान गरिएको हो । अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ । कडा सुरक्षाका साथ […]
माअाेवादी नेता बालकृष्ण ढुंगेल गिरफ्तार
काठमाडाै, १४ कार्तिक । माअाेवादी नेता बालकृष्ण ढुङ्गेललार्इ प्रहरीले पक्राउ गरेकाे छ । उनलार्इ ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरिएकाे हाे । जनयुद्धकालमा अाेखलढुङ्गामा भएकाे एक घटनालार्इ लिएर उनलार्इ लामाे समयदेखि विवादमा तानिएकाे थियाे । युद्धकालमै उनी गिरफ्तार परेर लामाे समय जेल पनि बसेका थिए । अाेखलढुङ्गा जिल्लामा निकै स्थापित नेताकाे रुपमा रहेका ढुङ्गेललार्इ गिरफ्तार गरिएसँगै फेरि […]
जहाज चार्टर गरी राजधानीबाट मतदाता जिल्ला लग्दै उम्मेदवार
काठमाडाैं, १४ कार्तिक । निर्वाचन आचारसंहिताको दफा ५ खण्ड (ख) ले मोटरबाटो नभएका जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चारवटा घोडा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । सोही दफाअनुसार प्रदेशसभा सदस्य उम्मेदवारले भने दुइटासम्म घोडा प्रयोग गर्न पाउँछन् । तर राष्ट्रिय सडक सन्जालले नछोएका जिल्लाका उम्मेदवार घोडा होइन, आचारसंहिता विपरीत हवाइजहाज चार्टर गरी […]
सर्वाधिक राशीको राइनो संरक्षण गोल्डकप सुरु
नवलपरासी, १४ कात्तिक । काठमाडौँ उपत्यका बाहिरकैै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकूद मन्त्रालयका सचिव महेश दाहालले उद्घाटन गरेका हुन् । प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा कास्की ११ ले जगदम्बा लुम्बिनीलाई ०–३ ले पराजित ग¥यो । मंगलबारको खेल वीरगन्ज युथ क्लव र रुपन्देही ११ बीच […]
चोरबाटोबाट अमेरिका छिरेका नेपालीसँग नेता महरा
काठमाडाैं, १४ कार्तिक । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा नेपालबाट बिभिन्न देश हुँदै चाेरबाटाेबाट अमेरिका पुग्ने नेपालीसँग भेटेका छन् । अमेरिका पुगेका मन्त्री महराले न्युयोर्कस्थित महावाणिज्य दूतावासमा चाेरबाटाेबाट निकै दु:खकष्ट गरेर पुगेका नेपालीका दर्दनाक व्यथा सुने । आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै उनीहरूले महरालाई भने, ‘भविष्य राम्रो हुन्छ भनेर अमेरिका आएका हौं । […]









