काठमाडौंको डान्सबारमा पेस्तोल र ५१ राउन्ड गोलीसहित पक्राउ परे भारतीय प्रहरी हवल्दार !

काठमाडौं, १७ कार्तिक । काठमाडाैंकाे एक डान्सबारमा गाेली चलाएर भाग्न थालेका भारतीय नागरिक पञ्जाव प्रहरीका हवल्दार भएकाे थाहा भएकाे छ । बुधबार ‘ज्यान डेनिस डान्स’ नामक डान्सवारमा जसवीर सिंहसहितकाे भारतीय नागरिकले गाेली चलाएका थिए । गाेली चलाएर भाग्दै गर्दा उनीहरुलार्इ प्रहरीले पक्राउ गरेकाे थियाे । पक्राउ परेका मध्ये जसविर सिंहकाे साथमा पञ्जाव प्रहरी हवल्दारकाे परिचय […]

विदेशी नागरिकसहित भक्तपुरमा चारकाे मृत्यु

काठमाडाैं, १६ कार्तिक । नगरकाेटकाे एक हाेटलमा एक विदेशी नागरिक मृत फेला परेका छन् । नगरकाेटकाे हाे६ल हिमालयन भिल्लामा बंगलादेशी नागरिककाे मृत्यु भएकाे हाे । महानगरिय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेमा ३४ वर्षीय बंगलादेशी नागरिक हसन फेराेदाेस रहेका छन् । हाेटल हिमालयन भिल्लामा बसेका उनी एकाएक बेहाेस भएका र उपचारकाे लागि अस्पताल लगेपछि डक्टरले […]

इन्धन बोकेको ट्यांकरमा बम आक्रमणगरी १५ को हत्या

एजेन्सी । तेल अफगानिस्तानको चारिकार नगरमा इन्धन बोकेर गुडिरहेको एक ट्यांकरमा बम हमला हुँदा कम्तीमा पनि १५ जनाको हत्या भएको छ । ट्यांकरमा अज्ञात समूहले बम हमला गरेको अफगान प्रहरीले जनाएको छ । बम आक्रमणपछि ट्यांकर विस्फोट भएको र त्यसका कारण भएको आगलागीमा परी वरपर रहेका नागरिक जलेर मरेका थिए । उक्त तेल ट्यांकरमाथि पूर्वी […]

तपाईंका छाेराछाेरी कतै यस्ता कुलतमा त छैनन्

किसोर अवस्थामा केटाकेटीहरु बिपरित लिङ्गीप्रति आकर्षित् हुनु र संगै रहन रुचाउनु अस्वाभाविक नभए पनि नसा र याैनको मामलामा फस्नु भने राम्रो होईन । तर, आधुनिकताको नाममा हिजोआज धेरै केटाकेटीहरु यस्तो कुलतको शिकार भैराखेका छन् । शनिवार राजधानीको बसपार्क क्षेत्रमा यस्तै दृष्य देखियो । स्कूले उमेरका ठूलो संख्यामा रहेका किसोरकिसोरीहरु आपत्तिजनक अवस्थामा प्रहरीको फन्दामा परे । […]

यसरी पछुताउँदैछन् चितवन कारागारका गैंँडा मार्ने तस्करहरु

भरतपुर, १५ कार्तिक । थोरै रकमको प्रलोभनमा परेर धेरै सजाय भोग्नु पर्दा दुर्लभ एकसिँगे गँैंडा मारी खाग बिक्री वितरणमा संलग्न भरियादेखि शिकारीसम्म अहिले भरतपुर कारागारमा पछुताउँदै जीवन बिताइरहेका छन् । दुई÷चार हजारको लोभले यस्तो कार्यमा संलग्न अहिले १५÷१५ वर्ष जेल बिताउनु पर्दा जीवन त वर्वाद भयो नै परिवारको समेत बिचल्ली भएपछि पछुताउन थालेका छन् । […]

मुस्ताङका किसानले यस सिजन मात्र ४२ करोडको स्याउ बिक्री गरे

मुस्ताङ, १५ कार्तिक । यस वर्ष मुस्ताङका किसानलले ४२ कराेडकाे स्याउ बिक्री गरेका छन् । नेपालकाे कर्णाली र मुस्ताङलार्इ स्याउकाे पकेट क्षेत्र मानिन्छ । मुस्ताङमा याे सिजन किसानका बारीमै पुगेर स्याउ खरिद गर्ने गरिन्छ । साेही अनुसार यसपटक काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद […]

हजुरअामाकाे मलामी गएका नाती घाटबाटै अलप

पाल्पा, १५ कार्तिक । स्थानीय राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा एक मलामी बेपत्ता भएका छन् । पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२ पोखराथोकका २६ वर्षीय हरिबहादुर गाहा बेपता भएका हुन् । हजुरआमाको मलामी गएका गाहा नदीको किनारामा कपडा र मोबाइल राखेर नुहाउने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अवोधकिशोर ओझाले बताएका छन । स्थानीय राम्दी प्रहरी […]

कलेज युवतीमध्ये स्वाती श्रेष्ठ सबैभन्दा सुन्दरी घोषित

काठमाडौं । स्वाती श्रेष्ठ कलेजमा पढ्ने युवतीमध्ये सबैभन्दा सुन्दरी भएकी छन् । सिजन मिडियाले राजधानीमा अायाेजना गरेकाे ‘मिस टिनकलेज २०१७’ प्रतियाेगितामा उनी सुन्दरी घाेषित भएकी हुन् । काठमाडाैंकाे रिलायन्स कलेजमा विविस तेस्रो वर्षमा अध्ययनरत १९ विर्षिय स्वातीले कलेज सुन्दरीकाे शीर्ष ताज जितेकी हुन् । उनले विधागत तर्फको ‘मिस मल्टीमिडियाको अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । […]

विश्वभरिका भकिम्लिवासीले उठाएपछि विद्यालय बनाउन उठ्यो एक करोड

म्याग्दी, १५ कात्तिक । बेनी नगरपालिका– ३ भकिम्लीस्थित जयन्ती माविको भवन निर्माणका लागि एक करोडभन्दा बढी सहयोग जुटेको छ । तीस कोठे भवन निर्माण अभियानअन्तर्गत पहिलो चरणमा एक करोड ५० हजार जुटाउन सफल भएको प्रअ रामबहादुर पुनले बताए । पुरानो भवन जीर्ण भएपछि विसं २०७३ वैशाख १ गतेदेखि नयाँ भवन निर्माणका लागि स्वदेश तथा विदेशमा […]

हात्ती लखेट्न गएका युवक उल्टै हातीबाट यसरी किचिए

झापा, १५ कार्तिक । हात्ती लखेट्न गएका एक युवकलार्इ हात्तीले उल्टै किचेपछि मृत्यु भएकाे छ । झापाकाे भद्रपुर नगरपालिका–१० स्थित सतार बस्तीमा एक युवकलार्इ हातीले किचेकाे हाे । भद्रपुर नगरपालिका–९ का ३५ वर्षीय दुर्गाबहादुर कटुवाललार्इ यसरी हातीले किचेकाे हाे । मंगलबार साँझ चाराली जंगलबाट उक्त क्षेत्रमा जंगली हात्ती गाउँतिर अाएका थिए । तिनै हात्तीलार्इ लखेट्नका […]