काठमाडाै, १४ कार्तिक । राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा सोमबारै अवहेलना मुद्दा हालेका छन्। ओली र दाहालले कात्तिक ९ गते आयोजित पत्रकार सम्मेलनमा अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको दाबीसहित एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गर्दै मुद्दा दर्ता भएको […]
Author: Nonstop Khabar
कालिमाटीमा पर्यटकीय गन्तव्यको विकास गरिने
सल्यान, १४ कात्तिक । पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको कालीमाटी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटकीयस्थलको विकासलाई प्राथमिकता दिने भएको छ । करिब एक दर्जन पर्यटकीयस्थल रहेको कालीमाटी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटकीयस्थलको विकास र प्रवद्र्धनका लागि लगानी गर्ने भएको छ । नेपाल पत्रकार महासंघ, सल्यान शाखाले आफ्नो नियमित बैठक धार्मिक तथा पर्यटकीयस्थल कालीमाटीको लक्ष्मीपुरमा सम्पन्न गरेर पर्यटन […]
नवप्रवेशी गिरोनाद्वारा रियल मड्रिड पराजित, राेनाल्डाे र जिदान स्तब्ध
एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड एउटा नवप्रवेशी टिमबाटै पराजित भएकाे छ । ला लिगामा पहिलाेपल्ट सहभागी भएकाे टिम गिराेनासँग ला लिगाकाे विजेताकाे रुपमा दावेदार टिम रियल म्याड्रिडकाे याे पराजयलार्इ अप्रत्यासित मानिएकाे छ । गिरोनाले रियल मड्रिडलाई दुई–एक गोलले पराजित गरेको हो । खेलमा गिरोनाका लागि क्रिस्टियन स्तुअनि र क्रिस्टियन पार्तोलले एक एक गोल […]
वातावरण र कला सम्बन्धी अन्तरराष्ट्रिय कला कार्यशाला हुँदै
काठमाडौंँ, १४ कात्तिक । वातावरण र कलालाई एकै साथमा राखेर यही कात्तिक १५ गते अन्तरराष्ट्रिय कला कार्यशाला हुने भएको छ । सुदूर पश्चिमको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा हुने कार्यशालामा सहभागी हुन नेपाली १५ र विदेशी दुई जनाको टोली आज प्रस्थान ग¥यो । मानवीय समवेदना हराउँदै गएको र वन्यजन्तु, पर्यावरण र मानव वन्यजन्तुबीचको सहअस्तित्वलाई जोगाउने र बढाउने […]
१८ पुरुषसँगै भिड्दै एक्ली महिला
खोटाङ, १४ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ । जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो । विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको सभासद बन्नुभएकी बजिमय नेपाली […]
उदयपुरमा भाइले गरे खुकुरी प्रहार गरी दाजुको हत्या
गाईघाट, १४ उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार हत्या हुनेमा घुम्नेका ४५ वर्षीय बिसे सदा रहेका छन् भने हत्या गर्ने भाइ ३५ वर्षीय कृष्ण सदा रहेका छन् । इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाका […]
क्षयरोग धेरै देशका लागि अझै पनि ठूलो समस्या
जेनेभा । विश्वभर क्षयरोगको नियन्त्रण गर्न गरिएका प्रयास अझै अपुग भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक प्रतिवेदन सार्वजनिक गर्दै सोमबार गहिरो चासो व्यक्त गरेको छ । विश्व स्वास्थ्य संगठनले भनेको छ, “क्षयरोग अझै धेरै देशका लागि ठूलो समस्या (भार) बनेको छ ।” विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर रोगका कारण अकालमा हुने मृत्युमा क्षयरोग […]
ट्रेकिङ एजेन्सीहरुकाे साझा संस्थामा दाहाल निर्वाचित
काठमाडौं, १२ कार्तिक । ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहालको बिजयी भएका छन् । टानको ३९ अौ साधारण सभाबाट बरिष्ठ उपाध्यक्ष खुम सुबेदी, प्रथम उपाध्यक्ष जीवन थापा, उपाध्यक्ष निलहरी बस्तोला, महासचिव आङ पेम्बा शेर्पा, सचिव सुजन लामिछाने, कोषाध्यक्ष रामकृष्ण तिमल्सिना, सह -कोषाध्यक्ष तारा राणा निर्वाचित भएका छन् । त्यसैगरी अन्य सदस्यहरुमा […]
निर्वाचन नहुने चर्चा चलिरहेका बेला अयोधीले दिए अदालतलार्इ धन्यवाद
काठमाडाैं, १२ कार्तिक । सर्वाेच्च अदालतकाे अादेशपछि निर्वाचन सर्ने विषयमा व्यापक चर्चा चलिरहेका बेला निर्वाचन अायाेगका प्रमुख अायुक्त अयाेधी प्रसाद यादवकाे त्यसबारे धारणा बाहिर अाएकाे छ । यादवले सर्वाेच्च अदालतले दिएकाे अादेशलार्इ धन्यवाद दिएका छन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका विषयमा राखिएकाे एक प्रशिक्षण कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् । […]
मेसीलार्इ पाउलिन्होले साथ दिएपछि लालिगामा बार्सिलोनाको अपराजित यात्रा कायमै
एजेन्सी । लिओनल मेस्सीलाई पाउलिन्होले साथ दिदा बार्सिलोनाले लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा एथ्लेटिकोलाई २–० ले पराजित गरेको छ। जितसँगै बार्सिलोनाले लालिगामा अपराजित यात्रा कायमै राखेको छ। पहिलो हाफमा मेस्सीको गोलबाट अग्रता लिएको बार्सिलोनाका लागि दोस्रो हाफको थपिएको समयमा पाउलिन्होले अग्रता दोब्बर गरेका थिए। प्रतिस्पर्धात्मक खेलको ३६ औं मिनेटमा मेस्सीले पाहुना टोली बार्सिलोनालाई सुरुवाती […]








