प्यूठान, १२ कार्तिक । वनकाे रक्षाका लागि वन समिति बनाइन्छ । तर, त्याे दुधकाे साक्षी बिरालाे भन्ने नेपाली उखान जस्ताे भयाे भने के हाेला ? यस्तै भएकाे छ प्यूठानमा । एक सामुदायिक वनका अध्यक्ष नै वन फडानीमा व्यापक रुपमा लागिपरेका छन् । वनका अध्यक्ष नै यसरी तस्करहरुसँग मिलेर वन फडानीमा लागेपछि त्यस क्षेत्रका स्थानीयवासी अाक्राेशित भएका […]
Author: Nonstop Khabar
सप्तरीबाट आएको बस हेटौडा छोडेर चालकले अर्को बसमा यात्रु राखेर ल्याएको खुलासा
धादिङ, ११ कार्तिक । त्रुशुली नदीमा खसेकाे बसका चालकले साे बस बाटाेमै फेरेर ल्याएकाे खुलासा भएकाे छ । उक्त दुर्घटनामा परी ज्यान जानेकाे सङ्ख्या अहिलेसम्म ३१ पुगेकाे छ । सप्तरीकाे सदरमुकाम राजविराजबाट काठमाडाै अाउँदै गरेकाे रात्रीबस शनिवार बिहान ५ बजेतिर यात्रुसहित त्रिशुली नदीमा खसेकाे थियाे । राजविराजबाट ना ६ ख १४६८ नम्बरकाे बस चालकले […]
सप्तरीबाट आएको बस हेटौडा छोडेर चालकले अर्को बसमा यात्रु राखेर ल्याएको खुलासा
धादिङ, ११ कार्तिक । त्रुशुली नदीमा खसेकाे बसका चालकले साे बस बाटाेमै फेरेर ल्याएकाे खुलासा भएकाे छ । उक्त दुर्घटनामा परी ज्यान जानेकाे सङ्ख्या अहिलेसम्म ३१ पुगेकाे छ । सप्तरीकाे सदरमुकाम राजविराजबाट काठमाडाै अाउँदै गरेकाे रात्रीबस शनिवार बिहान ५ बजेतिर यात्रुसहित त्रिशुली नदीमा खसेकाे थियाे । राजविराजबाट ना ६ ख १४६८ नम्बरकाे बस चालकले ल्याएका […]
त्रिशुलीमा खसेकाे रात्रीबसबाट ११ काे शव निकालियाे, ३० बढी अझै वेपत्ता
धादिङ, ११ कार्तिक । राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । धादिङ प्रहरी प्रमुख धुर्वकुमार रावतका अनुसार चारजना महिला र सात जना पुरुषको शव नदीबाट निकालिएको छ । शवको पहिचान नसकेको रावतले जानकारी दिए । अझै ३० जना […]
यस्ताे कार पाए नेपाल अाइडल बुद्ध लामाले पुरस्कार वापत
काठमाडौं, ११ कार्तिक । नेपाल अार्इडलका विजेता बुद्ध लामाले कार पाएका छन् । उनलार्इ अन्नपूर्ण मिडिया नेटवर्कले बुद्धलाई प्रथम पुरस्कार स्वरुप महिन्द्रा केयुभी वान हन्ड्रेड कार उपलब्ध गराएकाे हाे । त्यससँगै उनलार्इ २० लाख नगद पनि प्रदान गरिएकाे छ । बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको […]
विल गेट्सलार्इ उछिन्दै अनलार्इन कम्पनीका मालिक बने विश्वकै धनी
एजेन्सी । अनलार्इन काराेवार कम्पनी अमेजनका मालिक जेफ बेजाेस विश्वकाे नम्बर एक धनी बन्न सफल भएका छन् । विश्वका सबैभन्दा धनी मानिएका विलगेट्सलार्इ उछिन्दै बेजाेस नम्बर एक बनेका हुन् । उनी विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सिइओ समेत छन । फोब्र्स पत्रिकाले गरेकाे सर्वेक्षणबाट बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा देखिएका हुन् […]
५ सय २९ पूर्व सांसदले राताे पासपाेर्ट फिर्ता गरेनन् (हेर्नुहाेस अटेरी नेताहरुकाे सूची)
काठमाडौं, ११ कार्तिक । व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको सात दिनभित्र कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म ६२ सांसदले मात्रै रातो पासपोर्ट फिर्ता गरेको संसद् सचिवालयस्थित अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाका अधिकृत विकास बोहराले बताए । अझै ५२९ पूर्वसांसदले रातो पासपोर्ट फिर्ता गरेका छैनन् । उनका अनुसार पूर्वसांसदले आफूले प्रयोग गर्दै आएको […]
सरकारी लापरवाहीले यसरी सस्ताेमा बेचिदैछ तरार्इमा धान
काठमाडाैं, ११ कार्तिक । सरकारी निकायले समयमै मूल्य निर्धारण नगर्दा कैलालीका किसानले सस्तो मूल्यमा धान बेच्नुपरेको छ । जिल्लामा अधिकांश किसानले धान भित्राइसके पनि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मूल्य निर्धारण समितिले धानको समर्थ मूल्य अझै तोकेको छैन । सोहीकारण व्यापारीको मनपरी हुँदा गतवर्षभन्दा कम मूल्यमा धान बिक्री गर्नुपरेको स्थानीय कृषकको गुनासो छ । सामान्यता […]
क्याटेलोनियामा स्पेनको प्रत्यक्ष शासन लागु, संसद र मन्त्रिपरिषद खारेज
एजेन्सी । स्पेनका प्रधानमन्त्री मारियानो राखोयले क्याटेलोनियाको संसद भंग गरेर प्रत्यक्ष शासन लागू गरेका छन् । प्रधानमन्त्री राखोयले क्याटेलोनियाका नेता कार्लोस पुजिमोन्ट, उनको मन्त्रिपरिषद र प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन् । उनले क्याटेलोनियामा चुनाव गराउने घोषणा पनि गरेको बीबीसीले लेखेको छ । अब क्याटेलोनियामा २१ डिसेम्बरमा चुनाव गराइने छ । स्पेनका प्रधानमन्त्री राखोयले यो चुनाव […]
त्रिशुली नदीमा अर्को यात्रुबस खसेर वेपत्ता
धादिङ, ११ कार्तिक । त्रिशुली नदीमा यात्रुवाहक बस खसेर वेपत्ता भएकाे छ । सप्तरीकाे सदरमुकाम राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस शनिबार बिहान ५ बजेतिर त्रिशूली नदीमा खसेर हराएको हाे । खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेकाे हाे । जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले बिहान अँध्यारोमै गाडी नदीमा खसेकाे खबर […]










