भक्तपुरको मध्यपुर थिमि नगरपालिका वातावरण, संस्कृति र पर्यटनतर्फ देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघको ३२ औं स्थापना दिवसको अवसरमा सो घोषणा गरिएको हो । सो अवसरमा बिहीबार राजधानीमा आयोजित बिशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रमुख सुरेन्द्र श्रेष्ठलाई सम्मान पत्र प्रदान गरे । मध्यपुर थिमि नगरपालिकालाई नगरपालिका संघले आर्थिक वर्ष […]
Author: Nonstop Khabar
पद्मकन्या स्ववियुमा गुटको छाया, गगन थापा निकट ऐरको बिद्रोही प्यानल बिजयी
काठमाडौ । राजधानीको पुरानो एवं महिला मात्र पढ्ने चर्चित क्याम्पस पद्मकन्या क्याम्पसमा बिहीबार सम्पन्न स्वबियु निर्वाचनबाट स्वतन्त्र उम्मेदवार रहेकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको पूरै प्यानल निर्वाचित भएको छ । नेविसंघबाट बिद्रोह गरी सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएकी ऐरले नेविसंघकै आधिकारिक उम्मेदवार पुर्णिमाया परियारलाई पराजित गरेकी हुन् । ऐरले ७ सय ३० मत प्राप्त गर्दा परियारले ३ सय […]
सुन्तलाको जुस पिउनुका यस्ता छन् फाइदा
काठमाडौं । गर्मीको मौसम सुरू भएको छ, यस्तो बेला खानपिनमा विशेष ध्यान दिनुपर्छ किनभने यस मौसममा पेटसम्बन्धी समस्या हुने सम्भावना बढि मात्रामा हुन्छ । खासमा गर्मी मौसममा तरल खानेकुरालाई बढी महत्व दिनुपर्छ । त्यसैले यो मौसममा आफ्नो दैनिक आहारमा सुन्तलाको जुस अवश्य समावेश गर्नु होस्। तपाईले यसबाट एक होइन्, धेरै फाइदाहरू पाउन सक्नुहुन्छ, जसको बारेमा […]
चीनमा बिश्वकै ठुलो सुन भण्डार, ६ सय अर्ब युआन आम्दानीको अनुमान
न्यूजकारखाना, बेइजिङ । यसपटक चीनको भाग्य सुनौलो रंगले चम्किरहेको छ किनभने चीनमा सुनको ठूलो भण्डार फेला पारिसकेको छ । यो सुन भण्डारमा करिब १ हजार मेट्रिक टन सुन रहेको अनुमान गरिएको छ । चीनले सन् २०२४ को अन्तिम महिनामा यो सुनौलो भण्डार फेला पारेको थियो, त्यसमा थप अपडेट आएको छ । तर, यो खोजमा केही […]
आज पहाडी भू-भागमा वर्षाको सम्भावना
काठमाडौं, ८ चैत । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही […]
उपत्यकाब्यापी योग नृत्य प्रतियोगिता हुने
भक्तपुर । पातन्जल योग समितिले काठमाडौं उपत्यकाब्यापी खुला योग नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । भोलि शनिवार भक्तपुरको सूर्यविनायक-८ जगातीस्थित सेराटन पार्टी प्यालेसमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा उपत्यकाको ३ जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरमा रहेका यौगिक संघ सस्था र विद्यालयहरुबाट सहभागिता जनाउन सकिने आयोजक पातन्जल योग समितिका वरिष्ठ उपाध्यक्ष नवराज काफ्लेले बताएका […]
खेलकुद मन्त्रीलाई पार्टी कार्यालयमै कालो झण्डा
ललितपुर । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय परिसरमा कालोझण्डा देखाइएको छ। उनलाई कांग्रेसकै कार्यकर्ताले पार्टी कार्यालय सानेपामा बिहीबार कालोझण्डा देखाएका हुन्। खेलकुदमन्त्री चौधरीको विरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाइएको हो। उनीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावा’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’लगायतका नारा लगाएका थिए। उनीहरू खेलकुद मन्त्रीका गतिविधिप्रति असन्तुष्ट रहेकाे बताइएकाे छ।
स्वतन्त्र उम्मेदवारी दिएर स्ववियु सभापति भएका अधिकारी अखिल क्रान्तिकारीमा समाहित
चितवन । चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित स्ववियु सभापति प्रज्वल अधिकारी अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् । आफू अखिल क्रान्तिकारी भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। बिहीबार पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भरतपुर महानगरकी मेयर समेत रहेकी माओवादी नेतृ रेणु दाहालले अधिकारीलाई पार्टीमा स्वागत गरेका […]
चैत १८ मा एमालेको मोटरसाइकल र्याली र जागरण सभा
काठमाडौं । एमाले वाग्मती प्रदेशले सो प्रदेशका सबै वडा र जिल्लामा जागरण सभा गर्ने निर्णय गरेको छ । नेकपा एमाले वाग्मती प्रदेश कमिटीद्वारा बिहीबार आयोजित वाग्मती प्रदेश सभा सदस्य, पालिका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुखहरूको भेलाले सो निर्णय गरेको हो । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा तथा नेकपा […]
स्ववियु परिणामसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्यो : प्रचण्ड
बारा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताएका छन् । जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरुले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने […]











