सधै फेल मात्र हुने प्रहरीका दुर्इ एसपी को हुन ?

काठमाडौं, १८ साउन । सशस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी) अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णसँगै उनीहरुको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको छ । बढुवालगायत अन्य वृत्तिविकासमा समेत उनीहरु अब निकै पछि पर्नेछन् । सशस्त्र प्रहरी उपरीक्षकद्वय कृष्ण ढकाल र मनिष थापाको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको […]

६० वर्षसम्म पनि बनेन कान्ति लोकपथ, प्रतिवर्ष समय थपेर बजेट बढाउँदै

काठमाडौं, १८ साउन । नेपालमा कुनै विकासका अायाेजना कतिवर्षसम्म चल्छन ? सामान्यतया दिइएकाे समयभन्दा एक दुर्इ वर्ष बढी वा बढीमा दाेब्बरसम्म । तर, अहिलेसम्मकै लामाे अायाेजना बनेकाे छ हेटाैडा काठमाडाै जाेड्ने कान्तिलाेकपथ । याे अायाेजना बन्न सुरु गरेकाे ६० वर्ष पुगिसकेकाे छ । तर अझै पनि न त याे मार्ग पूरा भएकाे छ न त […]

कर्णालीका सहायक नदीमा दुर्लभ डल्फिन कैलालीमा बाक्लो भेटिए

काठमाडौं, १८ साउन । नेपालका लागि लोपोन्मुख र दुर्लभ सूचिमा सामेल डल्फिनको चहल–पहल कर्णालीको सहायक नदी मोहना र आसपासका जलप्रणालीमा बाक्लै देखिएको छ । मोहनाका सहायक नदीहरु काँडा, कान्द्रा, पथरिया र आसपासमा ४७ वटा डल्फिन भेटिएका छन् । नेपाल जैविक विविधता अनुसन्धान समाजले ती क्षेत्रमा स्थलगत अध्ययन÷अवलोकन गर्दा ७ वटा वयस्क भाले फेला परेका छन् […]

काठमाडौ महानगरमा बेथिती नै बेथिती, उपहार, जलपान र भ्रमण शीर्षकमै करोडौ खर्च

काठमाडौं, १८ साउन । स्थानीय निकायमा बेथिति माैलाउदै गएकाे छ । स्थानीय निकायले कुनै अाधार विना नै अाफ्नाे मनपरी तरिकाले वजेेट विनियाेजन गर्ने र खर्च गर्ने गर्न थालेका छन् । अहिले स्थानीय निकायले अाफ्नाे वजेट विनियाेजनका क्रममा राखेका शीर्षक हेर्ने हाे भने सबै चकित पर्छन । जलपान, उपहार खरिद, भ्रमण जस्ता शीर्षकमा कराेडाै रकम यी […]

परीक्षा बोर्डले गर्यो कक्षा १२ को नतिजा सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डले बैठक बसी परीक्षाफल प्रकाशित गरेको हो । यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए । ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा नियमित […]

परीक्षा बोर्डले आज १२ कक्षाको नतिजा निकाल्दै

काठमाडौं, १७ साउन । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिाजा सार्वजनिक गर्ने भएको छ । बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डले बुधबार नतिजा सार्वजनिक गरिने बताएको थियो । तर प्राविधिक समस्याका कारण हिजो नतिजा सार्वजनिक गर्न नसकेको वोर्डले आज नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। गएको वैशाखमा सञ्चालित […]

मुग्लिन नारायणगढ सडकखण्ड पहिरोले बन्द

चितवन । पहिरोको कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डको दुई ठाउँमा पहरिो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको […]

पहिलो एकदिवसीय क्रिकेटमा नेपाल नेदरल्याण्डसँग ५५ रनले पराजित

काठमाडौं । नेपाल पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्यान्ड्ससँग पराजित बनेको छ । नेदरल्यान्ड्सको १९० रनको लक्ष्य पाएको नेपाल ४१ दशमलव ५ ओभर खेल्दा सबै विकेट गुमाउँदै १३४ रनमा समेटियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५१ रनको योगदान दिँदा दीपेन्द्र सिंह ऐरीले ३३, अनिल साहले २१ रन जाेडे । यस्तै कप्तान पारस खड्का १२ रनमै […]

प्रहरी एसपीले नै महिला प्रहरीमाथि शारीरिक शोषण गरेको भन्दै गृहमा उजुरी

काठमाडौं । नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक (एसपी) माथि गम्भीर संकट आई परेको छ । प्रहरीको विधि विज्ञान प्रयोगशाला सामाखुसीमा कार्यरत एसपी राकेशकुमार सिंहविरुद्ध गृह मन्त्रालयमा उजुरी परेपछि हेडक्वार्टरले छानविन समिति गठन गरेको हो । तल्लो दर्जाका महिला कर्मचारीहरुलाई शारीरिक शोषण गरेको भन्दै सिंहविरुद्ध गृहमा बेनामी उजुरी परेपछि हेडक्वाटरले एसएसपी सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा छानविन समिति गठन […]

जिम्बाब्बे राजधानीमै ठूलो झडप, प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु

काठमाडौं । जिम्बाब्बेमा राष्ट्रपति चुनावपछि राजधानी हरारेमा भएको प्रदर्शनका क्रममा ३ जनाको ज्यान गएको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी गठबन्धन एमडीसीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३ जनाको ज्यान गएको हो । विपक्षी गठबन्धन एमडीसीले प्रदर्शनमाथि सरकारले बल प्रयोग गरेर पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको जस्तै तानाशाह शैली अपनाएको आरोप लगाएको छ । तर […]