संघर्ष नगरिए पनि आँखामा पट्टी त नबाँधियोस्

तपाईंले प्रधानमन्त्री मोदीको नाम लिन पाउनुहुन्न । तपाईं चाहनुहुन्छ भने उनका मन्त्रीहरूको नाम लिँदा हुन्छ । सरकारका जस्तासुकै खराबी पनि तपाईंले देखाउन सक्नुहुन्छ । मन्त्रालयका हिसाबले मन्त्रीहरूको नाम लिनुस्, तर प्रधानमन्त्री मोदीको नाम कतै लिनु हुँदैन । जब प्रधानमन्त्री मोदी नै आफैँ हरेक योजनाको घोषणा गर्छन्, हरेक मन्त्रालयको कामलाई आफँैसँग जोड्छन् र उनका मन्त्रीहरू पनि उनकै नाम लिएर योजना […]

साम्यवाद असम्भव भएको निष्कर्षसहित महामन्त्री छाडेर लेखनकर्मतिर लाग्दै मोहन विक्रम सिंह

काठमाडाैं, २२ साउन । नेपालकाे कम्युनिस्ट अान्दाेलनमा माेहन बिक्रम सिंहकाे छुट्टै पहिचान छ । उनी समकालीन नेताहरुमा सबैभन्दा पाका र पुराना नेता हुन् । साथै सबैभन्दा बढी अध्ययन र लेखन गर्नेमा पनि उनैकाे नाम अाउँछ । २०३१ सालमै कम्युनिस्ट पार्टीकाे महासचिव भएका उनी अब भने पार्टीकाे महासचिवमै बस्न नचाहेकाे यदाकदा बताउने गरेका छन । उनी अाफूलार्इ […]

अमेरिका पठाइदिने भन्दै लाखौ रुपैयाँ ठगेको आरोपमा पूर्व सांसद गिरफ्तार

पर्वत, २२ साउन । अमेरिका पठाईदिन्छु भन्दै बिभिन्न ब्यक्तिबाट लाखौ रुपैँया ठगी गरेको आरोपमा पुर्व साँसद मिठाराम बिश्वकर्मा (दुःखी) बैदेशिक रोजगार बिभागको हिरासतमा परेका छन । नेपाली कांग्रेसबाट संसद पूर्नस्थापना पछि अन्तरिम ब्यबस्थापिका संसदको सदस्य बनेका बिश्वकर्मा चार हप्ता देखि बैदेशिक रोजगार बिभागको हिरासतमा परेका हुन । पुर्व साँसद बिश्वकर्माले पर्वतको कुस्माका दुई युवालाई अमेरिका […]

योग्यता विवादमा अख्तियारका ४ आयुक्तले २ वर्षपछि पाए सफाइ

काठमाडौं, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दामा सफाइ पाएका हुन् । सर्वाेच्चले २ वर्षपछि खारेज गर्ने फैसला सुनाएको हो । २०७३ मंसिर १ गते अधिवक्ता दक्षबहादुर क्षत्रीले उनीहरुको योग्यता नपुगेको दाबी गर्दै सर्वोच्चमा रिट […]

इथोपियाको राजधानी एडिस अबाबामा विश्व शान्ति सम्मेलन

काठमाडौं । अफ्रिकी मुलुक इथाेपियामा विश्व शान्ति सम्मेलन हुने भएकाे छ । लामाे समयसम्म गरिबी र द्वन्द्वकाे मारमा गुज्रेदै अाएकाे देश इथाेपियाकाे राजधानी सहर अडिस अबाबामा याे सम्मेलन हुने भएकाे हाे । दुई महिनाअघि मात्र इथियोपियामा भएको वम आक्रमणमा परी धेरैकाे हताहती भएको थियो । विश्वशान्तिका लागि काम गर्दै अाएकाे दक्षिण काेरियामा मुख्यालय रहेकाे अन्तराष्ट्रिय […]

अपहरणमा परेका बालक निशानको हत्या, अपहरणकारीको पनि प्रहरी इन्काउन्टरमा मृत्यु

काठमाडौँ, २१ साउन । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ । भक्तपुरकाे ठिमीमा घाँटी थिचेर हत्या गरिएको अवस्थामा खड्का मृत फेला परेका हुन्। अपहरणकारीले बालकको हत्या गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले पुष्टि गरेको छ । यसैबीच, अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग दुई अपहरणकारीको मुठभेड हुँदा दुवैको मृत्यु भएको छ […]

राजधानीको जमलबाट १२ लाख ७० हजार भारुसहित दुर्इ पक्राउ

काठमाडौं, २२ साउन । राजधानीकाे जमलबाट ठूलाे परिणाममा भारतीय नाेट प्रहरीले बरामद गरेकाे छ । प्रहरीले १२ लाख ७० हजार बराबर प्रतिबन्धित भारु रुपैयाँसहित दुई जनालार्इ पक्राउ गरेकाे हाे । महानगरीय प्रहरी वृत्त, दरबामार्गको टोलीले जमलबाट पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ र सुरज मल्ललार्इ भारुसहित पक्राउ गरेकाे हाे । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी दानबहादुर […]

राजधानीमा फेरि अर्का बालकको अपहरण, अपहरणकारीले मागे करोडौ फिरौती

काठमाडौं, २२ साउन । काठमाडाैंकाे काँडाघारीबाट एक बालक अपहरणमा परेका छन् । अाइतबार साँझ अपहरणमा परेका बालकका अभिभावकलार्इ अपहरणकारीले कराेडाैकाे फिराैती माग गरेकाे पनि खुलेकाे छ । काँडाघारीकी चमेली खड्काका ११ वर्ष वर्षीय छाेरा निशान खड्का अपहरणमा परेका हुन् । निशान अाइतबार साँझ एकाएक हराएपछि उनका अभिभावकले खाेजी गर्दै प्रहरीमा जानकारी गराएकाे बुझिएकाे छ । […]

जाजरकोट सदरमुकाममा पहिरोले दुई घर बगाउँदा सात जनाको मृत्यु, २ जना वेपत्ता

जाजरकोट, २० साउन । अविरल वर्षाका कारण जाजरकोट सदरमुकाममा गएको पहिरोमा परी सात जनाको मृत्यु भएको छ । आज आइतबार बिहान ७ बजेतिर एकाएक पहिरो जाँदा दुईवटा घर नै बगेका छन । पहिरोले जाजरकोटका पत्रकार तिर्थराज बोहोरा र उनको घर नजिकै रहेको अर्को घर पुरै बगाएको छ । सोही पहिरोमा परेर पत्रकार तिर्थराज बोहोराकी पाँच […]

जन्मदै झरी परेको मान्ठ

समयका लप्काहरु बेलाबखत आएर नियतीसंग ठोकिन्छन । बिजुली चम्के जस्तै आउछन जान्छन कहिले रमाइला पल कहिला घतलाग्दा र बिस्मयकारी पल यस्तै यस्तै तरिकाले धानीरहेछु धन्न जिन्दगीलाई । अनेकाैँ उपमा दिएर थुप्रै उतारचडाबको सहित बगिरहेछ समयको गति र बगिरहेछु म । आमा मेरो जन्मदनि कहीले हो ? साउना मैना जन्मया होइ जिउला ठुलाखेत गोडना गयाइ थिँए […]