अब नोटमा केरमेट गर्नेलार्इ सिधै जेल सजाय हुने

काठमाडौँ, २४ साउन । नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा यस्तो […]

रुविना खड्का र चाउची डंगोल भए वर्ष खेलाडी

काठमाडौं । रुबिना खड्का र चाउची डंगोलले आइटिएफ वर्ष खेलाडीको उपाधि जितेका छन् । नेपाल इन्टरनेसनल तेक्वान्दो (आइटिएफ)को २१औँ स्थापना दिवसका अवसरमा आयोजित वर्ष खेलाडी अवार्ड कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । उनीहरु दुबैजना नेपाल आर्मीका खेलाडी हुन् । सम्मानित भएका दुबै खेलाडीले सर्लाहीमा सम्पन्न सिनियर राष्ट्रिय आइटिएफ प्रतियोगिता र १५औँ सिनियर तथा नवौँ राष्ट्रिय आइटिएफ प्रतियोगितामा […]

अाइसिसीकाे टी–२० वरीयतामा नेपालका चार खेलाडी

काठमाडौं । आइसिसीले सार्वजनिक गरेको टी–२० वरीयतामा नेपालका चार खेलाडी शीर्ष सयभित्र पर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष सयभित्र पर्न सफल भए  नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का ब्याटिङतर्फ टी–२० वरीयताको ८९औँ स्थानमा रहन सफल भए । कप्तान खड्का २ सय ६५ अंकसहित […]

कक्राेचबाट यतिसम्म खतरा

विश्व स्वास्थ्य संगठनको एक स्वास्थ्य रिपोर्टका अनुसार साङ्लाले अरू किराहरू जस्तै मच्छड, झिंगा, जुम्रा, भुसुना जत्तिकै रोग नसारे पनि यसले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पारिरहेको छ । विशेषगरी यसको प्रभाव फहोरमैला, दुषित खाद्य पदार्थमा रहने रिपोर्टमा उल्लेख छ । साङ्ला मानव मलमुत्रमा भर पर्छ । साङ्लाले जीवमा जीवाणु सार्नुका साथै संक्रमण पनि फैलाउन भूमिका खेल्छ […]

प्रकाण्डको गिरफ्तारीप्रति विप्लवको यस्तो प्रतिक्रिया, तत्काल रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी

काठमाडौं, २३ साउन । नेकपा कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड गिरफ्तार परेलगत्तै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बिरोध जनाएका छन् । मंगलबार राति साढे सातबजे प्रकाण्डसहित हरिशचन्द्र आचार्य र मिनबहादुर श्रेष्ठलाई समेत प्रहरीले केपी-प्रचण्ड सरकार बिना कारण गिरफ्तार गरेको भन्दै महासचिव विप्लवले त्यसको कडा शब्दमा भ्रत्सर्ना गरेका छन् । बिहिबार एक विज्ञप्ति जारी गर्दै उनले सम्पूर्ण राजनीतिक मूल्य मान्यतालाई […]

नेकपाका प्रवक्ता प्रकाण्ड दक्षिणकालीबाट पक्राउ

काठमाडाैं, २४ साउन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् । नेकपाका प्रवक्ता समेत रहेका नेता विश्वकर्मा पूर्व मन्त्री पनि हुन् ।  म‌गलबार साँझ साढे सात बजे काठमाडाैंकाे दक्षिणकालीबाट नेता विश्वकर्मालार्इ पक्राउ गरेकाे बताइएकाे छ । स्राेतका अनुसार उनलार्इ अपराध अनुसन्धान ब्यूराे (सीअाइबी)काे टाेलीले पक्राउ गरेकाे हाे । उनलार्इ […]

सुरुङ खन्ने मेशिनले रेडजोड पार गर्यो, भेरी–बबई डाइभर्सन समयमै सकिने

सुर्खेत, २३ साउन । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी)को सुरुङमार्ग निर्माण तोकिएकै अवधिमा सम्पन्न हुने सम्भावना बढेको छ । निर्माणका क्रममा विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टिबीएम) रेडजोन (खतरा क्षेत्र) पार गरेर अघि बढेपछि निर्माण अवधिमै सम्पन्न हुने भएको हो । निर्माणकर्ता चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुपले निर्माण थालेको सो डाइभर्सनको भौगर्भिक सर्वेक्षणका बेला सुरुङ […]

भदौ १ देखि ६ मुद्दामा आजीवन कारावासको सजाय लागु हुने

काठमाडौं, २३ साउन । नेपालकाे कानुनमा मृत्युदण्ड र अाजीवन कारावासकाे सजायकाे व्यवस्था छैन । तर, अब कानुनमा अाजीवन कारावासकाे व्यवस्था गरिएकाे छ । त्याे व्यवस्था यही भदौ १ गतेदेखि लागु समेत हुने भएकाे छ । मुलुक अपराध (संहिता) ऐन, २०७४ मा यस्ताे खालकाे व्यवस्था गरिएकाे हाे । एक वर्षअघि संसदबाट पारित गरिसकिएकाे उक्त एेनमा ६ […]

राजधानीमा घरसहित करोडपति यी जनप्रतिनिधि कसरी परे अति गरिवको सूचीमा

रुकुम, २३ साउन । रुकुम जिल्लाका धनीहरूलाई नै सरकारले गरिबको सूचीमा राखेको छ । सबै स्थानीय तह (तीन नगरपालिका र तीन गाउँपालिका)ले नामावली नसच्चिएसम्म परिचयपत्र नबाँड्ने बताएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट आएको नामावलीअनुसार सबैलाई परिचयपत्र वितरण गर्न नसकिने उनीहरूको भनाइ छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । मन्त्रालयले विभिन्न १८ सूचकलाई आधार […]

अपहरणकारीको मोवाइलमा एसएसपीको यो खतरानाक एसएमएस कसरी पुग्यो

काठमाडौं, २३ साउन । एसएसपी विश्वराज पोखरेलले ९ः४६ मा अपहरणकारीको मोबाइलमा एसएमएस पठाए । फिरौती माग्न प्रयोग गरिएको ९८४३६२०६७० नम्बरमा प्रहरीको मोबाइल नम्बर ९८५१२०५५५५ बाट पठाइएको सन्देश थियो– ‘बच्चा तुरुन्त छाडिदे । नत्र तँ सकिन्छस् ।’ लगत्तै मोबाइल अफ भयो । त्यसपछि न बालकलाई बचाउन सकियो, न अपराधको उद्देश्य के थियो भनेर खुल्ने गरी अपहरणकारीलाई जीवित समाउन सकियो । अाजकाे […]