काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिताले पत्रकारको स्वतन्त्रतालाई खुम्चाएको बताएका छन् । असल शासन फाउण्डेशनले (गोगो) शुक्रबार यहाँ आयोजना गरेको ‘नागरिक संस्थाहरुको दिगोपन सूचक मापन सार्वजनिक र ‘गोगो फाउण्डेशन अवार्ड–२०१७’ वितरण समारोहमा उनले राजनीतिमा अपराध बढेका कारण पत्रकारमाथि खतरा रहेको बताए। अध्यक्ष शर्माले मुठभेडमा […]
Author: Nonstop Khabar
शुक्रबार र शनिवार ठूलो पानी पर्ने मौसम विभागको भनार्इ
काठमाडौँ, २५ साउन । बुधबार र बिहिबार मौसममा केहि सुधार आएपनि शुक्रबार सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २ दिन सफा भएको मौसममा शुक्रबारदेखि भने फेरि बदली हुने र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको हो । शुक्रबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा […]
साउदी सेनाले यमनमा आक्रमण गर्यो, मारिए २९ बालबालिका
एजेन्सी । साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणका कारण यमनमा कम्तिमा २९ जना बालबालिकाको ज्यान गएको छ । अरु ३० जना घाइते भएका छन् । बालबालिका चढेको बसमा हवाई आक्रमण भएको रेड क्रसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उत्तरी प्रान्त सादको दाहयान बजारमा बस पुगेका बेला आक्रमणमा परेको हो । हुथी बिद्रोहीले […]
जातीय हिंसा भड्किदा ११ को मृत्यु
एजेन्सी । मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन्। स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ। डोगोङ समुदायका व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ। मंगलबार ११ जना फुलानी नागरिक अपहरणमा परेका […]
दिउसै लुटेराहरुले लुटे मनिट्रान्सफर केन्द्रको २५ लाख रकम
सिराहा, २५ साउन । सिराहामा दिउसै ठूलाे रकम लुटपाट भएकाे छ । सिरहाको मिर्चैया–कल्यानपुर सडक खण्डको तिनगछिया नजिकै यस्ताे लुटपाट भएको हाे । अज्ञात समूहले बिहीबार मध्यान्ह १२ बजेतिर तिनगछिया नजिक मनिट्रान्सफर सञ्चालक राजाराम साहको २५ लाख ६० हजार रुपैयाँ लुटेर भागेको प्रहरीले जनाएको छ। ग्लोबल आईएमई बैंकबाट पैसा झिकेर मनिट्रान्सफरमा लिएर जाँदै गर्दा साह […]
श्रीमतीलार्इ हत्या गरी भारतीय जंगलमा फाल्ने श्रीमान गिरफ्तार
नेपालगञ्ज, २५ साउन । नेपालगञ्जका शेर मोहम्मद शेषले श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्। नेपालगञ्ज–२३, जंगलीसिंहपुरुवाका २५ वर्षे शेषले नेपाल–भारतको सीमावर्ती जंगलमा श्रीमतीलाई मारेर फालेका हुन्। बन्धकी राखेको सुन निकाल्न श्रीमतीसँगै गएका शेषले बाटोमा झगडा भएपछि एक थप्पड हानेका थिए। एक थप्पड घाटीमा हान्दा श्रीमती बेहोस् भएपछि उनले घाँटी थिँचेर मारेको प्रहरीलाई बयान […]
सगरमाथा सिमेन्ट बिक्री वितरणमा रोक, सिमेन्ट गुणस्तरहीन पत्ता लाग्यो
दाङ, २५ साउन । सरकारले सगरमाथा सिमेन्टकाे बिक्री वितरणमा राेक लगाएकाे छ । घोराही सिमेन्टबाट उत्पादित सगरमाथा सिमेन्ट गुणस्तरहीन भएको थाहा भएपछि सरकारले यस्ताे निर्णय गरेकाे हाे । अब याे सिमेन्टकाे थप परीक्षण गरिने बताइएकाे छ । थप परिक्षण भएर अर्काे निर्णय नलिँदासम्मका लागि यसकाे बिक्री वितरणमा राेक लगाइएकाे हाे । सगरमाथा सिमेन्ट बर्दियामा गुणस्तरहिन […]
शिक्षा मन्त्रालय मातहतका आधा दरवन्दी कटौती, अब शिक्षाको संरचना आधा सानो हुने
काठमाडौँ, २४ साउन । शिक्षामा हाल रहेकाबाट अाधा दरवन्दी कटाैती हुने भएकाे छ । शिक्षा मन्त्रालयको केन्द्रीय संरचनादेखि प्रदेश हुँदै जिल्लासम्मका संरचना घटाइउने तयारि भइरहेकाे बताइएकाे छ । स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम सर्भे) अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हाल कार्यरत दरबन्दीमध्ये करिब आधा कटौती हुने भएको हाे । यसरी कटौती भएका दरबन्दीहरु सबै […]
बढ्यो अपराध, चार वर्षमा ४,४४५ महिला बलात्कृत
काठमाडौं, २४ साउन । नेपालमा हरेक दिन औसत तीनजना महिला बलात्कृत हुने गरेका छन् । अन्य दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ । बलात्कार प्रयासका घटना झन् बढी अर्थात् हरेक वर्ष १६ प्रतिशतका दरले […]
७ प्रदेशका ४२ हजार युवालार्इ स्वरोजगार तालिम दिएको रिपोर्ट
काठमाडौं, २४ साउन । सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन गर्न लागेको हो । छोटो अवधीको तालिममा सातै प्रदेशमा ६–६ हजार युवालाई सहभागी गराइने भएको छ तालिम संचालन गर्न मन्त्रालयले सिटिइभीटीलाई […]










