काठमाडाैं । मंगलग्रह १५ वर्षपछि मंगलबार राति पृथ्वीको सबैभन्दा नजिकको आउँदैछ । मौसम सफा रहे मध्यरातअघि आकाशमा चन्द्रमापछि सबैभन्दा चम्किलो बस्तुको रुपमा मंगलग्रह देखिनेछ। अहिले उदाइसकेको मंगलग्रह बिहान ४ बजेर ५६ मिनेटमा अस्ताउने छ। सूर्यलाई परिक्रमा गर्ने क्रममा यो ग्रह प्रत्येक २६ महिनामा पृथ्वीको नजिक आउने गर्छ। ‘२००३ अगस्टपछि मंगलबार राति नजिक आउन लागेको हो’ […]
Author: Nonstop Khabar
मेक्सिकोमा एकाबिहानै विमान दुर्घटना
अमेरिकी मुलुक मेक्सीकोमा बुधबार बिहान विमान दुर्घटना हुँदा ८५ जना घाइते भएका छन्। दुरांगो राज्यमा धावनमार्गबाट उडिसकेको विमान दुर्घटनामा परेको हो । विमानमा चालक दलका चार सदस्यसहित विमानमा १ सय १ जना सवार थिए। बीबीसीका अनुसार घाइते ३७ जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको दुरांगो राज्यका गभर्नर जोसे अइस्पुरोले […]
बार्सिलोना र रियल मड्रिड इन्टरनेसनल च्याम्पियन्स कपको सुरुमै पराजित
काठमाडौं । स्पेनका दुर्इ चर्चित क्लब बार्सिलाेना र रियल मड्रिड इन्टरनेसनल च्याम्पियन्स कप फुटबल प्रतियोगितामा पराजित भएका छन् । याे प्रि-सिजनको महत्वपूर्ण प्रतियाेगिता मानिन्छ । जसमा बलिया मानिएका दुबै टाेली पराजित भएका छन्। अमेरिकाको टेक्सास राज्यमास्थित एटी एन्ड एटी स्टेडियममा बुधबार बिहान भएको स्पेनिस बार्सिलोना रोमको एएस रोमासँग ४-२ गोल अन्तरले पराजित भएको हो। रोमाको […]
युएईमा अवैध रुपमा रहेका नेपालीलार्इ मौकाको फाइदा उठाउन नेपाली दुतावासको आग्रह
काठमाडौं, १६ साउन । संयुक्त अरब र्इमिरेट्सस्थित नेपाली दुतावासले अवैध रुपमा त्यहाँ बसेका नेपालीहरुलार्इ सम्पर्कमा अाउन अाग्रह गरेकाे छ । युएई सरकारले त्यहाँ रहेका अवैध बसेका विदेशी नागरिकलाई हटाउन अभियान सुरु गरेपछि नेपाली दुतावासले यस्ताे अाग्रह गरेकाे हाे । युएर्इले अवैध विदेशी नागरिकलार्इ सम्पर्कमा अाउन भन्दै आज (बुधबार)देखि तीन महिनासम्म आममाफीको समय दिएको छ। गैरकानुनी […]
पार्टीभित्र विवादै विवाद पर्न थालेपछि नारायणकाजीले दिए एकाएक राजिनामा
काठमाडौं । पार्टी एकता भएको छोटै समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुबीच तीब्र मतभेद सुरु भएको छ । बैठकदेखि सार्वजनिक कार्यक्रममा एक अर्काको आलोचनादेखि विरोध असन्तुष्टि हुन लागेको छ । सरकार संचालनप्रति पनि पूर्व माओवादी केन्द्रका नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको विरोध गरिरहेका छन् । व्यवस्थापन भन्दा पनि आन्तरिक किचलो फैलिँदै गइरहेको छ । […]
फेरि नेपाल आउँदै नरेन्द्र मोदी, यस्तो छ गोप्य कार्यसूची
काठमाडौं । नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन्। प्रधानमन्त्री भएपश्चात मोदीको यो चौथो नेपाल भ्रमण हुनेछ। गत वैशाख २८ गते दुईदिने भ्रमणमा उनी जनकपुर हुँदै काठमाडौं आएका थिए। भदौ १४ र १५ गते […]
ठूलो मात्रामा सार्वजनिक जग्गा व्यक्तिको नाममा गर्नेहरु विरुद्ध नेकपाको अभियान
राजकुमार सुगम पोखरा । पोखराको नयाँ सडकमा रहेको सार्बजनिक जमिनलाई भूमाफियाले हडपेर आफ्नो बनाएपछि नेपाल कम्युनिष्ट पार्टीले कब्जा गरेको छ । ४३ बर्ष पहिलादेखि सरकारको मातहतमा रहेको जमिनलाई पोखराको एक कोइराला परिवारले निजी बनाएपछि नेकपाले कब्जा गरेको हो । पोखराको नयाँ सडकस्थित किता नम्बर १६६८ (साबिक किता नम्बर ६७६) को सार्बजनिक जग्गा पोखरा गैहापाटनका करुणानिधि कोइरालाले […]
कम्युनिस्टका नाममा सरकार जनदमनमा उत्रेको भन्दै विप्लवले दिए यस्तो चेतावनी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिस्टका नाममा केपी अाेली-प्रचण्डले देशमा जनयुद्धकालीन समयमा लगाइएकाे सङ्कटकालमा जस्तै नागरिकमाथि झुट्टा मुद्दा लगाउने, धरपकड गर्ने, गिरफ्तार गर्ने, वेपत्ता पार्ने गरेकाे भन्दै कडा अापत्ती जनाएका छन् । एकपछि अर्काे गर्दै अाफैले बनाएकाे संविधान कुल्चेर अघि बढिरहेकाे र राजनीतिक प्रतिशाेध साध्न राज्यका संयन्त्र दुरुपयाेग गरिरहेकाे पनि […]
पाइलटका कारण त्रिभुवन विमानस्थलमा ठूलो हंगामा, विमानमा बसिसकेका यात्रुहरु दिनभर रोकिए
काठमाडौं, १४ साउन । फ्लार्इ दुवर्इका एक चालकका कारण अाइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हंगामा मच्चिएकाे छ । जसका कारण बिहानै उड्ने भनेकाे फ्लाइ दुबर्इकाे उडान दिनभर उडेन । त्यसपछि दुबर्इबाट अर्का चालक नेपाल बाेलाउनुपर्याे । त्यसैगरी ती चालकमाथि सामान्य बल नै प्रयाेग गर्नुपर्याे । केही समय उनलार्इ नियन्त्रणमा नै लिनुपर्याे । यसरी हंगामा मच्चाउने चालक […]
कार्की र धमला यसरी परे गिरफ्तार, संकटकालमा जस्तै मुकुण्डो लगाएर दिइयो यातना
काठमाडौं, १४ साउन । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की जिवन्त र कृष्ण धमला गम्भीरलाई प्रहरीले मानसिक यातना र दुव्र्यवहार गरेको थाहा भएको छ । आफन्तले प्रहरीले उनीहरुमाथि संकटकालीन समयमा जस्तै अमानवीय यातना दिइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगसहित मानवअधिकारकर्मी र पत्रकारहरुलाई सहयोग गरिदिन आग्रह गरेका छन् । काठमाडौंको नागढुंगा चेकपोष्टबाट गरिफ्तार गरिएका दुई […]











