तपाईंलाई प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिमा पुगेको छ । तर, त्यहाँ तपाईंमाथि विभिन्न प्रश्नहरू उठेका छन् । खासगरी सर्टिफिकेटको विषयमा तपाईंको भनाइ के छ ? यो विषय सुनुवाइ समितिमा प्रश्न उठेको छ र मैले त्यहीँ प्रस्ट जवाफ दिएको छु । तपाईंको एसएलसी र प्रमाणपत्र तहको सर्टिफिकेटमा एउटै सिम्बोल नम्बर कसरी भयो ? सुनुवाइ […]
Author: Nonstop Khabar
दुर्इ जिल्ला बाँके र बर्दियाका ११३ सीमास्तम्भ गायब
बाँके, १४ साउन । नेपाल–भारत सीमाअन्तर्गत बाँके र बर्दियाको सिमानामा रहेका ५५२ मध्ये ११३ सीमास्तम्भ हराएका छन् । बाँकेमा १३ र बर्दियामा १०० सीमास्तम्भ गायब भएका हुन् । बाँकेस्थित ३२ मुख्य सीमास्तम्भमध्ये पूर्व कटकुइँया र पश्चिम मानखोलासम्मको सीमाका पाँच जंगेपिल्लर राप्ती नदी र मानखोलाले बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सोही क्षेत्रका २ सय ७५ सहायक स्तम्भमध्ये […]
पहिला आफ्नै मृगाैला बेचेर पछि अरुकाे समेत बेच्न जुटेका पाँच पक्राउ
चितवन, १४ साउन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव अंग मृगौला तस्करीको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । आरोपीहरुले पहिला आफ्नो मृगौला एक/एक वटा बेचेर पछि तस्करीमा संलग्न रहेको चितवन प्रहरीले जनाएको छ । अशिक्षित, गरिब र दुर्गम भेगका मानिसलाई आर्थिक प्रलोभनमा पारी उनीहरुले मृर्गौला तस्करी गरिरहेको चितवन प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी […]
त्रिपक्षीय टीट्वान्टी श्रृङ्खलामा नेपाल ९ विकेटले विजयी
काठमाडौं, १४ साउन । बेलायतको लर्डस् क्रिकेट मैदानमा जारी त्रिपक्षीय टीट्वान्टी श्रृंखलामा नेपालले बेलायतको एमसीसी क्लबलाई ९ विकेटले हराएको छ । एमसिसीले दिएको ४१ रनको लक्ष्य नेपालले ४ ओभर ४ बलमा पूरा गरेकाे हाे । पानी परेपछि खेल ६ ओभरमा छोट्याइएको थियो । नेपालका लागि नटआउट रहेका सुवास खकुरेलले १६ र ज्ञानेन्द्र मल्लले १२ रन […]
केपी र प्रचण्डको हातमा जोशीको प्रधानन्यायाधीश पद
काठमाडाैं । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेमा सत्तारूढ नेकपाभित्रै अलमल छ । नेकपा नेताहरू निष्कर्षमा नपुगेकाले संसदीय सुनुवाइ समितिको आइतबारको बैठक केही सदस्य अनुपस्थित भएको प्राविधिक कारण देखाउँदै सोमबार दिउँसोसम्मका लागि स्थगन भएको छ । १५ सदस्यीय समितिमा सत्तारूढ दलका १० सांसद छन् । उनीहरूले चाहे जोशीको नाम […]
३० वर्षपछि हराएका व्यक्तिको गरियो अहिले दाहसंस्कार
ताप्लेजुङ । सुन्दा अचम्म लाग्ला, हराएको ३० वर्षपछि दाहसंस्कारसँगै काजकिरिया गरियो भन्दा । तर, याे सत्य हो । ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरैमात्र विधि पु¥याएर पितृ संस्कार गरेका छन् । गत आइतबार १३ दिनको काम सकिएको हो । १ श्रीमती, ४ छोरा र २ छोरीले धान्यप्रसादको मृत्यु संस्कार सकिएको छ । ‘जसरी अरु संस्कार […]
बढ्यो राष्ट्रिय ऋण, ६२ प्रतिशतले ऋण बढ्दा प्रति नेपालीलाई ३० हजार ऋणभार
काठमाडौं, १४ साउन । नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ। सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१.६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ। ५ वर्षअघि आर्थिक वर्ष २०७०÷७१ मा यस्तो ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड थियो। एक वर्षमा एक खर्ब ९७ अर्ब १० करोडले पुँजी बढेको छ। […]
सिमेन्ट र इन्धनमा अत्यधिक ठगी
काठमाडौँ, १४ साउन । विस २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा बानेश्वरस्थित हरिसिद्धी आयल स्टोरले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर ठग्यो । विसं २०७४ माघ २९ मा जोरपाटीमा रहेको वृज सिमेन्टको ॐ पशुपति डिपोले कम […]
फाँटिलो जनवाद र झरिलो केन्द्रीयता
कम्युनिस्ट आन्दोलनमा ‘जनवादी केन्द्रीयता’ सबैभन्दा बढी उच्चारणमा आउने पदावली हो । वैचारिक तथा सङ्गठनात्मक जीवनमा घगडान तथा अग्रज नेतृत्वले यसबारे स्कुलिङ पनि गर्दै आउनुभएको छ तर पनि यसको जीवन–व्यवहारमा सही किसिमले प्रयोग हुन सकेका छैन । कुरामा जनवाद तर काम–कारबाहीमा ‘अराजकता’, कुरामा केन्द्रीयता तर काम–कारबाहीमा ‘नोकरशाही’ को आरोप बेला–बेलामा लागिरहन्छ, किन ? के माओले नोकरशाहीका […]
सडक विभागका इन्जिनिर ३६ लाख घुस र श्रीमतीसँगै पक्राउ
रुपन्देही, १२ साउन । सडक डिभिजन कार्यालय रुपन्देहीका प्रमुख (डिभिजन इन्जिनियर) सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई भैरहवाबाट पक्राउ गरेको हो। सडक निर्माणको बिल भुक्तानीका लागि ठाकुरले ठेकदारसँग मोटो रकम असुलेका हुन्। यस्तै, घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा ठाकुरकी श्रीमती पनि बाटैबाट पक्राउ परेकी […]










