बन्यजन्तु र मानिसबीच द्वन्द्वको कारण र समाधान

जैविक विविधताको हिसाबले धनी देश नेपालमा धरै प्रजातिका जीवजन्तु रहेका छन्। जीव जगतको सबैभन्दा सर्वोच्च स्थानमा मानव जाति भएको नाताले सबै जीब-जीवात्माको समुचित संरक्षण र सम्बर्द्धन गर्नु मानव जातिको जिम्मेवारी हो र भावी पुस्ताको लागि वातावरण संरक्षणको कामहरू पनि देशका निकायहरूबाट हुँदै आएका छन्। पृष्ठभूमि यस धर्तीमा रहेका सबै जीवजन्तुहरू प्रकृतिको सुन्दर सिर्जना हुन्। सबैले […]

भक्तपुरको निकोसेरास्थित अलाइभ मन्टेश्वरी स्कूलको अभिभावक दिवस एवं दीक्षान्त समारोह सम्पन्न

भक्तपुरको मध्यपुर थिमि-५ निकोसेरास्थित अलाइभ मन्टेश्वरी प्रिप्राइमरी स्कूलले आफ्नो ७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह एकसाथ सम्पन्न गरेको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायका बिभागीय प्रमुख प्राडा शम्भुप्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । उनले दीक्षितहरुलाई प्रमाणपत्र प्रदान गरे भने विद्यालयका तर्फबाट विद्यार्थीका बुबाआमालाई आभार तथा हजुरबुबा हजुरआमालाई सम्मान समेत गरेका थिए । […]

सडक मानवका लागि भक्तपुरमा महायज्ञ

भक्तपुर । गाँस र बास खोज्दै सडकमा बेवारिसे जीवन बिताउन बाध्य बेसहारा सडक मानवको लागि स्थायी आश्रयस्थल बनाउने पवित्र उदेश्यले भक्तपुरको मध्यपुर थिमि-५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालयसंगै प्राङ्गणमा श्रीमद् भागवत सप्ताह ज्ञान बिज्ञान महायज्ञ भईरहेको छ । वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल र जीवन विज्ञान विशेषज्ञ रमेश नेपाल लगायतले बिहीवार उद्घाटन गरेको महायज्ञमा कथा वाचिका […]

डिएसपी खड्कालाई पितृशोक

भक्तपुर । प्रहरी बृत्त कालिमाटीका प्रमुख रहेका डिएसपी रुपक खड्कालाई पितृशोक परेको छ । उनका बुवा चित्रध्वज खड्काको ८४ वर्षको उमेरमा असामयिक निधन भएको हो । भक्तपुरको सूर्यबिनायक-९ बाँसघारीस्थित निजी निवासमा अचानक अस्वस्थ भएपछि उनलाई मध्यपुर अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको पार्थिव शरीरलाई भक्तपुरको हनुमानघाटमा […]

चैते दशैँ नै दशा बनेर आएपछि हड्डी अड्किँदा गयो ज्यान

अछाम । दशैँ नै दशा बनेर आएपछि अछाममा एकजनाको ज्यान गएको छ । चैते दशैँमा ढालेको बोकाको मासु खाँदा घाँटीमा हड्डी अड्किएर साँफेबगर-५ का ४२ वर्षीय डम्बरबहादुर कुँवरको ज्यान गएको हो । शनिबार चैते दशैँको अष्टमीको अवसरमा काटिएको बोकाको मासु खाँदा कुँवरको घाँटीमा हड्डी अड्किएको थियो । बेहोस अवस्थामा उपचारका लागी स्थानीय अस्पतालमा पुर्याइएका उनको […]

भारतीय समकक्षी मोदीसंगको भेटबारे बिमानस्थलमै प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सम्बन्धलाई सुदृढ र मजबुत गर्दै लैजाने प्रष्ट खाका तय गरिएको जानकारी दिएका छन् । थाइल्याण्ड भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक्लाएक्लै र संयुक्त भेटबार्ताबारे स्वदेश फर्किएर बिमानस्थलमै पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन्। प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक […]

भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता शुरु, १८ नगरका १ सय ५८ खेलाडीबीच प्रतिस्पर्धा

भक्तपुर । भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता शुरु भएको छ । भक्तपुर नगरपालिका आयोजक रहेको प्रतियोगिता नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले शनिवार उद्घाटन गरेका छन् । शनिवार अपराह्न सहिद स्मृति खेलमैदानबाट शुरु प्रतियोगिता सोमबार सम्म सञ्चालन हुने वडाध्यक्ष एवं खेलकुद समिति संयोजक श्याम कृष्ण खत्रीले जनाएका छन् । प्रतियोगितामा महानगर र उपमहानगरसहित १८ वटा नगरपालिकाका […]

बारको नयाँ नेतृत्व छान्न अधिवक्ताहरु उत्साहित : १० हजार मतदाता, ४ बजेसम्म मतदान

काठमाडौं । कानुन ब्यवसायी अधिवक्ताहरुको छाता संगठन नेपाल बार एशोसियनको भावी नेतृत्वका लागि मतदान जारी रहेकाे छ।  शनिवार बिहान ८ः०० बजे देखि शुरु मतदानमा नयाँ नेतृत्व छनोट गर्न मतदाताहरु उत्साहित देखिएका छन् । अपराह्न ४ बजेसम्म मतदान हुनेछ । भावी अध्यक्षका लागि व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, […]

रविलाई लगियो रुपन्देही

काठमाडौं । शुक्रवार साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपेन्देही लगिएकाे छ ।  उच्च अदालत, बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै हिजो साँझ पक्राउ परेका लामिछानेलाई रूपेन्देही हिरासतमा राख्नका लागि बिहानै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल पुर्याइएको थियो । उनलाई पहिलाे फ्लाइटबाटै रूपन्देही लगिएकाे हाे । पूर्व उपप्रधान एवं गृहमन्त्री […]

इन्स्टामा पोस्ट लाइक गर्दा मराठी अभिनेताले गुमाए ठुलो धनराशि

न्यूजकारखाना, मुम्बइ । मराठी फिल्मी उद्योगका चर्चित अभिनेता सागर कारंडे साइबर ठगीको सिकार भएका छन् ।  समाचार अनुसार उनले अनलाइन ठगीमा ६१.८३ लाख भारतीय रुपैयाँ गुमाएका छन ।सामाजिक सञ्जालमा पैसा कमाउने लोभमा नयाँ प्रविधिबाट यो ठगी गरिएको हो । खासमा एक अज्ञात महिलाले अभिनेतालाई इन्स्टाग्राममा ठगी गरेर उनको खाताबाट लाखौं रुपैयाँ चोरी गरेकी छिन् ।  […]