भक्तपुर । नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य, लेखक एवम् बिश्लेषक डीपी ढकालले महिला र युवालाई कानुनी ज्ञान बढी आवश्यक रहेको बताएका छन् । महिला बिकास केन्द्रले थिमिमा आयोजना गरेको कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रमलाई मंगलबार उद्घाटन गर्दै बौद्धिक नेता ढकालले कानुनले दिएको अधिकार थाहा नहुँदा महिलाहरु हिंसामा परेर पनि सहेर बस्नुपर्ने बाध्यता रहेको बताए । उनले […]
Author: Nonstop Khabar
मन्नतबाट सर्यो शाहरुखको परिवार, मासिक भाडा नै २४ लाख भारु
न्यूजकारखाना, मुम्बई। शाहरुख खान र उनको परिवार – श्रीमती गौरी खान, छोराछोरी सुहाना, आर्यन र अबराम अहिले मुम्बईको पोश क्षेत्र पाली हिलमा सरेका छन् । कारण उनको प्रतिष्ठित बंगला ‘मन्नत’ मा ठूलो परिमाणमा मर्मतसम्भारको काम सुरु भएको छ । जब शाहरुख म्यानेजर पूजा ददलानी र छोरी सुहानासँग आफ्नो नयाँ घर पुगे, पापाराजीले उनीहरूलाई क्यामेरामा कैद […]
शिक्षक आन्दोलनमा हेम सरिता पाठक फाउन्डेसनले ऐक्यबद्धता जनायो
२०८१ चैत २५, काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले आज “नयाँ शिक्षा ऐन जारी हुनुपर्ने” मागसहित राजधानीमा चलिरहेको शिक्षक आन्दोलनमा तेह्रथुमबाट सहभागी हुन आउनुभएका ३५ बढी सहभागी शिक्षकलाई स्वागत कार्यक्रमको आयोजना गर्यो । फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र संरक्षक सरिता पाठक तथा अध्यक्ष जेनी पाठक र उपाध्यक्ष बोनस खनालको विशेष उपस्थितिमा […]
बंगलादेशमा हसिनालाई समर्थन गर्ने ७० वकिल जेल चलान
ढाका । बंगलादेशको एक अदालतले शेख हसिनालाई समर्थन गर्ने ७० वकिललाई जेल पठाएको छ । गत वर्ष हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा यी वकिलहरू विरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए । यही आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छोडेकी थिइन् । ढाका महानगरीय न्यायाधीश मोहम्मद जाकिर हुसेनले वकिलहरूलाई जमानत दिन अस्वीकार […]
हरेक दिन अमूल्य छ, दिनको शुरूवात यसरी गरौं
हरेक दिन अमूल्य छन् । बितेपछि ती दिनहरु फर्केर आउनेवाला छैनन् । त्यसैले, प्रत्येक दिनलाई सफल बनाउन मानिसमा सकारात्मक ऊर्जा चाहिन्छ । तपाईं हरेक दिनलाई लयमा ल्याउन दृढ बन्नुभयो भने तपाईंको दिन सकारात्मक बन्ने र सफलतापूर्वक बित्ने सम्भावना प्रवल रहन्छ । दिनको शुरूवात यसरी गरौं : १. बिहानै मुस्कानसहित उठ्नुहोस्: मनमा सकारात्मक सोच ल्याएर उठ्दा […]
पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष सारु मगरलाई पितृशोक
काठमाडौ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष एवं प्रेस सेन्टर नेपालका नेता कृष्ण सारुमगरलाई पितृशोक परेको छ । उनका पिता सुर्जबहादुर मगरको ५५ वर्षको उमेरमा असामयिक निधन भएको हो । आइतबार मकवानपुरको मकवानपुर गढी नजिकै अटो चलाउँदै गर्दा माथिबाट आएको ढुङ्गा टाउकोमा लागि उनी गम्भीर घाइते भएका थिए । हेटौंडा अस्पताल र भरतपुर […]
जिम्नास्टिकमा १८ पालिकालाई पछि पार्दै भक्तपुर प्रथम, मध्यपुर दोश्रो र चन्द्रागिरी तेस्रो
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न अन्तर नगर जिम्नास्टिक प्रतियोगितामा भक्तपुर नगरपालिका प्रथम भएको छ । काठमाडौ र ललितपुर महानगर र पोखरा उपमहानगरसहित १८ नगरपालिकालाई पछि पार्दै आयोजक भक्तपुर नगरपालिका प्रथम भएको हो । जिम्नास्टिकको देशमै पहिलो अन्तर नगर प्रतियोगिता मानिएको सो प्रतियोगितामा मध्यपुर थिमि नगरपालिका दोस्रो र काठमाडौको चन्द्रागिरी नगरपालिकाले तेस्रो स्थान प्राप्त गर्न […]
हुँदै नभएको जग्गामा ४५ लाख बढी बैना लिने ब्यक्ति पक्राउ
काठमाडौं । राजधानीमा ठगीका अनेक धन्दा चलिरहेका हुन्छन्। त्यस्तै ठगीमध्ये अहिले एउटा धन्दामा लागेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ दक्षिण ढोका बस्दै आएका ४३ वर्षीय रामकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो। सोमबार बिहान पक्राउ परेका चौलागाईंले साढे ४५ लाख रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान […]
रास्वपा सभापति लामिछाने जेल चलान
रुपन्देही । सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारमा पठाइएको छ। उनलाई सोमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो। त्यहाँ लामिछानेलाई थुनुवा पुर्जी दिएर भैरहवास्थित जिल्ला कारागारमा पठाइएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार उनी अदालतको अर्को फैसला नआउनेबेलासम्म […]
निलमलाई राष्ट्र बैंकमा कायम मुकायम गभर्नरको जिम्मेवारी
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् । गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल पूरा गरेर शुक्रबार बिदा भएसँगै तिम्सिनालाई […]











