काठमाडौं । सरकारले अब देशभित्रका सबै बेरोजगार युवालाई रोजगार दिने कार्यक्रम ल्याएको छ । रोजगार दिन नसकेमा उनीहरुलाई बेरोजगार भत्ता दिने पनि सरकारले घोषणा गरेको छ । सरकार गठनको एक वर्ष पुग्दै गर्दा केपी ओली नेतृत्वको सरकारले यस्तो लोकप्रिय कार्यक्रम घोषणा गरेको हो । बुधवार प्रधानमन्त्री ओलीले भुकुटीमण्डस्थित राष्टिय सभागृहमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै […]
Author: Nonstop Khabar
प्रधानमन्त्री ओलीले आज एकाएक किन देशवासीका नाममा सम्वोधन गर्न थाले ?
काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । आज बिहीबार अपरान्ह ४ बजे प्रम ओलीले सम्वोधन गर्ने भएका हुन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्न लागेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सम्बोधनमा सरकारको एक वर्षको उपलब्धि […]
करिम बेन्जिमाले लय लिएपछि अजाक्समाथि रियल म्याड्रिको शानदार जित
काठमाडौं, २ फागुन । च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड विजयी बनेको छ । बुधबार राति भएको खेलमा साविक विजेता रियल मड्रिडले डच क्लब अजाक्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो । रियल मड्रिडको जितमा करिम बेन्जिमा र मार्को एसेन्सियोले गोल गरे । यता, अजाक्सका लागि भने हाकिम जियचले गोल फर्काएका थिए […]
ओ भ्यालेन्टाइन ! तिमीलाई एक प्रेमपत्र
नेपाली युवाहरुले उत्सवकै रुपमा मनाउने महान पर्व भ्यालेन्टाइन अर्थात् प्रणय दिवस नजिकिदै गर्दा अहिले सबैतिर प्रेमकै चर्चा र प्रेमिल माहोल बनिरहेको छ । बजारका ठूला सपिङमलदेखि, चोकका गिफ्टसप हुँदै पार्कहरुमा थुप्रै जोडीहरुको चहलपहल देख्दा जो कोहीलाई पनि यो उत्सवको रौनकताले नछुने कुरै भएन । हुन त प्रेम शब्द नै आफैमा सुन्दर छ । वास्तवमा प्रेम […]
इरानलाई पराजित गर्दै नेपाल पुग्यो हिरो वुमन्स गोल्डकपको फाइनलमा
काठमाडौं । नेपाल ‘हिरो वुमन्स गोल्डकप’ फुटबलको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले इरानमाथि शानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो । अर्को खेलमा म्यानमारले भारतलाई २–० ले हराएपछि नेपालले फाइनलमा स्थान पक्का गर्यो । म्यानमारसँग हारेको नेपालले भारतलाई हराएपछि फाइनलमा […]
राजनीतिक नेतासँग मिलेर लागुऔषध कारोबार गर्ने प्रहरी पोल खुलेपछि ड्यूटी छोडेर फरार
विराटनगर । राजनीतिक दलका नेतासँग मिलेर एक प्रहरी जवानले लागुऔषधको कारोबार गर्दै आएको खुलेको छ । काठमाडौंको डिल्ली बजार कारागारमा कार्यरत एक प्रहरी जवान लामो समयदेखि लागुऔषधको कारोबारमा सम्लग्न भएको खुलासा भएको हो । आफ्नो पोल खुल्न लागेपछि ती प्रहरी जवान समातिनु अघि नै फरार समेत भइसकेको बताइएको छ । यसरी राजनैतिक दलका नेताहरुसँगै मिलेर […]
यस्तो थियो जनयुद्धका सुरु गर्दा गरिएका प्रतिबद्धता र पहिलो पर्चा
संसदीय व्यवस्थाका कारण नेपाली समाज विश्व समाजका तुलनामा निकै पछाडि परेको भन्दै २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र जनयुद्ध सुरु गरेको थियो । देशका तीन जिल्लाका तीन चौकीमा आक्रमण गरेर सुरु गरिएको जनयुद्धले नेपाली समाज र राजनीतिमा ठूलो हलचल ल्यायो । नेपालको राजतन्त्रात्मक व्यवस्थाको अन्त्य नै गर्यो । गाउँदेखि सहर घेरेर केन्द्रीय […]
कर्णालीका किसानलाई पेन्सन दिने तयारी
सुर्खेत, १ फागुन । कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण(पेन्सन) कार्यक्रम शुरु गर्ने भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित रु एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा कृषकलाई प्रोत्साहन गरी कृषि उत्पादन बढाउने उद्देश्यका साथ किसान पेन्सन […]
सितालाई भिसा नदिएपछि प्रचण्ड अमेरिकामाथि खनिएको खुलासा
काठमाडौं । पत्नी सीता दाहालसहित परिवारका सदस्यलाई अमेरिकाले भिसा नदिएका कारण त्यसविरुद्ध सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वक्तव्य आएको संकेत उनका भाईले दिएका छन् । असंलग्न राष्ट्र रहँदारहँदै भेनेजुएलाको राजनीतिक घटनाक्रममा विभाजित विश्व समुदायबीच नेपालले विज्ञप्ति जारी गर्न जरुरी नभएका बेला एकाएक प्रचण्डको ‘कडा विज्ञप्ति’ले राजनीतिलाई चलायमान बनायो । तर नेपालका लागि अमेरिकी राजदूत […]
जीविकावाद र बौद्धिक जागरणको नेपाली तिर्खा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष प्रचण्डले कार्यकर्ताबीच ‘धेरै पढ्ने मान्छे बहुलाउँछ’ भनेर प्रशिक्षित गरेको भिडियो सार्वजनिक भयो । प्रचण्डको भनाइ सुनेर गद्गद् हुँदै कार्यकर्ता हाँसेको र ताली बजाएको दृश्य पनि देखियो । धेरै पढ्ने भनेको कति र पढेर कति जना बहुलाए भन्ने तथ्य सार्वजनिक छैन । व्यवहारसँग पुस्तकको ज्ञान नजोड्ने बरु पुस्तकको लती भनेर सारसंग्रहमा हराउनेका […]











