पोखरा । अनुपम म्युजिक पोखराले प्रदान गर्ने अनुपम म्युजिक अवार्ड २०७६ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । पत्रकार तथा लेखक बद्रिविनोद प्रतीकको संयोजकत्वमा गठित समिति समाजसेवी वीरेन्द्र पालिखे, गायक रामभक्त जोजिजू र गीतकार रेशम रचक सदस्य रहेका छन् । समितिको पदेन सदस्यमा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी […]
Author: Nonstop Khabar
राहुल गान्धीलाइ हराउने स्मृति इरानीका प्रचारकको गोली हानी हत्या
काठमाडाैं । भारतको अमेठी स्थित बरौलिया गाउँका पूर्व प्रधान सुरेन्द्र सिंहको गोली हानेर हत्या गरिएको छ । शनिबार राति आफ्नै घरमा उनलाई गोली प्रहार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गोली प्रहारबाट घाइते भएका सिंहलाई उपचारका लागि लखनउ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । सुरेन्द्र सिंह अमेठीमा हालै लोकसभा चुनाव जीतेकी नेतृ स्मृति […]
श्रीमान र नाति बेहोस सँगै सुतेकी श्रीमतीको रहस्यमय मृत्यु
काठमाडौ । दार्चुलामा एक रहस्यमय घटना घटेकाे छ । जिल्लामा पसल सञ्चालन गरेर बसेकी एक महिलाको रहस्यमय मृत्यु भएको छ भने उनीसँगै सुतेका श्रीमान र एक नाति बेहोस अवस्थामा फेला परेका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा महाकाली नगरपालिका ३ काटैकी द्रोपति महरा मृत फेला परेकी हुन भने उनका श्रीमान नरभान र एक नाति बेहोस […]
राजिनामा घोषणा गर्दा रुदै रुदै प्रधानमन्त्रीले दिएको भावुक मन्तव्य
जब म प्रधानमन्त्रीका रूपमा मेरो पछाडिको ढोकाबाट पहिलोपटक भित्र छिरें, तब मैले संयुक्त अधिराज्य (युनाइटेड किङ्डम) लाई सीमित शक्तिशालीहरूको मात्र होइन, सबैको देश बनाउने कोसिस गरें। र, युरोपियन युनियन जनमतसंग्रहको नतिजा लागू गर्न पनि प्रयास गरें। सन् २०१६ मा फर्किंदा हामीले ब्रिटिस नागरिकलाई छनोटको विकल्प दियौं। सबै अनुमानका विपरीत ब्रिटिस नागरिकले युरोपियन युनियनबाट बाहिरिने पक्षमा […]
क्रूर बन्दै समाज: व्यस्त बजारमा एक युवामाथि दिउसै लखेटी लखेटी खुकुरी प्रहार
धादिङ, १२ जेठ । धादिङमा एक जना युवामाथि दिउसै लखेटी लखेटी खुकुरी प्रहार भएको छ । जिल्लाको नीलकण्ठ नगरपालिकाको वडा नं ३ पुछारबजारमा यसरी खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट युवक घाइते भएका छन्। यसरी खुकुरी प्रहारबाट घाइते भएका व्यक्ति हुन प्रकाश तिमिल्सेना । नीलकण्ठ नगरपालिका १३ का प्रकाश तिमिल्सेनालाइृ सोही ठाउँका चन्द्र गुरुङले […]
सगरमाथामा १० आरोहीको मृत्यु
काठमाडौँ, ११ जेठ । विश्वकाे सर्वाेच शिखर सगरमाथा आराेहण गर्न गएका १० जना आराेहीकाे मृत्यु भएकाे छ । उनीहरुकाे एक हप्ताकाे अन्तरालमा मृत्यु भएकाे हाे । शनिबार बिहान ४४ वर्षीय वेलायती नागरिक रोबिन फिसरको मृत्यु भएसँगै यो एक हप्ताको अवधिमा सगरमाथामा मृत्यु हुनेको संख्या १० पुगेको सगरमाथा आरोहण अभियानका आयोजकले जनाएका छन्। शनिबार सगरमाथाको चुचुरोमा […]
ममता बनर्जीले लगाइन मोदीमाथि गम्भीर आरोप, भाजापाले समाज विभाजन गरेकोदेखि निर्वाचन आयोग पूरै भाजपा भएको आरोप
एजेन्सी । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले भारतमा माेदी सरकारले समाजलाइ नराम्ररी विभाजित गरेकाे बताएकी छन । देशमा केन्द्रीय सरकारले आपतकालको जस्तो स्थिति बनाएर चुनाव गराइएकाे र भाजपाले जितेकाे पनि उनले खुलासा गरेकी छन । काेलकत्तामा आयाेजना गरिएकाे एक पत्रकार सम्मेलनमा बाेल्दै बेनर्जीले यस्ताे कुरा बताएकी हुन् । भाजापा नेतृत्वकाे केन्द्र सरकारले गरेकाे त्यसखालकाे परिस्थितिबारे […]
१९ औँ पटक बुण्ड्रेस लिगाको उपाधि जित्यो बार्यन म्युनिखले
काठमाडाैं । जर्मनी बुण्ड्रेस लिगाको उपाधि बार्यन म्युनिखले जितेकाे छ । बार्यन म्युनिखले जर्मन कप फुटबलको उपाधि पनि जित्दै दुई घरेलु उपाधि जितेको हो । च्याम्पियन्स लिग फुटबलमा खासै राम्रो गर्न नसकेको उसले जर्मन कप फुटबलको फाइनल अन्तर्गत शनिबार राति भएको खेलमा आरबी लेइप्जिगलाई ३–० को जित दर्ता गरेको हो । बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले […]
फेवातालबाट सशस्त्र प्रहरीले गर्यो १३ जनाको सकुशल उद्दार
पाेखरा, ११ जेठ । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित फेवातालबाट जेठ १० गते एपीएफ टोलीले १३ जनाको सकुशल उद्वार गरेको छ । सो तालमा दुई वटा डुङ्गामा बोटीङ गरिरहेका नेपाली र भारतीय नागरीक गरी १३ जना व्यक्तीहरु सवार डुङ्गामा हावाहुरी र बर्षाको कारण पानी पसेर डुङ्गा डुब्न लागेको अवस्थामा एपीएपm टोलीले उद्वार गरेको हो । […]
भारतले नेपाललाई जानकारी नदिएरै पानी छोड्दा नेपाली गाउँ डुबानमा
सप्तरी, ११ जेठ । भारतका कारण नेपालीले वर्षा नलाग्दै डुवानमा पर्नुपरेको छ । पूर्व सूचना नदिई भारतीय पक्षले पाइलट च्यानलमार्फत पानी छाड्दा सप्तरीको गोबरगाढामा पानी पसेर डुवानको आएको हो । भारतीय पक्षले कोशी व्यारेजको २८ नम्बर ढोका अगाडिबाट करिब तीन बर्षअघि खन्न शुरु गरेको पाइलट च्यानलमार्फत एक्कासी पानी आएको छ । नयाँ संरचना अनुसार हनुमाननगर–कंकालनी […]











