On May 25th, “6th Annual Commemoration of the Declaration of World Peace and the Peace Walk” was held at about 126 places in 77 countries around the world including Australia, China, Germany, India, Russia, South Africa, the Philippines, and United States of America. Under the theme of “The World’s Call for Peace, Urging Support for […]
Author: Nonstop Khabar
नेपाली सेनाका बहालवाला प्रमुख सेनानीलाई बर्खास्त गरी सिधै जेल चलान
काठमाडौं । नेपाली सेनाका एक प्रमुख सेनानी भ्रष्टाचार मुद्दामा बर्खास्तीमा परेर सिधै जेल चलान गरिएका छन् । उदयपुरकाे कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्कीले उक्त गणमा ठूलाे रकम अनियमितता गरेकाे मुद्दा परेपछि बर्खास्तीमा परेका हुन् । नेपाली सेनाकाे जनरल समरी सैनिक अदालतले प्रमुख सेनानी कार्कीका विरुद्धमा परेकाे मुद्दामा उनलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेर […]
भारतभर मोदीको चर्चा, पश्चिम बंगालमा भने भाजपाकै धुरुन्धर नेता हराउने एक सुन्दरीको चर्चा
काठमाडाैं । भारतीय लाेकसभाकाे निर्वाचनमा भारतीय जनता पार्टीले अदभूत जित हासिल गर्याे । भाजपाका कार्यकर्ताहरु देशभर जितकाे उमंगमा छन भने चुनावमा पराजित हुने भारतीय नेशल कांग्रेससहितका दलहरु भने चुनावी समीक्षामा छन् । भाजपाले यसपटक यसअघि नजितेका धेरै क्षेत्रमा राम्राे मत पायाे । त्यसमध्ये पश्चिम बंगाल एक थियाे । पश्चिम ममता वेनर्जीकाे अखिल भारत त्रिनमूल कांग्रेसकाे […]
अमेरिकामा बसेर नेपालको तमसुक लेखियाे … With Padam Bishwokarma
https://www.youtube.com/watch?v=GKDL2gAMUdc
छेटौ गोल्डेन बुट मेसीका लागि पक्का
काठमाडाैं । स्पेनिस फुटबल क्लब बार्सिलाेनाबाट व्यवसायिक फुटबल खेल्दै अाएका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले युराेपियन गाेल्डेन बुट जित्ने पक्का भएकाे छ । उनले यसपटक पनि सबैभन्दा बढी गाेल गरेर लगातार तेस्रो वर्ष युरोपियन गाेल्डेन बुट जित्ने पक्का भएकाे हाे । याेसँगै समग्रमा उनले छैटाै गाेल्डेन बुट जित्नेछन् । मेसीलार्इ फ्रान्सेली क्लब पिएसजीका स्ट्राइकर केलियन एमबाप्पेले […]
नेपाली सेनाका एक उच्च पदस्थ कमान्डर कारागार चलान
काठमाडौं, ११ जेठ । नेपाली सेनाका एक प्रमुख सेनानी भ्रष्टाचार मुद्दामा बर्खास्तीमा परेर सिधै जेल चलान गरिएका छन् । उदयपुरकाे कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्कीले उक्त गणमा ठूलाे रकम अनियमितता गरेकाे मुद्दा परेपछि बर्खास्तीमा परेका हुन् । नेपाली सेनाकाे जनरल समरी सैनिक अदालतले प्रमुख सेनानी कार्कीका विरुद्धमा परेकाे मुद्दामा उनलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त […]
रामेछापलाई केन्द्रबिन्दु गरि गयो भूकम्प
काठमाडौं, ११ जेठ । रामेछापलाई केन्द्रबिन्दु गरि भूकम्प गएको छ । बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सो भूकम्प नभएर पराकम्प हो । ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको केन्द्रले जनाएको छ । यसअघि जेठ ७ गते लमजुङ केन्द्रविन्दु गरेर ४ दशमलव […]
ठेगाना नखुलेका व्यक्तिलाई यार्सा टिप्न नदिइने
जाजरकोट । जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिने भएपछि शुक्रबारदेखि प्रवेश शुल्क लिएर प्रवेश दिन शुरु गरिएको छ । स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा सङ्कलन गर्न प्रवेश दिइएको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले शुक्रबारबाट प्रवेश शुल्कबापत् मध्यवर्ती क्षेत्रभित्रका सर्वसाधारणका लागि ५००, मध्यवर्ती क्षेत्रबाहेक जिल्लाभित्रका सर्वसाधारणका लागि […]
लज्जाजनक हारपछि कांग्रेसका नेताहरुको राजिनामा लहर
काठमाडाैं । लोकसभा चुनावमा लज्जाजनक हार व्यहाेरेपछि भारतीय कांग्रेसमा भुइचालाे गएकाे छ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले समेत पदबाट राजिनामा चर्चा चलिरहेकाे छ । यसैबीच साे पार्टीका महत्वपूर्ण नेताहरुले पदबाट राजिनामा दिन सुरु गरेका छन् । कांग्रेसले पराजय हुनुका कारणबारे समीक्षा गर्ने तयारी गरिरहेका बेला ती नेताहरुले राजीनामा दिन थालेका हुन् । साे क्रममा […]
फेरि करोडौं नक्कली भारुसहित युनुस अन्सारी पक्राउ
काठमाडौं १० जेठ । व्यापारी युनुस अन्सारी फेरि पक्राउ परेका छन । अन्सारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले करोडौं नक्कली भारुसहित पक्राउ गरेको हाे। पाकिस्तान हुँदै चार वटा सुटकेशलमा ल्याएको नक्कली भारु विमानस्थल प्रहरीले बरामद गरेको हो। पाकिस्तानबाट दोहा हुँदै कतार एयरवेजबाट सो नक्कली भारु काठमाडौं आएको विमानस्थल प्रहरीका एसपी कृष्ण कोइरालाले जनाए। ‘भन्सार जाँच गर्ने […]










