यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिदा २ यात्रु घाइते

काठमाण्डौ, २७ असार । नेपालगञ्जबाट काठमान्डौका लागि उडेको यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको छ । बिहान ११ बजेर ६ मिनेटमा जहाज चिप्लिएर चौरमा पुगेको थियो त्यस क्रममा दुई जना यात्रु सामान्य घाइते भएका विमानस्थल कार्यालयले जनाएको छ । घाइतेको केएमसी अस्पताल सिनामंगलमा उपचार भैरहेको छ । अरु यात्रु सुरक्षित रहेको र […]

मोबाइल र इन्टरनेटको लतबाट छुटाउने केन्द्र खुल्यो

एजेन्सी। मोबाइल र इन्टरनेटमा मानिसको लतको रुपमा बिकास हुन थालेपछि भारतमा लत छुटाउने केन्द्र खुलेको छ । पञ्जावको अमृतसरमा मोबाइल र इन्टरनेटको लतबाट छुटाउने केन्द्र खुलेको हो । हिजोआज मोबाइल र इन्टरनेट आम मानिसको लत बन्दै गएको र यसले बालबालिकाको व्यवहार विनाशकारी बन्न थालेको र केन्द्रले त्यस्ता गतिबिधि नियन्त्रण गर्न पहल गर्ने संचालक तथा मनोविद […]

पहिरोले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध, पूर्व जाने आउने सवारी ठप्प

सिन्धुली, २७ असार । सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । विपी राजमार्ग अन्तर्गत सिन्धुलीकाे गोलन्जोर र सुनकोशी गाउँपालिकामा बाटाे अवरुद्ध भएको छ । गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले […]

बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रौतहट,२७ असार। लगातारको वर्षा पछि आएको बाढीले पूर्वपश्चिम राजमार्गको चन्द्रपुर बागमती खण्डको लच्का बिहीबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ। चन्द्रनिगाहपुरदेखि तीन किलोमिटर पश्चिम लच्कामा बाढी आएर राजमार्ग अवरुद्ध हुदा सयौ सवारी साधन रोकिएका छन् भने हजारौ यात्रु अलपत्र परेका छन्। मनसुनको आगमन सगै परेको अविरल वर्षाका कारण बिहिबार रातिबाट नै सवारी साधन आवतजावतमा समस्या भएको […]

देशका सबै नदीको बहाब खतरामा, सतर्कता अपनाउन आग्रह

काठमाडौं २७ असार। बाढी पूर्वानुमान शाखाले देशका विभिन्न नदीहरूको बहाब खतरामा रहेको जनाएको छ । बाग्मती नदीको तराई क्षेत्रको बहाब रेड जोन खतरामा रहेको संकेत देखिएको छ । बाग्मतीको पधेरादोभान बाढी मापन केन्द्रमा ८ बजे जलसतह खतरा तह पुगेको र बढ्दो रहेकाले रौतहट र सर्लाहीका तटीय क्षेत्रमा हुनेहरू बेलुकासम्म सुरक्षित स्थानमा रहन बाढी पूर्वानुमान शाखाले […]

गुल्मीको रुद्रवेणी ,वामीटक्सार सडकखण्ड अवरुद्ध

तम्घास, २७ असार । तीन दिनदेखि लगातार परेको वर्षाका कारण गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । गुल्मीको सत्यती गाउँपालिकाअन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खसेपछि गए रातिदेखि उक्त सडक अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । विहीबार डोजर लगाएर पहिरो हटाएपछि सञ्चालन भएको सो सडक गए रातिदेखि पुनः अवरुद्ध बनेको हो […]

मोबाइल चार्ज गर्दा ६ वर्षीय बालककाे मृत्यु

काठमाडौं, २६ असार । झापाको गौरादह नगरपालिका–८ दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको आज मृत्यु भएको छ। मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी चोकस्थित मामाघर बस्दै आएका रोशन महतोको चिसो हातले चार्जमा राखेको मोबाइल छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। रतुवामाई–१ का गोल्छा महतोका […]

राजधानीको भृकुटीमण्डपमा शैक्षिक परामर्श मेला

काठमाडौं, असार २६ । काठमाडाैकाे भृकुटीमण्डपमा १३ औँ शैक्षिक मेला सुरु भएको छ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको मेला आइतबारसम्म सञ्चालन चल्नेछ। शैक्षिक मेलाको उद्घाटन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका थिए। कार्यक्रममा डा. भट्टराईले राज्यले गुणस्तरीय शिक्षा दिन नसक्दा विद्यार्थीहरु विदेश अध्ययन गर्न जानुपरेको भन्दै विदेश पढ्न गएपनि नेपालमा आएर आफ्नो […]

उपकूलपति नै ८ लाख घुससहित रङ्गेहात पक्राउ

काठमाडौं, २६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक उपकूलपतिलाइ ठूलाे रकम घुससहित रङ्गेहात पक्राउ गरेकाे छ । सेवाग्राहीसँग घुस लिएर रङ्गेहात पक्राउ पर्ने उपकुलपति हुन बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार । उनलाइ अख्तियारकाे टाेलीले ८ लाख घुस सहित पक्राउ गरेकाे हाे । प्रतिष्ठानको भवन निर्माणका लागि ठेक्कामा कमिशन वापत […]