डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटको ठुलो अन्तरले पराजित गर्दै आयोजक इंग्ल्याण्ड १३ औं एकदिवसीय विश्वकपको फाइनल प्रवेश गरेको छ। यस अघिनै न्युजिल्याण्ड भारतलाई १८ रनले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। इंग्ल्याण्ड र न्युजिल्याण्ड बीच फाइनल खेल लर्ड्स मैदानमा जुलाई १४ तारिक आइतबार ३:१५ बजे ( नेपाल ) खेलिनेछ। लगातार तेश्रो पटक विश्वकप फाइनलमा आयोजक […]
Author: Nonstop Khabar
सुदूरपश्चिम प्रदेशको बजेट सर्वसम्मतिले पारित
धनगढी, २६ असार । सुदूरपश्चिम प्रदेश सरकारकाे आगामी आर्थिक वर्षकाे वजेट पारित भएकाे छ । प्रदेश सरकारले अागामी वर्षका लागि पेश गरेको बजेट बिहीबार प्रदेश सभाबाट पारित भएको हाे । प्रदेश सरकारले पेश गरेकाे वजेटमाथि असार २१ गतेदेखि प्रदेश सभामा छलफल शुरु भएको थियाे । बजेटमाथिको छलफल सकिएपछि बजेट सभाबाट पारित भएको हो । बजेट […]
ल प्रोफेसर्सको अन्तराष्ट्रिय सम्मेलनबाट नेपालका संग्रौला चुनिए अध्यक्ष
काठमाडौँ । एसियन एसोसियशन अफ ल प्रोफेसर्सको अन्तराष्ट्रिय सम्मेलन तथा साधरणसभा सम्पन्न भएको छ । बुधरबार र बिहीबार धुलिखेलमा चलेको सम्मेलनले प्राध्यापक डा. युवराज संग्रौलाको नेतृत्वमा १५ सदस्यी नयाँ कार्यसमित चयन गरेको छ । एसियाली मुलुकहरुमा कानुनको विषयमा अनुसन्धान र अध्ययनलाई फराकिलो पार्दै यस क्षेत्रका देशका सर्वोच्च अदालतले गरेका फैसलाहरुको अनुवाद तथा तुलनात्मक अध्ययन गर्ने […]
कांग्रेस रातारात विप्लव बनेको सञ्चारमन्त्रीको आरोप
काठमाडौं, २६ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि गम्भीर आरोप लगाएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले कांग्रेस आफ्नो विचारबाट चिप्लिएर ‘विप्लव’ बनेको आरोप लगाए । बिहीबार सिंहदरवारमा नियमित पत्रकार सम्मेलनमा बोल्दै बाँस्कोटाले कांग्रेस दिउसो बिपी जस्तो देखिने तर रातभर ‘विप्लव’ बन्ने गरेको आरोप लगाए […]
मिलापत्र भए पनि प्रहरी कार्यालयबाट रुदै निस्किइन नायिका शिल्पा
काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौंको टेकु परिसरमा फिल्म निर्देशक छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचको झगडा मिलाइयो । तर, मिलापत्रपछि नायिका शिल्पा पोखरेल भने आँखाभरि आँशु झारेर बाहिरिन । शिल्पाले आफूमाथि घरेलु हिंसा भएको र आफू असुरक्षित बनेको भन्दै प्रहरीमा उजुरी हालेकी थिइन । साथै उनले आफूहरुबीचको सम्बन्ध अब दिगो नहुने भन्दै सम्बन्ध विच्छेदको […]
तरकारी र फलफूलमा विषादीको प्रभाव कम गर्ने चार घरेलु उपाय
आयातित मात्रै नभई नेपालभित्रै उत्पादन हुने तरकारी र फलफूलमा पनि विभिन्न विषादीका अवशेष हानिकारक तहमा रहेका विभिन्न अध्ययनहरूले देखाएका छन्। त्यस्ता विषादीको प्रभावबाट जोगिन घरभित्रै के गर्न सकिन्छ? प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लीराम शर्माका सुझाव: पहिलो: वेगले खस्ने धाराको पानीमा तरकारी वा फलफूललाई तीनपटक सम्म राम्ररी पखाल्यो भने त्यसमा रहेको विषादी पखालिएर जान्छ। […]
श्रीमतीको हत्या गरी ड्रममा शव लुकाएर राख्ने श्रीमान पक्राउ
नेपालगञ्ज । श्रीमानको कुटाइबाट नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको मृत्यु भएको छ । हत्या गरेर श्रीमान् शिवकुमार लोधले पत्नी ललिताको लाश ड्रममा लुकाएर राखेका थिए । ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, विद्यालय गएका छोराले घरमा आउँदा आमालाई नदेखेपछि […]
यस्ता छन मन्त्रिपरिषदले गरेका २५ निर्णय
काठमाडौं । असार १९, २३ र २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएका छन् । विहीबार सिंहदरवारस्थित मन्त्रालयमा नियमित पत्रकार सम्मेलन अायाेजना गर्दै सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सरकारले सर्लाही घटनाका मृतक सरोजनारायण सिंहको परिवारलाई राहतस्वरूप १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय […]
अस्पतालबाट १३ दिने बच्चा चोरेर दिल्ली लाँदै गरेका दुई महिला पक्राउ
धरान, २६ असार । अस्पतालबाट १३ दिने बच्चा चोरेर भाग्दै गरेका दुर्इ जना महिलालार्इ प्रहरीले गिरफ्तार गरेको छ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राति हराएका शिशु चोरेको आरोपमा प्रहरीले लिला बिक र मिना लिम्बुलाई पक्राउ गरेको हो । बुधवार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३ दिनका बालकको अपहरण भएको हल्ला चलेको […]
एक नम्बरमा स्थान कब्जा जमाएको भारतको जेट एयरलाइन्सलाई उछिन्दै नेपाल एअरलाइन्सले राख्यो नयाँ रेकर्ड
सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्स मध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ । उसले अघिल्लो वर्ष एक नम्बरमा […]









