On July 6th, the 2nd peace media forum in France was held at Cocoon Nation-Auguste in Paris with the theme of ‘What is the peace journalism?’. In attendance with 20 participants including journalists and citizens, the forum had a discussion to seek the practical action plans to realize “Peace Journalism”. The 2nd Peace Media Forum […]
Author: Nonstop Khabar
बेपत्ता सम्झनामा आफन्तद्वारा माइतीघर मण्डलामा दिप प्रज्वलन
काठमाडौ, २९ असार । जनयुद्धकालमा राज्य पक्षबाट बेपत्ता पारिएका स्याङ्जा गल्याङ्–९ मा अवस्थित श्री जानकी माध्यामिक विद्यालयका नेपाली शिक्षक हरिप्रसाद खनालको स्मृतिमा काठमाडौंमा माईतीघर मण्डलामा दिप प्रज्जवलन तथा स्मृति सभा कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय जानकी माध्यमिक बिद्यालयमा नेपाली पढाउने खनाललाई राज्य तर्फबाट परिचालित सुरक्षाफौजले २०५९ असार २९ गते घर बाटै नियन्त्रणमा […]
विपतको बेलामा नेपाल प्रहरी : १० तस्वीरमा हेर्नुहोस्
काठमाडौं, २९ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ६० जनाको ज्यान गएको छ भने २६ जना बेपत्ता बनेका छन् । यो दुखको खबरसंगै हामीसंग हौसला राख्नसक्ने अर्को खबर छ । ३८ जनालाई घाईते अवस्थामा र १ हजार ४ सय ४४ जनालाई सकुसल उद्धार गर्न सकिएको छ । […]
१ हजार ४ सय ४४ जनाको सकुसल उद्धार
काठमाडौं, २९ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ६० जनाको ज्यान गएको छ भने १ हजार ४ सय ४४ जनाको सकुसल उद्धार गर्न सकिएको छ । आइतबार दिउँसो ४:३० बजेसम्ममा ६० जनाको ज्यान गएको तथ्यांक दिएको नेपाल प्रहरीले १ हजार ४ सय ४४ जनाको सकुसल उद्धार गर्न […]
भानु जयन्तीको अवसरमा रोचक घिमिरे लगायत विभिन्न स्रष्टा पुरस्कृत
काठमाडौं, २९ असार । आदीकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीका अवसर पारेर प्रधानमन्त्री के.पी.शर्मा ओलीले विभिन्न विधाका स्रस्टाहरूलाई पुरस्कृत गरेका छन् ।राजधानीमा आइतवार एक विशेष समारोहबीच उनले पुरस्कार प्रदान गरेका हुन् । उक्त अवसरमा २०७५ सालको “महाकवि देवकोटा पुरस्कार” भाषा साहित्य विधामा रोचक घिमिरे, कविता विधामा विश्व विमोहन श्रेष्ठ, निबन्ध समालोचना विधामा डा.देवी प्रसाद सुवेदी, […]
बाढीमा सेल्फी खिच्ने क्रममा बगेर बेपत्ता भएका किशोरको शव भेटियो
वीरगञ्ज, २९ असार । पर्साकाे विरगञ्जमा बाढीमा सेल्फी खिच्ने क्रममा बगेर वेपत्ता भएका एक युवककाे शव फेला परेकाे छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर घर भई हाल वडा नम्बर १३ तजारथ टोलमा डेरामा बस्दै आएका रामनारायण पटेलका १५ वर्षीय छोरा अजुज पटेल सेल्फी खिच्ने क्रममा शनिबार बाढीमा बगेर बेपत्ता भएका थिए। वीरगञ्जको सिर्सिया […]
अमेरिकाको न्यूयोर्कमै विद्युत सेवा अवरुद्ध, लाखौ मानिस प्रभावित
एजेन्सी । अमेरिकाको न्यूयोर्क शहरको म्यानहटन क्षेत्रमा विद्युत सेवा प्रभावित हुँदा लाखौं मानिसहरु प्रभावित भएका छन् । म्यानहटनमा ट्रान्सफर्मरमा विष्फोट भएपछि विद्युत सेवा प्रभावित भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार शनिबार बेलुकी ६ बजेर ४७ मिनेटदेखि म्यानहटनका केही क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको थियो । विद्युत सेवा अवरुद्ध हुँदा वेष्ट ४२ स्ट्रिट र […]
जाजरकोट नजिक पहिरोमा पुरिएर २ को मृत्यु, ९ बेपत्ता
खलंगा, २९ असार । जाजरकोटको नलगाड नगरपालिका –१३ सँग सीमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका–१ काशिल खोलामा शनिबार दिउँसो गएको पहिरोले मृत्यु हुनेको सङ्ख्य २ पुगेको छ भने अझै ९ जना बेपता रहेका छन् । खराब मौसमका कारण खोजी कार्यमा समस्य भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । शनिबार दिउँसो साढे २ बजे ५० […]
केहि अनौठा शौचालयहरु : जसले तपाईको होस उडाउन सक्छ
एजेन्सी । मानिसलाई नभई नहुने बस्तु मध्ये एक हो शौचालय । संसारमा शौचालय नचाहिने कोहि हुदैनन् । तर , सबै शौचालय एकै नाश हुदैनन् । बिकार बिसर्जन गर्ने शौचालयमा समेत मानिसले आ-आफ्नो रुची अनुसारको कलात्मक शैली प्रयोग गरेर आकर्षक बनाउने गरेका छन् । तपाईले पनि महशुस गर्नु भएकै होला शौचालय गएपछि पेट र दिमाग दुवैले […]
बजारका ग्याङले खुकुरी प्रहार गर्दा २० वर्षीय युवाको मृत्यु
दाङ, २९ असार । दाङमा खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ। शनिबार युवाको समूहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–१२ केचली निवासी २० वर्षीय रामबहादुर ओलीको उपचारको क्रममा मृत्यु भएको हो। खुकुरी प्रहारबाट दुवै हात र बायाँ खुट्टामा गम्भीर चोट लागेका ओलीको नेपालगञ्जमा उपचारपछि थप उपचारका लागि भारतको लखनऊ लैजाने क्रममा बाटोमै […]











