पछिल्लो कालखण्डमा नदीनालाहरूसँग बढी नै छेडछाड गरिएकाले होला बाढी, पहिरो र डुबानजस्ता जलउत्पन्न प्रकोपको मात्रा र गति पनि बढ्दै गएको छ । पहाडी क्षेत्रमा हुने विपत्तिमा मूलतः नेपालीहरू नै जिम्मेवार छन् । तर, तराईमा भने भारतीय पक्षको हेपाहा र अदूरदर्शी प्रवृत्तिका कारण बढी डुबान र बाढीले विध्वंश मच्चाउने गरेको छ । बर्सेनि नेपालीहरूलाई पानी नआए […]
Author: Nonstop Khabar
बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० अझै बेपत्ता
काठमाडौं, ३० असार । केही दिनदेखि परेकाे अबिरल वर्षासँगै अाएकाे बाढी र पहिरोले जनधनकाे क्षति भएकाे छ । बाढी र पहिराेमा परी देशभर मृत्यु हुनेको संख्या ६५ पुगेको छ । नेपाल प्रहरीले बाढी र पहिरोमा परि अझै ३० जना हराइरहेकाे जनाएकाे छ । त्यसैगरी ३८ जना घाइते भएका छन् । मृत्यु हुनेमा २४ जना महिला […]
बाढीमा फसेका ५ मजदुर फलामको पोल समातेर उद्धारको पर्खाइमा, सिमेन्ट उद्योग नै बगायो
धादिङ, ३० असार । लगातार परेकाे पानीले देशभर ठूलाे जनधनकाे क्षति पुर्याएकाे छ । यसैक्रममा धादिङमा रहेकाे एक सिमेन्ट उद्याेगकाे निर्माणाधीन संरचना नै बाढीले बगाएकाे छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ ताल्तीमा निर्माण हुँदै गरेकाे ह्वासिन सिमेन्ट उद्योगको संरचना साेमबार राति आएको बाढीले बगाएकाे हाे । स्थानीय ताल्ती खाेलामा अाएकाे बाढीले उद्याेगकाे संरचना बगाउनुका साथै […]
बुटवल – पाल्पा सडकखण्ड सुचारु,होसियारीता अपनाएर यात्रा गर्न प्रहरीको आग्रह
लगातारको वर्षाले अवरुद्ध सिदार्थ राजमार्ग सुचारु भएको छ । शनिबार दिउँसो ढुंङगे पहिरोले मोटरसाइकल बगाउँदा खसेको पहिरोले अवरुद्ध राजमार्ग आईतबार बेलुका ५ बजेबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शनिबार दिउँसो २ बजेबाट अवरुद्ध भएको सडक आईतबार विहान १० बजे मात्र एकतर्फी सञ्चालनमा आएको थियो । एकतर्फी मात्रै सवारिसाधन सञ्चालनमा आउँदा ट्राफिक […]
ओढारमा बस्दै आएका वृद्धले पाउने भए घर
गलेश्वर, ३० असार गते । गत एक महीनादेखि ओढारमा बस्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हीराबहादुर पुर्जा अब घरमा बस्न पाउने भएका छन् । ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा विगत एक महीनादेखि अत्यन्त टिठ लाग्दो अवस्थामा बस्दै आएका पुर्जालाई रघुगङ्गा गाउँपालिकाले घर […]
कुलेखानी भरिएपछि ड्याम खोलिदै, ड्याम खोल्दा कुलेखानीको पानी बाग्मतीमा मिसिने भएर तराइमा खतरा
काठमाडाैं, ३० असार । कुलेखानी जलविद्युत आयोजनाको जलाशय पूरै भरिएको छ। सोमबार बिहान साढे सातबजेसम्म जलाशयमा पानीको सतह १५ सय २५ दशमलब ५७ सेन्टिमिटर पुगेको कुलेखानी जलविद्युत आयोजनाले जनाएको छ। जलाशय भरिएर खतराको तहमा पुगेपछि आयोजनाले ठाउँठाउँमा बाँध खोल्ने तयारी गरेको छ। केही घन्टामा नै आयोजनाको पानी खोल्न लागिएको जनाउँदै आयोजनाले तल्लाे तटीय क्षेत्रमा रहने […]
अवकाशित अस्थायी शिक्षकहरुलाई सुविधाका लागि आवेदन दिन अन्तिम मौका
भक्तपूर ३० असार । परीक्षामा अनुत्तीर्ण एवं सुविधा रोजेर स्वतः अवकास भएका अस्थायी शिक्षक मध्ये अहिले सम्म पनि केही शिक्षकहरुले आवेदन नबुझाए पछि केन्द्रले अन्तिम ताकेता गरेको छ । यसअघि पनि केन्द्रले पटक पटक ताकेता गर्दै आइरहेको थियो । केन्द्रले आइतबार सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै साउन १५ गते भित्र आवश्यक कागजात […]
जीवन शर्मालाई राष्ट्रिय प्रतिभा पुरस्कार
काठमाडौं । सरकारले जनवादी गायक जीवन शर्मालाई सम्मान गरेको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शर्मालाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७५’बाट सम्मानित गएिको हो। रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष रहेका शर्माका दर्जनौं गीतहरु चर्चित छन्। पञ्चायतकालदेखि नै जनताका गीत गाउँदै हिँड्ने शर्माका झरनाको चिसो पानी, सिमली छायाँ जस्ता गीतहरु जनजीब्रोमा झुण्डिने गरेका छन्।
डोनल्ड ट्रम्पमाथि जातिबाद्को आरोप, महाअभियोग लगाउन माग
केही महिला सांसदप्रति लक्षित गर्दै आक्रामक रूपमा ट्वीट गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको छ। ती महिलाहरू “पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको” भन्दै ट्रम्पले उनीहरूलाई तिनै स्थानमा फर्किन भनेका थिए। राष्ट्रपति ट्रम्पले ती सांसदलाई सभामुख न्यान्सी पेलोसीले निःशुल्क रूपमा यात्राको अवसर जुटाइदिने भन्दै कटाक्ष गरेका थिए। प्रगतिशील धारका चार […]
सुपर ओभरमा पुगेको खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै इंग्ल्याण्डलाई विश्वकप उपाधि
सुपर ओभरमा पुगेको खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै इंग्ल्याण्डले २०१९ विश्वकपको उपाधि जितेको छ। इंग्ल्याण्डले एकदिवसीय विश्वकप जितेको यो नै पहिलो पटक हो। यस अघि सन् १९७९, १९८७ र १९९२ मा फाइनल पुगे पनि इंग्ल्याण्ड उप-विजेतामा सिमित भएको थियो। सन् २०१५ विश्वकपको फाइनलमा अस्ट्रेलियासंग पराजित भएको। लगातार दोश्रो पटक न्युजिल्याण्ड उप-विजेतामा सिमित भएको हो। लर्ड्स मैदानमा […]









