काठमाडौं । एक महिना बितिसक्दा पनि खुला प्रतिस्पर्धाबाट छानिएका माध्यमिकतहका शिक्षकहरुको पदास्थापन हुन सकेको छैन । गत जेठ मै शिक्षक सेवा आयोगले छानिएका शिक्षकहरुको सिफारिस गरिसक्दा समेत आजसम्म शिक्षकहरुको पदास्थापन हुन नसकेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ले भने आयोगले मागे भन्दा बढी संख्यामा शिक्षक सिफारिस गरेकाले पदास्थापन गर्न नसकिएको जनाएको छ । […]
Author: Nonstop Khabar
शुभारम्भ भएको आठ महीनामै पुल निर्माण कार्य सकिएपछि स्थानीयमा खुशियाली
पाल्पा, ३ साउन । जिल्लाको तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिका जोड्ने अम्लिहानस्थित तिनाउ खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । निर्माण कार्य शुभारम्भ भएको आठ महीनामै पुल निर्माण कार्य सकिएपछि स्थानीयवासीमा खुशियाली छाएको छ ।यस पुलले तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिकाका सबै वडालाई प्रत्यक्ष सुविधा पुग्नेछ । पुल निर्माण भएपछि गाडीमा आवतजावत गर्न मात्र […]
शिक्षक सेवा आयोगले बढुवा हुने शिक्षकहरुका लागि निकाल्यो जरुरी सूचना
काठमाडौं । शिक्षक सेवा आयोग अन्तर्गतको शिक्षा विकास निर्देशनालय धनकुटाले शिक्षकहरुको बढुवा सूची निकालेको छ । सबैभन्दा बढी अंक प्राप्त गरेको आधारमा उनीहरुको बढुवा सूची निकालिएको हो । यस्ताे छ बढुवा हुनेहरुकाे सूची
शिक्षक लाईसेन्सको तयारी गरिरहेका सबैले जान्नैपर्ने केही कुरा
काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गुणस्तरीय शिक्षण सिकाइको प्रत्याभूतिका लागि गुणस्तरयुक्त शिक्षकलाई भित्र्याउन, शिक्षकलाई क्षमतावान र सिपयुक्त बनाउन, गुणस्तर सुधार गर्न तथा शिक्षकको दक्षता परीक्षण गर्न, शिक्षक नियुक्तिको विकृति हटाउन र नककली प्रमाणपत्रको प्रवेशलाई रोक्न अध्यापन गर्नुपर्ने विषयमा ज्ञान, सिप, अभिवृद्धि, मूल्य र कार्यसम्पादन गर्न सक्ने […]
डिएसपी ढुंगेललाई तत्काल पक्राउ गर्न प्रहरी प्रधान कार्यालय र अख्तियारको ताकेता
काठमाडौं, ३ साउन । नेपाल प्रहरीका प्रहरी नावय उपरिक्षक कुमुद ढुंगेललाइ गिरफ्तार गर्न अख्तियारले पत्र लेखेकाे छ । साेही अाधारमा प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर टेकुलाइ निर्देशन दिएर डिएसपी ढुंगेललाइ पक्राउ गर्न निर्देशन दिएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित डिएसपी कुमुद ढुंगेलको विषयमा छानबिन सुरु गरेको छ । अायाेगले गत असार २८ […]
सिरहाको बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
लहान, ३ साउन । सिरहाको बाढी प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अतिप्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, कल्याणपुर नगरपालिका–३ का बाढीपीडितलाई लक्षित गरी निःशुल्क घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य अधिकृत उमेश […]
विरोधका बावजुत लोकसेवाले सुरु ग¥यो परीक्षा, अढाइ लाखले परीक्षा दिँदै
काठमाडौं, ३ साउन । व्यापक विरोधका वावजुत लोकसेवा आयोगले आजदेखि ९ हजार कर्मचारी भर्नाका लागि परीक्षा सुरु गरेको छ । स्थानीय तहमा विभिन्न पदमा ९ हजार १ सय ३१ जना कर्मचारी भर्ना गर्न आयोगले विज्ञापन आह्वान गरेको थियो । गत जेठ १५ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा आयोगले खुला विज्ञापन गरेसँगै आदिवासी […]
छ महीनामा ५४ एचआइभी सङ्क्रमित
चितवन, ३ साउन । सन् २०१९ को छ महीनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । योसँगै जिल्लामा अहिले एक हजार ७६४ सङ्क्रमित पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले जनाएको छ । केन्द्रका […]
टिफिन बक्सभित्र राखेको बम विष्फोट हुँदा घाइते भएका मध्ये एकको मृत्यु
धनगढी, ३ साउन । धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा बिहीबार साँझ भएको विष्फोटन परी घाइते भएका एक जनाको मृत्यु भएको छ । विष्फोटमा परी पाँच जना घाइते भएका थिए । बिहीबार साँझ ६ः४५ बजे धनगढीको चटकपुरमा रहेको निलम होटेल अगाडि भएको विष्फोटनमा परी घाइते भएका मध्ये राम सिंह नाम गरेका व्यक्तिको गएराति मृत्यु भएको हो । उनको […]
कर्मचारीलाई पैसा खुवाएर तीनवटा ‘गोल्डमेडल’ लिने कोइराला ८० हजारमै छुटे
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई पैसा दिएर तीन वटा गोल्ड मेडल लिने सुरेन्द्र काेइरालालाइ ८० हजार धराैटीमै छुटेका छन् । बल्खुमा रहेकाे त्रिविकाे परिक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाइ ठूलाे रकम दिएर तीन वटा गाेल्ड मेडल लिएकाे खुलेपछि काेइराला पक्राउ परेका थिए । विषेश अदालतले अधिवक्तासमेत रहेका कोइरालासँग ८० हजार रुपैयाँ धरौटी मागेको हो। परिक्षा नियन्त्रण कार्यालयको […]











