८५ प्रतिशत धान रोपाइँ सम्पन्न

राजविराज, १५ साउन । सप्तरीमा सिँचाइको उचित व्यवस्था नभए पनि यस वर्ष समयमा वर्षा भएका कारण साउनको दोस्रो सतासम्ममा यहाँ ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको अधिकांश स्थानमा खेतीयोग्य जमीन भए पनि सिँचाइको अभाव र समयमा वर्षा नहुँदा र वर्षा भए पनि बाढीले अधिकांश ठाउँमा बालुवा र लेदो, खस्रो माटो जमीनमा भरेपछि […]

अनलाइनमा काम गर्ने एक पत्रकारको हत्या

एजेन्सी । मेक्सिकोमा एक पत्रकारको हत्या भएको छ । मेक्सिकोको चर्चित अनलाईन गुरेरो इन्स्टान्टेमा कार्यरत पत्रकार रोजेलियो बारागान हत्या गरी एउटा कारमा राखेर फालिएको अवस्थामा भेटिएका हुन् । हत्या गरिने पत्रकार गुरेरो इन्स्टान्टे पोर्टलका निर्देशक समेत रहेका थिए । पत्रकार रोजेलियो उक्त अनलाईनमा दश वर्षदेखि कार्यरत थिए। उनको शव एक वेवारिसे कारमा भेटिएको थियो । […]

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

जुम्ला, १५ साउन । केही दिनदेखि पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालीकोट जिल्लाको कालेखोलामा पहिरो गएर सडक अवरुद्ध भएको थियो । अवरुद्ध कर्णाली राजमार्ग आज बिहान ११ः३० बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए। उनले भने, “अहिले साना गाडीको आवागमन सुचारु भएको ।” अझै सडकमा रहेको पहिरो पन्छाउने […]

काठमाडौँका सडकमा अब शौचालय खोज्दै भौतारिनु नपर्ने

काठमाडौँ, १५ साउन । काठमाडौँको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौंतारिनुभएको त छैन रु अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया÷खाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन रु यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ काठमाडौँ महानगरपालिकाले । कामपाको योजनानुसार महानगरभित्रका ५० होटल, रेष्टुराँ र क्याफेसँगको सहकार्यमा ती स्थानमा […]

भृकुटीको जग्गा उद्योगबाहेकलाई बिक्री गर्न नपाइने

चितवन, १५ साउन । गैँडाकोटमा रहेको भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडको नाममा रहेको जमीन उद्योगबाहेकका प्रयोजनका लागि बिक्री वितरण गर्न नपाइने उद्योग विभागले जनाएको छ । सरकारसँग जे प्रयोजनका लागि निजी क्षेत्रले खरीद गरेको हो सो बाहेकका क्षेत्रमा प्रयोग गर्न नपाउने भएको हो । विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जनताको जमीन सरकारले अधिग्रहण गरेर उद्योग […]

प्रधानमन्त्रीसँग मन्त्रीहरुद्वारा कार्यान्वयन सम्झौता, भ्रष्टाचार अन्त्य गर्न सूत्र नै बनाऊँ; ओली

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सो आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार अन्त्य गर्न र सदाचारलाई […]

88 trafficked women rehabilitated in Chitwan

Chitwan, July 31, Eighty eight women who were rescued from being trafficked have been rehabilitated in the society in Chitwan district in the fiscal year of 2018/19 on the initiatives of KIN Nepal, a non-governmental organisation working against human trafficking. The women were rescued from Nepal-India border area and various Indian cities. Of them, 68 […]

Two government offices set ablaze in Sindhupalchok, Nuwakot

Sindhupalchok, July 31, The ward office of Melamchi municipality-10 in the district was set ablaze today morning. Furniture and documents were burnt in the fire, said Inspector Mahendra Darnal, adding that who torched the office is yet to be known, and investigations were on. Likewise, an unidentified group of around six people torched the office […]