उसले हात हल्लायाे । मैले पनि हल्लाए हात । “बाइ ! नभुल्न नि । सम्झनु म पनि सँगै छु !” उसले बाेलेका यति शब्द मात्र सुन्न पाए मैले । गाडी अगाडि बढिहाल्याे । उसले मेराे यात्राको कामना गर्दै थानकोट नाकामा उदास मुहारका साथ त्यति मात्र भन्याे । बाँकी त उसको मुहारले नै बताइरहेकाे थियाे । उसकाे […]
Author: Nonstop Khabar
‘एन इभिनिङ इन लखनउ’
२०७० सालको कुरा हो । ५२३९ औं श्रीकृष्ण जन्माष्टमीको दिन । लखनऊको एक साँझ । म धर्मशालाको एउटा कोठामा बसेर पत्रिका पढिरहेको थिएँ । पत्रिकामा एकाग्र भएको मेरो ध्यान तोड्दै बाहिरवाट कुनै नारीको आवाज आयो । मैले ढोका खोले । बाहिर एउटी श्यामवर्णा नवयौवना उभिएकी थिइन । ”अंकलजी मोबाईलका चार्जर होगा ?“ मैले आफ्नो चार्जर […]
कथा- प्वाँले गोरु
धनवीर मध्य पहाडी क्षेत्रको एउटा गाउँमा बस्दथ्यो । जेनतेन गरेर खान पुग्ने थोरै जमिन थियो । पहाडी भिरालोमा जोत्नको लागि औजारको रुपमा एक हल झुले–तारेको जोडी थियो । साथमा गर्भिणी गाई थिर्इ । माचमा १/२ वटा भैसी थिए भनें २/४ वटा बाख्राहरु पनि बाँधिएका थिए । पूर्वी क्षितिजमा छाएको लालिसँगै बिउँझिएर निशाको आगमन पूर्वसम्म ऊ […]
कथा : सीट नं १२
“नानी एक्लै जाँदैछेस्…! बाटोमा अलिख चनाखो हुनु…। आइमाई भएको सिट मिलाएर बस्नु है, लामो बाटो छ…।” म हिँड्ने बेलामा आमाले नारी हुनुको कमजोरी अथवा भनौ आमा हुनुको स्वाभाविक गुण देखाउदैँ मलाई ममत्व पस्कनु भयो । उहाँका आँखाबाट पुर्लुक्क आँशु झरे । मलाई यो नारीको कमजोरीपना त्यति उचित लागेन । त्यसैले मैले पनि नारी गुण देखाएर […]
कथा : फाँसी
कुरा बर्माको हो । बिहानको समय थियो, वर्षातको सिमसिमे पानीले हल्का भिजेको । कारागारका अग्ला पर्खालहरूमाथि खसेको घामको मधुरो प्रकाश जस्ताको पातलो, पहेँलो पत्रजस्तो देखिन्थ्यो । हामी त्यस श्रापित कालकोठरी बाहिर प्रतिक्षारत थियौँ । दुई लहर बार लगाएका कोठरी बाहिर लहरै खडा भएका थिए- केही झुपडीहरू, जनावर राख्ने साना पिँजडाजस्तै । प्रत्येक कोठरीको लम्बाइ दस […]
स्वास्थ्य बिमाको विकल्प
नेपालको स्वास्थ्य स्थितिबारे बहस गर्दा दृष्टिकोण जोडिएर आउँछ । अर्थात् समग्र स्वास्थ्यको अवस्थाबारे विश्लेषण गर्दा दृष्टिकोण अर्थात् दर्शन जोडिनु आवश्यक पनि छ । सन् १९७० को अन्त्यतिरको दशकमा विश्व समुदायले प्राथमिक स्वास्थ्यबारे बहस गर्यो । लामो बहस र विश्लेषण गरेर स्विकारियो । त्यतिवेला स्वीकार गरिएको प्राथमिक स्वास्थ्य सेवा वास्तवमै सेवा दिने गफ मात्रै होइन । […]
तराई विखण्डनको प्रारुप र भारतीय अभिष्ट
आज भारतले लगाएको नाकाबन्दिको कारण देशको चौतर्फी जनजिवन चौपट बन्दै गएको छ । नेपालको जारी संविधानमा आनो स्वमित्व दावी गरेर नाकाबन्दिको अस्त्र प्रयोग गर्ने भारतले तराईको क्षेत्रीय दलहरुको साहारालाई नेपाल सम्मको सम्बन्धको आधार बनाएको छ । भर्खर भएको संविधान संसोधनको विषयमा दिइएको भारतको प्रतिकृयाले के देखाउँछ भने नेपालको संविधानलाई अझ थुप्रै विषयमा संसोधन गराउन चाहन्छ […]
झोले विद्यालय चलाउने प्रअ र अध्यक्ष विरुद्ध मुद्दा
सर्लाहीको एक विद्यालयका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । झोले विद्यालय खडा गरी भ्रष्टाचार गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक विरुद्ध आयोगले उक्त मुद्दा दायर गरेको हो । सर्लाहीको खैर्वा–मा रहेको सरस्वती प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर झा र प्रधानाध्यापक नुनु झाका विरुद्ध खख्तियारले मुद्दा दायर […]
भक्तपुरका २९ झोले विद्यालय कारवाहीमा
जिल्ला शिक्षा कार्यालय भक्तपुरले सञ्चालनमा नआएका जिल्लाका २९ निजी विद्यालय खारेज गर्ने भएको छ । दर्ता मात्र गरिएका तर अहिलेसम्म सञ्चालनमा नआएका त्यस्ता विद्यालयलाई खारेजीको प्रक्रियामा लगेको भक्तपुरका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जनाएका छन् । झोले विद्यालयहरुलाई कारवाही गर्ने अभियानकै क्रममा यो प्रक्रिया अगाडि बढाइएको हो । जिशिकाले अन्य विद्यालयहरुको पनि अध्ययन गरिरहेको जनाएको […]
तीन जिशिअसहित सातजना विरुद्ध विशेष अदालतमा मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना जिशिअसहित सात जना विरुद्ध मुद्दा दायर गरेको छ । पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्द्र अख्तियारले उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले धनुषाकै विभिन्न समयका तीन जिल्ला शिक्षा अधिकारी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरुमा तत्कालीन जिशिअ शंकरबहादुर गौतम, तत्कालीन जिशिअ […]