काठमाडौं, १ भदौ । चर्चित पत्रकार रवि लामिछानेका विरुद्ध किटानी जाहेरी परेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनका विरुद्ध किटानी जाहेरी परेको हो । प्रहरी हिरासतमा रहेका न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता चर्चित पत्रकार रवि लामिछाने हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् । उनीसँगै उनका सहकर्मी […]
Author: Nonstop Khabar
सडकको दुरवस्थाः यातायात सञ्चालनमा कठिन
रसुवा, १ भदौ । नेपालको उत्तरी नाका रसुवागढीको सडकको दूरावस्थाका कारण त्यहाँ सञ्चालन हुने बस तथा कन्टेनरलाई समस्या भएको छ । नागरिक समाजका अनुसार धुञ्चेदेखि उत्तरी क्षेत्र खोपाङ भिर क्षेत्रका सडक दिनानुदिन जीर्ण हुँदै गएको छ । हिलोमा सवारीसाधनका चक्का गाडिएर एउटा मोटर पार गर्न घण्टौँ लाग्ने गरेको छ । डिभिजन सडक कार्यालयले मेशिन उपकरण […]
मनोहर माविमा नयाँ भवन
काठमाडौँ, १ भदौ । टोखा नगरपालिकास्थित मनोहर माविको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नेपाल सरकार, स्थानीय तह र अभिभावकको चन्दा सहयोगबाट निर्मित सो भवनको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आज विद्यालयमा आयोजित कार्यक्रमबीच उद्घाटन गरेका हुन । नगर प्रमुख अधिकारीले सामुदायिक विद्यालयलाई गुणस्तरीय र पूर्वाधार सम्पन्न बनाउन आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । विनाशकारी […]
कतै दोब्बर, कतै आधा पनि उठेन राजश्व
रुकुमपूर्व, १ भदौ । जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गरेका छन् भने कतै लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न सकेका छैनन् ।रुकुमपूर्वमा सिस्ने गाउँपालिकाले लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गर्न सफल भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाले भने लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न नसकेको हो । रु ३६ लाख ७७ हजार राजश्व […]
अधिकार कार्यान्वयनका लागि जनदबाब आवश्यक
बनेपा, १ भदौ । प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर तामाङले संविधानमै व्यवस्था भएको अधिकारको पूर्ण कार्यान्वयनका लागि जनदबाब आवश्यक रहेकामा जोड दिएक छन ।नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको २०औँं स्थापना दिवस तथा २५औँ तामाङ प्रसारण दिवसका अवसरमा सो संस्था र तामाङ पत्रकार सङ्घ काभ्रेपलाञ्चोक शाखाले आज बनेपामा संयुक्तरूपमा आयोजना गरेको ‘प्रदेश नं ३ को प्रस्तावित नामकरण […]
Unity among democratic forces essential: Prime Minister
Kathmandu, Aug 18, Prime Minister KP Sharma Oli has said unity among democratic forces is a must to meet the goals of peace, good governance and development. Delivering his views on the issue of public importance in a meeting of the House of Representatives (HoR) today, the Prime Minister echoed the need of unity among […]
Uzbekistan’s national volleyball team arrives Nepal
Kathmandu, Aug 18, The national volleyball team of Uzbekistan has arrived Kathmandu to participate in the SCV Central Zone Male Volleyball Competition to be kicked off from tomorrow. Volleyball teams from other participating countries have already arrived to vie in the Competition will be held from August 19-24. Nepal is organizing the event for the […]
Minister Baskota highlights need for protecting Dhorpatan
Galkot, Aug 18, Minister for Communications and Information Technology, Gokul Prasad Baskota, has insisted that the Dhorpatan area remaining as an identity of Nepal should be protected. Taking part in a debate on ” prosperity in federalism’ organised in Baglung today on the occasion of the 16th anniversary of Dhortpatan Daily, the Minister was of […]
Journalist Pudasaini’s death: atmoshphere sought for fair and fact-based investigations
Kathmandu, Aug 18, Dhungana Legal practitioners, journalists and civil society people have unanimous opinions that there should be no hurdles in conducting a fair and independent investigation into the death issue of journalist Shalikram Pudasaini. In a press statement today, various organisations have demanded a fair inquiry into the case, and action if anyone is […]
प्रकृति, संस्कृति र आतिथ्यताले ठिनीमा पर्यटक लोभ्याउँदै
मुस्ताङ, १ भदौ । चाँदी जस्तै टलक्क टल्किएको नीलगिरि हिमालको काख, प्रकृतिका विविध अनुपम छटा, त्यस्तै स्थानीयवासीको आतिथ्यता । थकाली समुदायको बाहुल्य भएको हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ ठिनी प्रकृति र संस्कृतिले त सिङ्गारिएको छ नै स्थानीयवासीको आत्मीय आतिथ्यताले यहाँ पुग्ने जो कोहीलाई लोभ्याउने गरेको छ ।यहाँ पुग्ने गरेका पर्यटकले लुकेको हिराको उपमा दिने गरेको […]







