असोज दोस्रो साता ‘झापा स्पोर्टस् अवार्ड’

सुरुङ्गा, २ भदौ । असोज दोस्रो साता ‘तेस्रो झापा स्पोर्टस् अवार्ड’ हुने भएको छ । नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफ जिल्ला समन्वय शाखा झापाको आयोजनामा उक्त स्पोर्टस् अवार्ड गर्न लागिएको हो । अवार्ड सम्पन्न गर्र्न बुद्ध तामाङलाई संयोजक र सचिन सुब्बालाई सहसंयोजकको जिम्मेवारी दिइएको मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए। मञ्चले दुई वर्षयता स्पोर्टस् अवार्ड […]

ह्याण्डबलको महिला टोली भारत प्रस्थान

कास्की, २ भदौ । भारतको जयपुरमा आयोजना गरिएको आठौँ एशियाली युथ च्याम्पियनशिप ह्याण्डबल प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । बुधबारदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुने नेपाली टोलीका खेलाडी तथा प्रशिक्षकलाई नेपाल ह्याण्डबल सङ्घले एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो । सो अवसरमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी […]

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

काठमाडौं, २ भदौ । सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जनमानसबाट चिन्ता प्रकट भइरहेका बेला उनी स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्रीको सिंगापुर प्रस्थान भदौ ४ या ५ गते […]

कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी

हेटौँडा, २ भदौ । मकवानपुरगढी गाउँपालिकाबाट मासिक रु तीन करोड बराबरकोे दूध बिक्री हुने गरेको छ । सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध बिक्री हुँदै आएको छ ।सङ्कलकमार्फत पनि अत्यधिक परिमाणमा दूध बिक्री हुने गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियारका अनुसार सहकारी तथा सङ्कलकमार्फत बिक्री हुने दूधबाट गाउँपालिकामा दैनिक रु १० […]

पाल्पामा डेङ्गुका बिरामी फेला

बेझाड, २ भदौ । पाल्पामा डेङ्गुका बिरामी फेला परेका छन् । साउन महीनामा मात्रै दुई बिरामी फेला परेका हुन् । गत वर्ष भदौमा जिल्लामा डेङ्गुका सात बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । डेङ्गुको सङ्क्रमण देखिएपछि दुवै जनाको उपचार भइरहेको छ । यो रोग ‘एडिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ […]

Banijya Bank’s branch catches fire

Chitwan, Aug 19,  Fire engulfed a building of the Rastriya Banijya Bank based in Bharatpur Metropolitan City-10, Chaubiskothi this morning. Ek Narayan Koirala, Deputy Superintendent of Police (DSP) of Chitwan District Police Office informed the inferno broke out in the building at 7.30am today was brought under control after one-and-a-half hours of the incident. The […]

Accident leaves husband dead, wife injured

Damauli, Aug 19, A person died and another sustained injuries in a road accident occurred at Byas municipality-12, Kamalabari in Tanahun on Sunday. The deceased has been identified as Sudip Raj Poudel, 39, who is temporarily residing in Bhanu municipality-5, confirmed the District Police Office, Tanahun. Likewise, his wife Prema Neupane Poudel got injured in […]

CC camera getting effective: 9,000 drivers face actions in a year

Kathmandu, Aug 19, The Traffic Police have taken actions against drivers of 8,939 vehicles for breaching traffic rules with the help of CC camera. In the fiscal year 2075/76, the Metropolitan Traffic Police Division held the drivers violating traffic rules in different parts of Kathmandu Valley acting on CC camera footage. Action was taken against […]