इन्द्रजात्रा शुभारम्भको प्रतिक ठडियो इन्द्रध्वजा

    काठमाडौ, १८ भदाै । आज भाद्र शुक्ल द्वादसी । बिहान ८:१५ बजेको शुभ-साइत पारेर हनुमान ढोका अगाडि (य:सीं) इन्द्रध्वजा ठड्याइएकाे छ । इन्द्रकाे लिंगो ठड्याएसँगै आजबाट सांस्कृतिक पर्व इन्द्रजात्राको विधिवत सुरुवात भएको छ । काठमाडौँको भित्रि एेतिहासिक सहर वसन्तपुरकाे माथिल्लो टोल र तल्लो टोलमा कुमारी, गणेश, भैरवको रथयात्रा गरिन्छ । साथै विभिन्न देवगणहरु […]

अखिल क्रान्तिकारीले नेशनल मेडिकल कलेजलाई दिएको सम्वन्धन खारेज गराएरै छाड्ने

काठमाडौँ, १६ भदाै । त्रिभुवन विश्वविद्यालयले काठमाडाैं नेशनल मेडिकल कलेजलार्इ अवैध रुपमा दिएकाे सम्बन्धन खाराेज गराएरै छाड्ने अखिल क्रान्तिकारीले जनाएकाे छ । अखिल क्रान्तिकारीले काठमाडौँ नेशनल मेडिकल कलेजलाई हालै प्रदान गरिएको सम्वन्धन सम्बन्धि अन्तरक्रिया अायाेजना गरी साे प्रतिक्रिया दिएकाे हाे । बिबाद र समाधान विषयक अन्तरक्रियामा बोल्दै बरिष्ठ अधिवक्ता एकराज भण्डारीले पूर्वाधार विनाको, अपार्टमेन्टलार्इ विभिन्न […]

विकासको नाममा गैरन्यायिक सडक बिस्तार । पीडितकाे धर्ना सुरु [१० फोटोसहित]

काठमाडौ, १५ भदाै । सरकारले आफुहरुलाई भूमिहीन तथा सडक चौडा, विकासको नाममा सुकुम्वासी, विस्थापित गर्न खोजेको भन्दै आन्दोलनरत उपत्यका सडक बिस्तार संघर्ष समितिको आव्हानमा बिहिबार राजधानीको माइतीघर मण्डलामा विभिन्न काठमाडौँ, ललितपुर, भक्तपुर, किर्तिपुरका अन्य संघर्ष समिति, लिबुवान, मगरात, खाससमाज, आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति महासंघ, मानवाधिकारका लागि वकिल समूह (laurnepal), नेवा:देदबूं लगायतको सहभागितामा प्रदर्शन गरेको […]

नागरिक प्रहरीसँगै सहकार्य गर्दै राष्ट्रिय पर्व इन्द्रजात्राको तयारी

काठमाडौँ, १५ भदाै । एेतिहासिक राष्ट्रिय पर्व इन्द्रजात्राकाे व्यापक तयारी भइरहेकाे छ । सांस्कृतिक पर्वका रुपमा रहेकाे याे जात्रालार्इ सफल बनाउन प्रहरी र स्थानीयवासीले संयुक्त रुपमा तयारी अगाडि बढाएका छन् । आइतबारबाट प्रारम्भ हुने इन्द्रजात्राको तयारीमा स्थानीय गुठी, जात्रा ब्यबस्थापन समिति, सरोकारवालासँगै स्थानीय प्रहरी प्रशासन सँगसँगै जुटेका हुन् ।  परम्परागत जात्राका रुपमा रहेकाे इन्द्रजात्रा जति […]

इन्द्रजात्रा सुभारम्भको प्रतिक इन्द्रध्वजा लिङ्गो (य:सीं) हनुमानढोका भित्रियो

काठमाडौ, १३ भदाै । काठमाडौँ उपत्यकाको सर्वाधिक प्रख्यात जात्रा मध्येको इन्द्रजात्रा सुभारम्भ भएको छ । यसकाे प्रतिकको रुपमा ‘इन्द्रध्वजा’ ठड्याइने काठको लिङ्गो (य:सीं) विधिवत काठमाडौँको हनुमानढोका परिषदमा भित्र्याएको छ । यसघि काभ्रे, भक्तपुर हुँदै काठमाडौँको भोटाहिटी पुर्ह्याइएकाे सो लिङ्गो पञ्चाङ्ग निर्णायक समितिको साइत अनुसार मंगलबार बिहान ९:३२ मा भोटाहिटीबाट हनुमानढाेका तानिएको थियो । मानन्धर समुदायबाट […]

दुर्घटनामा परि ज्यान गुमाएका परिवारले न्यायका निम्ति शनिवार असनमा प्रदर्शन गर्ने

काठमाडौ, १३ भदाै । काठमाडौंको ब्यस्त सडक रत्नपार्ककाे बिद्युत प्राधिकरण अगाडि एउटा मिनिबसकाे ठक्करबाट एक व्यक्तिकाे निधन भएकाे थियाे । भदौ ७ गते साँझ ५ बजे भएकाे उक्त दुर्घटनामा रत्नपार्क–काँडाघारी रुटमा चल्ने फोर्स मिनिबस गाडींले ठक्कर दिँदा काठमाडौँ महानगरपालिका २७ नम्बर वडा असन कमलाछीका गौतम ताम्राकारकाे मृत्यु भएकाे हाे । उनकाे परिवारले उचित न्याय पाउनुपर्ने माग […]