काठमाडौंकी कुमारी आज फेरिए

  असोज १२ ,काठमाडौं – काठमाडौंकी जीवितदेवता कुमारी आज फेरिएको छ । पुराना कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेको कारण उनको ठाउँमा नया कुमारी ओमबहालकी तृष्णा शाक्यलाई कुमारी छनौट गरिएको हो । महाअष्टमीको दिन पारेर गुठि संस्थानले आज तृष्णा शाक्यलाई विधिवत कुमारी देवीका रुपमा काठमाडौँको बसन्तपुर कुमारी घरमा प्रतिस्थापन गरेको छ । गुठी संस्थानको […]

गोरखाबाट ल्याइएको फूलपाती काठमाडौँ हनुमानढोका भित्रियो (फोटो फिचर )

आश्विन ११ काठमाडौँ । महानचाड बडादशैँको सप्तमी बुधबार गोरखा दरवारबाट नवपत्रिका, केरा, कल्चु, हलेदो, वैजयेन्ती, बेलपत्र, दारिम, अनार, अशोक, माना पिडालुको बोट आदि सहितको फूलपाती मगर समुदाय बाट बोकी धादिङ्ग, जीवनपुर,रामकोट हुदै साँझ काठमाडौँको हनुमानढोकामा भित्याईएको छ । फूलपाती भित्राए बापत सेनाले सैनिक मञ्च  टुडिखेलमा आज नै  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बढाई गरेको छ  ।

डा. केसीद्वारा पुन अनशन सुरु , तीन दलका शीर्ष नेताहरु लुटतन्त्रमा लागेको आरोप

असोज ९ , काठमाडौं ।                                                                                                     […]

मूआब्जा र क्षतिपूर्ती नदिइ सडक विस्तार नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, ३ असाेज । सडक बिस्तारको नाउमा आफुहरुलाई उठिबास लगाउन खोजेको भन्दै लामो समयदेखि उठाइएकाे संघर्षरत पीडितहरुले अन्तत: न्याय पाएका छन् । सरकारले कुरा नसुनेपछि सर्वाेच्च अदालत पुगेका पीडितले अदालतबाट न्याय पाएका हुन् ।  मंगलवार सर्वोच्च अदालतले पीडितको पक्षमा फैसला गर्दै विपक्षीका नाउँमा अादेश जारी गरेको छ । सडक विस्तारका लागि ब्यक्तिका नाउँमा रहेका घर […]

पहाडी जिल्ला बझाङमा क्षेत्रीय भलिबल प्रतियोगिता हुने

काठमाडौँ, २ असाेज । सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा भलिवल खेलकाे बृहत प्रतियाेगिता हुने भएकाे छ । जिल्लाका समाजसेवी तथा शिक्षिक स्व. आनन्द ब. सिंह, हर्क ब. कुँवर, नरेन्द्र ब. सिंहको सम्झनामा ANH स्मृति क्लबले महान चाड वडा दसैँ तथा तिहारको अवसर पारेर खुल्ला भलिबल प्रतियोगिता अायाेजना गरेकाे हाे । याे प्रतियाेगिता जिल्लाको बुलुङ नगरपालिका- ४ […]

” पेज थ्री अवार्ड ” काठमाडौँ मा हुने

                      काठमाडौँ ,२५ भाद्र /           नेपाल भाष सांगीतिक क्षेत्रमा विभिन्न विधाका कलाकारलाई सममान् तथा हौसला प्रदान गर्ने उदेस्यले ” पेज थ्री ” अवार्ड प्रदान गरिने भएको छ । नेपाल भाषा कलाकार र कलाक्षेत्रको उत्थानको उदेश्य सहितको पत्रिका ” पेज थ्री […]

सडक बिस्तारका पीडितको आन्दोलनमा ठूलाे झडप र घम्साघम्सी

काठमाडौ, २१ भदाै । सडक विस्तारका नाममा अाफूहरुलार्इ विस्थापित गर्न खाेजेकाे भन्दै पीडितहरुले सडक अान्दाेलन सुरु गरेका छन् । सडक अान्दाेलनकाे क्रममा अाज माइतीघर मण्डलमा धर्ना दिन पुगेका पीडितहरुमाथि प्रहरीले हस्तक्षेप गरेपछि ठूलाे झडप भएकाे छ ।  सडक चाैडा बनाउने नाममा अाफूहरुलार्इ भूमिहीन र घरवासविहीन बनाएकाे भन्दै पीडिहरुले एक संघर्ष समिति नै गठन गरी अान्दाेलनमा […]