पूर्वप्रधानमन्त्री दहालद्वारा बौद्धहरुको अपमान

  टिप्पणी राजेन मानन्धर बुद्धभूमिमा जन्मेर हिन्दु संस्कारमा हुर्केका नेपालका राजनीतिज्ञहरु पटक पटक बौद्धहरुलाई भावनामा चोट पुर्याएर चर्चामा आउने गरेका छन् । पछिल्लोपटक पूर्व प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं जनयुद्धका नेता पुष्पकमल दहालले एउटा पार्टी जुनसँग उनी सन्तुष्ट छैनन्, त्यसलाई सम्बोधन गर्दा बौद्ध भिक्षु जस्तो सँधै घण्टी बजाएर बसेको भनेर होच्याएका छन् । सेतोपाटी […]

रसुवाका विभिन्न पार्टीका नेतातथाकार्यकर्ता सामूहिक रुपमा काग्रेसमाप्रवेश

काठमाडौँ, २२ असोज /        जिल्लाको राजनीतिमा सक्रिय रहेकाविभिन्न पार्टीका नेतातथाकार्यकर्ता आज सामूहिक रुपमा नेपालीकांग्रेसमाप्रवेश गरेका छन्् । प्रधानमन्त्रीनिवास बालुवाटारमा एक विशेष स्वागतकार्यक्रमको आयोजनागर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई खादा र टिका लगाएर नेपाली काग्रेसमा स्वागत गरे । यसरी कांग्रेसमाप्रवेश गर्नेहरुमापूर्वजिविस सभापतिएवम्् राप्रपाका नेतामिलनतामाङ, राप्रपाकाजिल्लाअध्यक्षतथापूर्वप्रत्यक्षतर्फकाउम्मेदवार वाङ््गेल थोक्रा रहेका छन्् । यसैगरी राप्रपाबाटप्रवेश गर्नेहरुमापार्वतीकुण्ड गाउँपालिकाअध्यक्ष […]

नेकपाका दुई नेता अपहरणशैलीमा गिरफ्तार

  १८ असोज सुनसरी । नेपाल कम्युनिस्ट पार्टीका दुई नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला सदस्य लक्ष्यमण कार्की र रमेश न्यौपानेलाई प्रहरीले इटहरीचोकबाट प्रहरीले गिरफ्तार गरेको जिल्ला इन्चार्ज कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’ले जानकारी दिए । कार्की इनरुवा नगरपालिकाका सेक्रेटरी समेत हुन् । जिल्ला इन्चार्ज श्रेष्ठले बिना कारण अाफ्ना नेताहरुलाई सादा पोशाकका प्रहरी अपहरणशैलीमा गिरफ्तार गरेको […]

केहिदिन धुलो ,धुवामुक्त राजधानी काठमाडौँ

आश्विन १५ ,काठमाडौँ/  बिश्वमानै उत्तम हावापानीमध्यको राजधानी काठमाडौँ एतिबेला साचैनै लायेकको देखिएको छ । दशैंकाबेला काठमाडौंमा बस्ने ठूलो संख्या राजधानी बाहिर गएपछि देखिएको सुनसान मात्र होइन सभ्य सहर झैँ देखिएको छ । सडकमा सवारीसाधन निकै कम चलेका र सडक प्रयोगकर्ता पनि निकैनै अनुशासित देखिन्छन् । गन्तव्यमा सवारीसाधनबाट पुग्न निकै सहजता को अनुभूति नागरिकले पाएको छ। […]

बल्खुसुकुम्बासी बस्तीमा भिषण आगलागी, ६० घरटहरा नष्ट

  आश्विन १५ ,काठमाडौँ/   गएराती काठमाडौँको बल्खु फल्फुल्बजर नाजिकैरहेको सुकुम्बासी बस्तीमा आगलागीहुदा ६० धर टहरा पूर्णरुपमा नस्ट भएका छन् । बागमती नदि किनारमा रहेका ४५० भन्दा बादी रहेको टहरा मध्येमा धामी झाक्री गर्दै आइरहेका मान बहादुर बि.क को घरबात राति ११बजे बाट सल्केको प्रताक्षी दर्शीहरुले बताउछन । बिक र श्रीमती रहेको उक्त टहरामा पुजाका लागि […]