रसुवाका विभिन्न पार्टीका नेतातथाकार्यकर्ता सामूहिक रुपमा काग्रेसमाप्रवेश

काठमाडौँ, २२ असोज /        जिल्लाको राजनीतिमा सक्रिय रहेकाविभिन्न पार्टीका नेतातथाकार्यकर्ता आज सामूहिक रुपमा नेपालीकांग्रेसमाप्रवेश गरेका छन्् । प्रधानमन्त्रीनिवास बालुवाटारमा एक विशेष स्वागतकार्यक्रमको आयोजनागर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई खादा र टिका लगाएर नेपाली काग्रेसमा स्वागत गरे ।

यसरी कांग्रेसमाप्रवेश गर्नेहरुमापूर्वजिविस सभापतिएवम्् राप्रपाका नेतामिलनतामाङ, राप्रपाकाजिल्लाअध्यक्षतथापूर्वप्रत्यक्षतर्फकाउम्मेदवार वाङ््गेल थोक्रा रहेका छन्् । यसैगरी राप्रपाबाटप्रवेश गर्नेहरुमापार्वतीकुण्ड गाउँपालिकाअध्यक्ष करसाङ वाङ््दीतामाङ, युवा संगठनका पूर्व केन्द्रीय सदस्य गेलुङ लामा, गाउँ कमिटि कोषाध्यक्ष लछिन ग्याल्बो घले, गाउँ कमिटि सदस्यलाक्पापाल्देन तामाङ, गाउँ कमिटि सदस्य राजु तामाङ रहेका छन्् ।

यता नौकुण्ड गाउपालिकाका एमालेको भातृसंगठनयुवा संघका उपाध्यक्षमंगले थोक्रा, सोहीगापाकाएमालेकामानबहादुर गोङवा, ज्ञान बहादुर तामाङ, युवा संघका नेताकावौ लोप्चनपनिकांग्रेसमाप्रवेश गरेका छन्् ।

यसैगरी नयाँशक्ति पार्टीको अखिलक्रान्तिकारी शिक्षक संघका मंगले तामाङ, नयाँशक्ति पार्टी नौकुण्ड गाउँपालिकाका यो लामा, ज्ञाना लामा, यो राणा तामाङ, शेर छोवाङ लोप्चनपनि नेपालीकांग्रेसमाप्रवेश गरेका छन्् ।

उतानौकुण्ड गापामाओवादी केन्द्रकावडा नं. २ वडा इन्चार्ज कान्छा तामाङ पनिकांग्रेसमाप्रवेश गरेका छन्् ।

पार्टी प्रवेश कार्यक्रममा नेपालीकांग्रेस रसुवाका नेतातथाकार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो । नवप्रवेशीहरुले पुरानो पार्टीप्रति असन्तुष्ट रहेको र कांग्रेसप्रतिआशाजागेको भन्दै पार्टी परिवर्तन गरेको प्रतिक्रियादिएका छन्् । उनीहरुलाई विशिष्ट व्यक्तित्वहरुको सकृयतामाकांग्रेसमाप्रवेश गराइएको नेपालीकांग्रेस रसुवाकायुवा नेतामानबहादुर तामाङले बताए ।

Loading...