मंसिर ११ ,काठमाडौँ । नेपाली दुइवटा टेलिभिजनले ‘पश्चिमतिरको यात्रा ‘ नामक करिब ४०० सय बर्ष पुरानो चिनिया उपन्यासमा आधारित सिरियल नेपाली अनुवादमा देखाइने भएको छ । विभिन्न जनजातीका १२ भन्दा बदी भाषमा प्रशारण हुदैआएको इण्डिजिनियस टेलिभिजन र नेपालभाषा बात प्रशारण हुदै आएको टेलिभजन नेपाल मण्डल टेलिभिजन बात धाराबाहिक रुपमा प्रशारण हुने भएको छ । अरनिको […]
Author: ननस्टप संवाददाता
अकुपाई टुंडिखेल अभियान झगडा राजनीति – मेयर विद्यासुन्दर शाक्य
काठमाडौं, १० मंसिर । काठमाडौंको टुंडिखेल खुल्ला गर्नु र गराउनु पर्दछ भन्ने एक थरि अभियानता प्रत्यक शनिबार अकुपाई टुडिखेल अभियान चलाउदै आएका छन् । तर काठमाडौँ महानगर पालिका मेयर विद्यासुन्दर शाक्यले टुंडिखेल खुल्ला राखिनु पर्ने पक्षमा नै रहेको बताएको छ । मेयर शाक्यले टुडिखेलको बिषय जोडेर अनावश्यक बखेडा र आफु बिरुद्द राजनीती गरेको गरेको आरोप […]
निगमका विमानमा भ्रमण बर्ष २०२० का लोगोहरु अड्कित हुने
मङ्सिर ८ ,काठमाडौँ । नेपाल वायुसेवा निगमले नेपाल आफ्नो सबै विमानमा नेपाल भ्रमण बर्ष २०२० का लोगोहरु अड्कित गर्ने भएको छ । सरकारद्वारा घोषित नेपाल भ्रमण बर्ष २०२० लाई अत्यधिक सफल बनाउन रणनीतिक कार्य योजनालाई थप परिष्कृत एवम्् परिणाममुखी बनाउन एस्तो निर्णय गरेको निगमले जनाएको छ । निगमका कार्यकारी अध्यक्ष श्री मदन खरेलको […]
विप्लबको योजनामा पर्ने मान्छे म होइन- धमला
नेपालमा जनवादी राज्यसत्ता स्थापनाको कम्युनिष्ट माओवादी राजनीतिमा चालीस वर्ष क्रान्तिकारी राजनीति गर्नुभएका प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्यूरो सदस्य कुष्णप्रसाद धमला (गम्भीर)ले पार्टीका पछिल्ला सैद्धान्तिक र कार्यनीतिक नीति र विचारमा असहमति जनाउँदै पार्टी परित्याग गर्नुभएको छ । मंसिर ३ गते विज्ञप्ति जारी गर्दै उहाँले उक्त पार्टी परित्याग गर्दै स्वतन्त्र वामपन्थी रहँदै राजनीतिक जीवन अगाडि […]
व्यवसायी रुप ज्योतिको गिरफ्तारीप्रति आपत्ति जनाउँदै नेपाल उद्योग बाणिज्य संघ गरे धर्ना
कार्तिक २८ ,काठमाडौँ । नेपाल उद्योग बाणिज्य संघ काठमाडौँले प्रतिष्ठित व्यवसायी डा. रुप ज्योतिलाई पक्राउ गरिएकोप्रति ध्यानाकर्षण जनाउँदै प्रमुख व्यापारिक केन्द्र नयाँ सदक जुद्दसालिकमा आज धर्ना तथा प्रदशन गरेको छ । संघले बुधबार विज्ञप्ति प्रकाशित गर्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो । संघद्वारा प्रकाशित विज्ञप्तिमा राज्यको अर्थतन्त्रमा विशेष योगदान पुर्याउँदै आएका प्रतिष्ठित, जिम्मेवार तथा वरिष्ठ […]
भाष,कला र संस्कृतिलाइ सम्वद्र्वन गर्न ‘ मिस्टर एण्ड मिस नेवाः नेपाल ११४० ’
कार्तिक, २७, काठमाडौँ । नेवार समुदायको परिचय सबै माझ पुर्याउने उदेस्यका साथ मिस्टर एण्ड मिस नेवाः नेपाल ११४० हुने भएको छ । मुख्यगरी नेवार समुदायमा बोलिने मात्रृ भाषाका साथै नयाँ पुस्तामाझ परम्परा ,संस्कृति , कलालाइ सम्वद्र्वन गर्दै लोकप्रियतालाइ उजागाद गर्ने उद्देश्यलाइ समावेस गरि प्रतियोगिता गर्न लागेको हेप्पी इन्टरटेन्मेन्ट एण्ड फेसन हाउसका प्रमुख दीया श्रेष्ठले बुधबार […]
डा. जुनुलाई बौद्ध सम्मान र पुरस्कार
भक्तपुर, नेपालको बौद्ध अध्ययनका क्षेत्रमा अध्यापक तथा अनुसन्धानधाता डा. जुनु बासुकला रञ्जितकारलाई यसवर्षको सूर्यमाया बुद्धाचार्य स्मृति सम्मान साथै नगद पुरस्कार प्रदान गरिएको छ । भक्तपुरको चाँगु नारायण नगरपालिका अन्तर्गत महामण्डप, थाकलमाथस्थित ल्हासापाको महामञ्जुश्री मन्दिरको वार्षिकोत्सवका अवसरमा मन्दिर प्रांगणमै आयोजित कार्यक्रममा श्री महामञ्जुश्री गुरु गुठी संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो सम्मान र पुरस्कार […]
नयाँ चलचित्र ‘सनाखत’ नेपालभाषा र नेपालीमा निर्माण हुने
काठमाडौँ, २६ कात्तिक । नयाँ चलचित्र ‘सनाखत’ नेपालभाषा र नेपाली दुइ भाषामा एकसाथ निर्माण हुने भएको छ । नेपाली समाजका कथा बस्तु समेटिने गरि नेपाली कथानक चलचित्र ‘सनाखत’को मंगलबार शुभमुहर्त गरिएको छ । कथाकार लक्ष्मण राजवंशीको कथामा आधारित यस चलचित्रमा मुख्य भूमिका कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, नारायणदेवी प्रधान, सन्तोष पन्त, राजाराम पौडेल, नायक […]
एउटा अभियान, जसले १३ सय ४३ जनालाइ नयाँ संसार देखाए
२३ वर्षदेखि राजधानी काठमाडौं, यस वरपरका साथै देशका दूर्गम क्षेत्रमा निःशुल्क आँखा जाँच र मोतिविन्दु शल्यक्रिया सेवा प्रदान गर्दै आएको युवा नेत्र सेवाले यसवर्ष पनि ३४ जनाको सफल शल्यक्रिया सम्पन्न गरेको छ । कीर्तिपुर नगरपालिका अन्तर्गतको श्रीकीर्ति नगरमण्डप महाविहारमा शनिबार सम्पन्न २३ औं निःशुल्क मोतिविन्दु शल्यक्रियाको समापन समारोहमा सेवा अन्तर्गत हालसम्म ५३ हजार ३ सय […]
नेपाली महिला पडकास्टरलाई न्युयोर्कमा लिडरशीप अवार्ड
न्युयोर्क शहरमा अध्ययनरत एक नेपाली विधार्थीलाई सन्् २०१९ को ‘ एल. सी. यु. फन्ड प्रेसिडेन्ट््स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप ’ प्रदान गरिएको छ । १६० वर्षभन्दा पुरानो इतिहास रहेको द. एल. सी. यु. फन्ड फर वीमन एडुकेशनले बुधबार बरुक कलेजमा अध्ययनरत दिपिका श्रेष्ठलाई आफ््नो पडकास्ट मार्फत अमेरिकामा बस्दै आएका आप्रवासीहरुकालागि सहयोग हुने […]











