टुँडिखेल अतिक्रमण बिरुद्द अभियानताले थाले ‘अकुपाइ टुँडिखेल’

कार्तिक २३ ,काठमाडौँ । विश्व स्वन्त्रता दिवसको अवसर परेर नागरिक अभियानता ,अधिकारकर्मीले टुँडिखेल खुल्ला हुनुपर्ने माग गर्दै आजबाट ‘अकुपाइ टुँडिखेल’ मानव साङ्ग्लो अभियान सुरु गरेको छ । बिहान करिब एक घण्टासम्म रत्नपार्क देखि सैनिकमञ्चको चारै तिर मानव साङ्लो बनाएर अभियानको सुरुवात गरिँएको हो । पहिलोचरण अन्तर्गतको यो अभियानमा खुल्लामञ्च र दुईमाजुमा भएको अतिक्रमण भएको विरुद्धमा […]

दोश्रो मेयर कप टेबुल टेनिस प्रतियोगिता हुने

  कार्तिक १९ ,ललितपुर । ललितपुर महानगरपालिका १६ वडाको आयोजनामा कार्तिक २३ गते शनिबार बाट सप्ताहव्यापी मेयर कप टेबुलटेनिस प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरि ललितपुर महानगरपालिकाका १६ न वडा अध्यक्ष निर्मल रत्न शाक्यले विभिन्न १२ इभेन्टका टेबुलटेनिस प्रतियोगिता हुने बताउनुभयो । प्रतियोगितामा महिला ,पुरुषतर्फ गरि सिंगल र डबलमा खेलिने छ । […]

नेपाल सम्बत् ११४० यसरी मनाए (फोटो फिचर)

काठमाडौं, १२ । राट्रिय तथा नेपालको मौलिक सम्बत नेपाल सम्वत् ११४० न्हूदँ प्रारम्भ भएकाे छ । यस सम्वतलाई बिशेष गरी नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ईसं ८८० मा काठमाडौं उपत्यकाका गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए ।              […]

संपदा सरक्षणमा सबैको साथ र सहयेग रहन जरुरि छ – हरिप्रभा खड्गी श्रेष्ठ

कार्तिक ९ ,काठमाडौँ । नेपाल संवत् ११४० आउने पर्खाइ नजिकिदै जादा नेवा समुदाय भित्रका विभिन्न संघ सस्थाहरु सुभकामना आदान प्रदान कार्येक्रममा ब्यस्त देखिन्छन् । यस्तै शनिवार १५ नेवार जातीय संघ सस्था द्वारा संयुक्त रुपमा आयोजित बसन्तपुर दरवार क्षेत्रमा गरिएको नयाँ नेपाल सम्बत् न्हुदँया भित्तुना शुभकामना आदान प्रदान कार्येक्रममा प्रमुख अतिथि काठमाडौँ महानगर पालिकाका उप- प्रमुख […]

पात्रो तिथि बिवादमा अलमलिनु भन्दा यस्तो गर्दा राम्रो

नेवार समुदायको ठूलो चाड मध्येको तिहार (स्वन्ति), (क्वःपुजा, खिचा पुजा, लक्ष्मीपुजा, म्ह पुजा, किजा पुजा) का साथै अन्य मौलिक चाडहरु प्राय तिथिको आधारमा दुई दिन या एकै दिन दुई चाड मनाईनुपर्ने अनुसारको ज्योतिष पात्रोमा प्रकाशन आउने गर्दछ । बार्षिक तिथि मितिको अंकगणित अनुसार ज्योतिषिले आफ्नै तरिकाबाट यसरी एकै पर्व दुई दिन या दुई पर्व एक […]

वार्षिक पुन्य तिथिमा पद्मरत्नलाइ यसरी सम्झिए उनका सहकर्मीले

काठमाडौं, ८ कार्तिक । वामपन्थी राजनीतिज्ञ तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको वार्षिक पुन्य तिथिमा पद्मरत्न लुमन्ति गुठीले शुक्रबार स्मरण सभा गरेको छ । तुलाधरको स्मृतिमा आयोजना गरिएको स्मरण सभामा पद्मरत्न लुमन्ती दबूका अध्यक्ष पूवमन्त्री डा. केशव मान शाक्य, प्रतिनिधि तथा प्रदेश सभा सांसद कृष्ण गोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, राजेश शाक्य, भाषा सेवी नरेश वीर शाक्य लगायतले […]

ईंटाको गुणस्तर निर्धारण गर्न प्रयोगशाला निर्माण

कात्तिक ५ ,ललितपुर ।   ईंटा उत्पादन गर्दै आएका उधोगीले गुणस्तर र भूकम्प प्रतिरोधी ईंटा बनाउने उदेश्यले अध्ययन तथा अनुसन्धान गर्ने प्रयोगशाला निर्माण गरिएको छ । नेपाल इट्टा उद्योग महासंगले मंगलबार ललितपुर स्थित इमाडोलमा निर्माण गरेको हो । परम्परागत पुरानो प्रविधि भन्दा नयाँ आधुनिक र बैज्ञानिक प्रविधि अपनाउदा आफुहरुले उत्पादन गरेका इट्टा गुणस्तर हुनुका साथै वातावरणमा […]

संस्कृति शिरोमणि जोशी द्वारा लिखित ‘ अभिनव वेदादी कोष ’ पुस्तक लोकार्पण

असोज २४ ,काठमाडौँ ।  संस्कृति शिरोमणि हरिराम जोशी द्वारा लिखित ‘अभिनव वेदादी कोष ‘ नामक वृहत ग्रन्थ को लोकार्पण भएको छ । मदन पुरस्कार दिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार विजेता संस्कृत शिरोमणि जोशीले यो भन्दा अगाडी ३० वटा भन्दा बादी ग्रन्थहरु लेखि सकेका छन ् । लेखका दाजु केशव राम जोशी , पूव मुख्य […]

संस्कृति शिरोमणि जोशी द्वारा लिखित ‘ अभिनव वेदादी कोष ‘ पुस्तक लोकार्पण

  असोज २४ ,काठमाडौँ । संस्कृति शिरोमणि हरिराम जोशी द्वारा लिखित ‘अभिनव वेदादी कोष ‘ नामक वृहत ग्रन्थ को लोकार्पण भएको छ । मदन पुरस्कार दिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार विजेता संस्कृत शिरोमणि जोशीले यो भन्दा अगाडी ३० वटा भन्दा बादी ग्रन्थहरु लेखि सकेका छन ् । लेखका दाजु केशव राम जोशी , पूव […]