मंसिर २५, काठमाडौं, । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका नेपाली खेलाडीलाई सरकारले जनही नौलाख रुपैयाँ दिने भएको छ । सागमा पदक विजेता खेलाडीहरुलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष प्याकेजको घोषणा गर्नु भएको हो । स्वर्ण विजेता खेलाडीलाई जनही नौलाख, रजत जित्नेलाई छलाख र कास्य जित्नेलाई तीनलाख […]
Author: ननस्टप संवाददाता
भारतलाइ हराउदै सनिल शाहीले थपे ५० औं स्वर्ण
काठमाडौं, २४ मङ्सिर । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ५० औं स्वर्ण जितेको छ । ६० किलो तौल समूहमा नेपाली मुक्केबाज सनिल शाहीले स्वर्ण जितेका हुन । तेह्रौं सागमा बक्सिङ्ग विधातर्फ नेपालको यो तेस्रो स्वर्ण हो । सनिलले भारतीय खेलाडी बिरेन्दर सिंहलाई पराजित गरी स्वर्ण जित्न सफल भएका हुन । ललितपुरको सातदोबाटोमा भएको पुरुष […]
भारतलाइ हराउदै सनिलले थपे ५० स्वर्ण
फोटो – बुद्ध शरण शाही काठमाडौं, मङ्सिर २४ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ५० औं स्वर्ण जितेको छ । ६० किलो तौल समूहमा नेपाली मुक्के बाज सनिल शाहीले स्वर्ण जित्नुभएको हो । तेह्रौं सागमा बक्सिङ्ग विधातर्फ नेपालको यो तेस्रो स्वर्ण हो । उहाँले भारतीय खेलाडी बिरेन्द्र सिंहलाई पराजित गरी स्वर्ण जित्न सफल […]
भारतलाई हराउँदै भूपेन्द्र र मिनुले जिते बक्सिङमा स्वर्ण
काठमाडौँ, २२ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत सोमबार भएको चौथो दिनको खेलमा नेपालले बक्सिङबाट दोस्रो स्वर्ण जितेको छ। ६४ केजी तौल समूहमा खेलेका भूपेन्द्र थापाले स्वर्ण जितेका हुन्। फाइनल खेलमा भारतीय खेलाडी मनिष कौशिकलाई अंकको आधारमा पराजित गरेको हो । यसअघि नेपालकी मिनु गुरुङले पनि भारतीय खेलाडीलाई हराएर स्वर्ण जितेकी […]
नेपाली नौ बक्सर फाइनलमा (भिडियो सहित)
काठमाडौँ, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आइतबार भएको बक्सिङको तेश्रो दिनको खेलपछि नेपालका महिला पुरुष गरी कूल नौ खेलाडीले फाइनल स्थान सुनिश्चित गरेका छन् । आइतबार भएको सेमिफानलमा नेपालका माला राई, सनिल शाही र गणेश प्रधानले फाइनल स्थान पक्का गरेसँगै नौ नेपाली बक्सर फाइनलमा प्रवेश गरेका हुन् । महिला ५१ […]
नेपालभाषामा निर्मित म्युजिक भिडियो ‘छ लुइवं हे जीवन’ सार्वजनिक
काठमाडौँ, २१ मंसिर । नेपालभाषामा निर्मित म्युजिक भिडियो ‘छ लुइवं हे जीवन’ सार्वजनिक गरिएको छ । गीतकार बिरज महर्जन स्वरमा बरिष्ठ संगीतकार जुगल डंगोलको संगीत र सुरवीर बज्राचार्यको रचना रहेको छ । आरके फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो म्युजिक भिडियोमा नयाँ युवा पुस्ता सुहाउँदो हुनेगरी निर्देशक रामकृष्ण खड्गीको निर्देशन र छायाङ्कनमा सोहन मानन्धरले गरेका छन […]
बक्सिङमा नेपालको दुइ रजतको स्थान पक्का
मङ्सिर २१ ,काठमाडौँ । १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत शुक्रबार बक्सिङ्ग तर्फको पहिलो दिन भएको खेलमा नेपालका सुशील थापामगर शनिल शाही र भुपेन्द्र थापामगरले जित हासिल गरि सेमीफाइनलमा स्थान बनाएको छ । ललितपुरको सातदोबाटोमा फ्लाईवेट तर्फ सुशीलले पुरुष ४९ केजीमा श्रीलंकाका मुतुनाकापा पीजीलाइ अंकको आधारमा पराजित गर्दै सेमीफाइनल स्थान सुनिस्चित गरेका हुन् यसै […]
४ सय वर्ष पुरानो चिनियाँ उपन्यासमा आधारित सिरियल ‘पश्चिमतिरको यात्रा’ दुइ टेलिभिजनले प्रसारण गर्ने
नेपाली भाषामा स्वाराङ्कन गरिएको अति लोकप्रिय चिनिया टिभी सिरियल ‘पश्चिमतिरको यात्रा’ को तेश्रो धारावाहिक प्रसारणको बुधबार सुभारम्भ गरिएको छ ।अरनिको समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ संस्कृतिविद् तथा शताब्दि पुरुष सत्यमोहन जोशीले काठमाडौं अनामनगरस्थित तमु बौद्ध सेवा समितिमा सो धारावाहिक प्रसारणको सुभारम्भ गर्नुभएको हो । सो समारोहलाई सम्बोधन गर्दै जोशीले “Journey to the […]
४०० सय बर्ष पुरानो चिनिया उपन्यासमा आधारित सिरियल ‘पश्चिमतिरको यात्रा ‘ दुइ टेलिभिजनले प्रसारण गर्ने
मंसिर ११ ,काठमाडौँ । नेपाली दुइवटा टेलिभिजनले ‘पश्चिमतिरको यात्रा ‘ नामक करिब ४०० सय बर्ष पुरानो चिनिया उपन्यासमा आधारित सिरियल नेपाली अनुवादमा देखाइने भएको छ । विभिन्न जनजातीका १२ भन्दा बदी भाषमा प्रशारण हुदैआएको इण्डिजिनियस टेलिभिजन र नेपालभाषा बात प्रशारण हुदै आएको टेलिभजन नेपाल मण्डल टेलिभिजन बात धाराबाहिक रुपमा प्रशारण हुने भएको छ । अरनिको […]
४०० सय बर्ष पुरानो चिनिया उपन्यासमा आधारित सिरियल ‘पश्चिमतिरको यात्रा ‘ दुइ टेलिभिजनले प्रसारण गर्ने
मंसिर ११ ,काठमाडौँ । नेपाली दुइवटा टेलिभिजनले ‘पश्चिमतिरको यात्रा ‘ नामक करिब ४०० सय बर्ष पुरानो चिनिया उपन्यासमा आधारित सिरियल नेपाली अनुवादमा देखाइने भएको छ । विभिन्न जनजातीका १२ भन्दा बदी भाषमा प्रशारण हुदैआएको इण्डिजिनियस टेलिभिजन र नेपालभाषा बात प्रशारण हुदै आएको टेलिभजन नेपाल मण्डल टेलिभिजन बात धाराबाहिक रुपमा प्रशारण हुने भएको छ । अरनिको […]








