काठमाडौँ, २३ असार । तिब्बत-नेपाल ब्यापार शुरु गरे देशलाई ठूलो फाइदा गराउने आफ्नै ज्वाई काजी भिम मल्ललाइ अर्काको चुक्लिका आधारमा विना छानबिन हत्या गरेपछि राजा लक्ष्मी नरसिंह पागल भए । नेपाल संवत ७६१ मा पागल पितालाई कैदगरी राजा बनेका प्रताप मल्लले नेपाल संवत ७७४ मा जग मात्र हाली अधुरो छाडेको विश्वनाथ मन्दिरला दुइतल्ले पेगोडा शैलीमा […]
Author: ननस्टप संवाददाता
काठमाडौँ महानगरपालिकाले ए डिभिजन क्लबलाई प्रति क्लब रु १० लाख सहयोग
काठमाडौँ, २२ असार । काठमाडौँ महानरपालिका क्षेत्र भित्र रहेका ६ ओटा ए डिभिजन क्लबलाई महानगर पालिकाले आर्थिक सहयोग गरेको छ । सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु बिद्यासुन्दर शाक्यले महानगर क्षेत्र भित्र रहेका ६ ओटा क्लवलाई प्रति क्लव रु १० लाख सहयोग हस्तान्तरण गर्नुभएको हो। काठमाठौँ महानगरपालिकाले अघिल्लो वर्ष पनि ए, वि र सि […]
खोकनामा रोपाइँको क्रममा प्रहरी र स्थानीयवासीबीच झडप र दर्जन बढी अश्रुग्यास प्रहार
काठमाडौं, २० असार । काठमाडौं उपत्यकाभित्रको दक्षिणी पुरानो एेतिहासिक प्राचीन वस्ती ललितपुरकाे खोकनामा शनिबार प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रस्तावित द्रुतमार्ग फास्ट ट्र्याकको नाममा खोकनाका किसानहरुको खेती योग्य जमिन खोसिएको जमिनमा स्थानीयले खेत रोप्न थालेपछि झडप भएको हो । खोकनाको सभ्यता जोगाउनुपर्ने, विकासको नाममा उर्वर भूमी बिनास गर्न नहुनेलगायतका माग राखेर स्थानीय […]
उद्योगी, ब्यबसायीले सरकार र नेपाल राष्ट्र बैंक संग गरे यस्तो माग
काठमाडौँ। विश्व्ब्यापी कोविड – १९ महमरी र्निरन्तर लागु हुदेऐ गरेको लकडाउन बात निजी क्षेत्रमा उत्पन्न भएको संकटमय अवस्था बात समग्र निजी क्षेत्रलाई उकास्न सरोकार निकाय बात कुनै पहल नभएको भन्दै उध्योगी ब्यबसायिको सस्था नेपाल उद्योग बाणिज्य संघले शुक्रबार नयासडक जुद्दा सालिकमा बिभिन्न माग गर्दै प्रदशन गरेका छन । ब्यबसायीले आफुहरु संग सम्बन्ध रहेका सबै निकायलाइ […]
नेपाल बक्सिङ्ग संघले भन्यो ‘संघमा कुनै अनियमित भएको छैन ’
काठमाडौँ। नेपाल बक्सिङ्ग संघले संघमा कुनै अनियमित नभएको बताएको छ। संघले बिहिबार प्रेस बिज्ञप्ति जारि गरि कुनै संचारमाध्यममा संघमा आर्थिक अनियमितता भएको ,बिधान मिचिएको , बक्सिङ्गको स्तर खुम्चिएको भन्ने समाचार प्रकाशन भएकोप्रति संघको गम्भर ध्यान आकर्षण भएको भन्दै प्रकासित समाचारमा कुनै सत्यता नभएको बताएको छ। संघले जारि गरेको बिज्ञप्तिमा भनेको छ -‘ कुनैपनि संघ सस्थाको […]
काठमाडौँकाे आकाशमा देखियो सलहका बथान
काठमाडौँ । उपत्यकाको मध्ये भागमा साँझ ४: ३० मा अचानक आकाशमा सलाहका झुण्ड ठुलो मात्रामा देखएको छ । दक्षिण पश्चिम बात पुर्ब तर बहेको हावा संगै सलहका बथान देखिएको हो । जमिन सतहबाट करिव ३० देखि ४० मिटर माथि यो सलह देखिएको छ । आकाशमा अचानक देखएको सलाह ३० मिनेट सम्म देखिएको र बिस्तारै पुर्व दिशातिर […]
आफ्नै खेतमा धान लगाउन खोकनाका किसान भन्छन, ‘सरकार कि रोपाई गर्न दे, नभए मारी दे’ (भिडियो)
काठमाडौं उपत्यकाभित्रको दक्षिणी पुरानो एेतिहासिक प्राचीन वस्ती खोकनाका किसानहरु पनि सोमबार दिन कुरेर बसेका थिए । विहानै उठेर सबै खेतमा पुगे । धान रोप्न थाले । यहाँको रौनक नै बेग्लै थियो । पानी पनि पर्दै थियो । तैपनि पानीको पर्वाह नगरी कोही धान रोप्दै थिए त कोही धिमेय्, भुस्याः लगायतका परम्परागत बाजा बजाउँदै थिए […]
डिप बोरिङ खानेपनि ट्याकी र वाटर फिल्टर प्लान्ट निर्माण बाट ५ हजार लाभाम्वित हुने
काठमाडौँ । खानेपानी समस्या बात बर्षौ देखि सास्ती भोगिरहेका काठमाडौं महानगरपालिका १९ का स्थानीयवासी हैरानी बात मुक्त हुने भएको छ । प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सो स्थानमा खानेपानी ट्ंयाकी र वाटर फिल्टर प्लान्ट बनाउन लागिएको हो । शनिबार एक कार्येक्रम बीच काठमाडौं क्षेत्र नं ८ का संघीय सांसद् जीवनराम श्रेष्ठ, प्रदेश सांसद् राजेश […]
एमसीसी खारेजीको माग गर्दै सांस्कृतिक नगर तथा गाउँहरुको नागरिक पदयात्रा समापन
काठमाडौँ ।एमसीसी खारेजीको माग गर्दै साता व्यापी उपत्यकाको तीनवटै जिल्लाको बिभिन्न सांस्कृतिक नगर तथा गाउँहरुको नागरिक पदयात्रा समापन भएको छ ।राष्ट्रिय स्वाधीनता, सह–अस्तित्व तथा सुशासनका लागि काठमाडौँ, ललितपुर ,भक्तपुरका नगर गाउमा जारी उपत्यकाव्यापी नागरिक सांस्कृतिक शान्ति पदयात्रा काठमाडौको बसन्तपुर पुगेर टुंगिएको छ । नागरिक शान्ति यात्रा सहभागी अभियान्ताले साँस्कृतिक एतिहासिक पुरानो नेवा: बस्तीमा यात्रा गरेका […]
एमसीसी बिरुद्द साँस्कृतिक शान्ति पदयात्रले गरे काठमाडौँ भित्रि नगर यात्रा परिक्रमा
काठमाडौँ । एमसीसी खारेजीको माग गर्दै उपत्यकाको तीनवटै जिल्लाको बिभिन्न सांस्कृतिक नगर तथा गाउँहरुको पदयात्रा बिहिबार काठमाडौँका भित्रि शहरको यात्रा सम्पन्न गरेको छ । असार ५ गते भक्तपुर जिल्लाको मध्यपुर थिमिको नगदेशबाट शुरु भएको पदयात्रा साँखु ,भक्तपुर ,ललितपुर भित्रि सहर , हरिसिद्दि ,ठेच्वो लगाएत एेतिहासिक गाउँ ,सहरको यात्रा सकी काठमाडौँका भित्रि सहर माथिल्लो भेग […]











