भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको प्रधानमन्त्री ओलीको आरोप

  असार २९ ,काठमाडौँ। प्रधानमन्त्री केपीशर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाउनु भएको छ। भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा भारतले नेपाललाइ सांस्कृतिक हिसाबले थिचेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भारतले वास्तविक तथ्यमाथि अतिक्रमण गरेको बताउनु भयो। भगवान रामको राज्य बास्तविक अयोध्या नेपालको वीरगन्ज पश्चिममा  रहेको भए पनि भारतले […]

भारतले नक्कली अयोध्या खडा गरेर भारतले सांस्कृतिक अतिक्रमण गरेको प्रधानमन्त्री ओलीको आरोप

प्रधानमन्त्री केपी ओलीले भारतले नक्कली अयोध्या खडा गरेको र भगवान् राम भारतीय पनि नभएको भन्दै अर्को विवादास्पद उद्घोष गर्नुभएको छ । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नक्कली अयोध्या खडा गरेर भारतले सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाउन पनि भ्याउनुभयो । नेपाल सांस्कृतिक हिसाबले थिचिएको भन्दै प्रधानमन्त्री ओलीले भगवान रामको राज्य अयोध्या […]

किर्तिपुर नगरपालिकाको साझेदारीमा हेल्थ एप संचालन

असार २७, काठमाडौँ । किर्तिपुर नगरपालिकाले स्वाथ्यमा सम्पूर्ण नागरिकको सुलभ, सरल तथा खोजेजस्तो पहुच पुर्याउने उदेश्यले जीवि हेल्थ एपले संग सहकार्य गरि हेल्थ केयर एप सुरु हरेको छ। यो एपले काठमाडौँ ,ललितपुर भक्तपुर र किर्तिपुर उपत्यका भित्र आसपासका सर्वसाधारणलाइ अनलाइन मार्फत सेवा दिने नगरपालिका स्वास्थ्य विभागले बताएको छ। किर्तिपुर नगरपालिका स्वाथ शाखा प्रमुख सन्त मान […]

काष्ठमण्डप पुननिर्माण दोश्रो तल्लाको काम सुरु

काठमाडौँ, असार २४ । काष्ठमण्डप पुनःनिर्माण दोश्रो तल्लको काम सुरु भएको छ। गएको भदौमा ५० प्रतिशत सम्पन्न भएको पुनः निर्माण गति विभिन्न कारण बस केहि ढिलो भएता पनि दोस्रो तल्लको काम अगाडी बढाइएको काष्ठमण्डप पुननिर्माण समितिले बताएको छ। मंगलबार दोश्रो तल्लाको थाम माथी आठ वटा मेथ र चार वटा निदाल राख्ने काम सकिएको र लक्ष्यअनुरुपनै […]

काष्ठमण्डप पुननिर्माण दोश्रो तल्लाको काम सुरु

काठमाडौँ, २४ असार । काष्ठमण्डप पुनःनिर्माण दोश्रो तल्लको काम सुरु भएको छ। गएको भदौमा ५० प्रतिशत सम्पन्न भएको पुनः निर्माणकाे गति विभिन्न कारण बस केही ढिलो भएता पनि दोस्रो तल्लको काम अगाडि बढाइएको काष्ठमण्डप पुननिर्माण समितिले बताएको छ। मंगलबार दोश्रो तल्लाको थाम माथि आठ वटा मेथ र चार वटा निदाल राख्ने काम सकिएको काष्ठमण्डप पुनःनिर्माण […]

काठमाडौँ महानगरले सार्वजनिक जग्गा संरक्षण गर्दै तीस बढी पार्क निर्माण गर्ने

असार २४ ,काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महानरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्दै त्यसको संरक्षण गरी खुला क्षेत्र विकास गर्ने र हरियाली प्रवद्र्धन गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाउदै विभिन्न स्थानमा आकर्षक नया पार्क निर्माण गर्ने भएको छ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने […]

किर्तिपुरमा कोरोना ( कोविड १९ ) पीसीआर ल्याब संचालन

  असार २४ ,काठमाडौँ। किर्तिपुरमा कोरोना ( कोविड १९ ) प्रयोगशाला पीसीआर ल्याब संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा र त्रिभुवन विश्वविद्यालय बायोटेकको सहकार्यमा किर्तिपुर नगरपालिले उक्त पीसीआर ल्याब संचालनमा ल्याएको हो। सो ल्याव त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार केन्द्रको भवनमा संचालन भएको छ । किपू नगरपालिकाका मेयर रमेश महर्जनले मंगलवार सो ल्यावको […]

किर्तिपुमा कोरोना ( कोविड १९ ) प्रयोगशाला पीसीआर ल्याब संचालन

असार २४ ,काठमाडौँ। किर्तिपुरमा कोरोना ( कोविड १९ ) प्रयोगशाला पीसीआर ल्याब संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा र त्रिभुवन विश्वविद्यालय बायोटेकको सहकार्यमा  नगरपालिले उक्त पीसीआर ल्याब संचालनमा ल्याएको हो। सो ल्याव त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार केन्द्रको भवनमा संचालन भएको छ । किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले मंगलवार सो ल्यावको उत्घाटन गर्नुभयो। उत्घाटन […]

खोकनामा रोपाई गर्न अवरोध पुर्याउदा भएको प्रहरी हतक्षेप र झडपको बिरोधमा वडा कार्यालय बन्द गराए

असार २४ , काठमाडौँ। ऐतिहासिक र सांस्कृतिक नेवाः बस्ती खोकनाका जनतायातले आफ्नो जमिनमा रोपाई गर्नमा अवरोध पुर्याउदा भएको प्रहरी हतक्षेप र झडपलाइ लिएर नेवाः अग्रजले विरोध जनाएको छ । गएको असार १५ र २० गते खोकनामा राज्यले प्रहरी प्रशासन प्रयोग गरि चरम दमन गर्दा सम्म स्थानीय वडा ललितपुर महानगर पालिका २१ वडा खोकनाका वडा अध्क्षय […]

खोकनामा रोपाई गर्न अवरोध पुर्याउदा भएको प्रहरी हतक्षेप र झडप बिषयमा दबाब दिन वडा कार्यालय बन्द गराए

असार २४ , काठमाडौँ। ऐतिहासिक र सांस्कृतिक नेवाः बस्ती खोकनाका जनतायातले आफ्नो जमिनमा रोपाई गर्नमा अवरोध पुर्याउदा भएको प्रहरी हतक्षेप र झडपलाइ लिएर नेवाः अग्रजले विरोध जनाएको छ । गएको असार १५ र २० गते खोकनामा राज्यले प्रहरी प्रशासन प्रयोग गरि चरम दमन गर्दा सम्म स्थानीय वडा ललितपुर महानगर पालिका २१ वडा खोकनाका वडा अध्क्षय […]